Archive for ‘January, 2010’

तिन बालबालिका दुइ महिनादेखि वेपत्ता

तिन बालबालिका दुइ महिनादेखि वेपत्ता

हरिकृष्ण गौतम
म्याग्दी, माघ १७
एकै परिवारका तीन बालबालिका विगत दुइ महिनादेखि वेपत्ता भएका छन । म्याग्दीको ताकम गाविस वडा नं ५ का तिलवहादुर थापाको १३ बषीय छोरी सुस्मिता थापा, १२ र ८ बषीय छोराहरु विष्णु थापा र रिणु थापा हर्राईरहेको र आफुले विभिन्न स्थानमा खोजी गर्दा अझै पनि पत्ता नलागेको हजुरवुवा पहल वहादुर थापाले बताउनुभयो ।
पाँच [...]

शहिदलाई बिर्से राजनीतिक दलले

शहिदलाई बिर्से राजनीतिक दलले

हरिकृष्ण गौतम
म्याग्दी, १७ माघ
देशका लागि आफ्नो ज्यान आहुती दिएका बीर शहिदलाई राजनीतिक दलले आँफुअनुकुल व्याख्या गरेर बिर्सिएको आरोप म्यााग्दीमा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरूले आरोप लगाएका छन् ।
शहिद दिवसको अवसर पारेर म्याग्दीका साहित्यकारहरूको संस्था पौलस्त्य साहित्य समाजले आयोजना गरेको एक साहित्यिक कार्यक्रममा दलहरूले आवश्यकता अनुसार सहिदको सम्झना गरेर आफ्नो अनुकुल व्याख्या गरि शहिदहरूको [...]

पर्यटन वर्षालाई सफल पार्नका लागि मुस्ताङबासी एक जुट हुनुपर्न

पर्यटन वर्षालाई सफल पार्नका लागि मुस्ताङबासी एक जुट हुनुपर्न

हरिकृष्ण गौतम
म्याग्दी,माघ १७ गते
नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष कुशकुमार जोशीले नेपालको पहिचानलाई विश्वमा चिनाउन लागि आयोजना हुन लागेको पर्यटन वर्ष२०११ सफल पार्न सम्पुर्ण मुस्ताङबासी एक जुट हुनुपर्नेमा जोड दिनुभएको छ ।
मुस्ताङमा भइरहेको विकास निर्माण र उद्योग विकासका अवस्थाको अबलोकन गर्न शनिबार जोमसोम पुग्नुभएका जोशीले धराशायी बन्दै गएको उद्योग व्यवसायका लागि पनि पर्यटन बर्षे महत्व [...]

मुस्ताङको विकासमा सवैको हातेमालो

मुस्ताङको विकासमा सवैको हातेमालो

हरिकृष्ण गौतम
म्याग्दी, माघ १७ गते
जिल्ला विकास समिति मुस्त्ााङको आयोजनामा जोमसोमको जिविसको सभाहलमा आइतवार विहान देखि सुरु भएको आर्थिक बर्ष२०६५र६६ को समिक्षा तथा ०६६र६७ को योजना तर्जूमा गोष्ठी पर्यटन बर्ष२०११,विकास निर्माण लगाएतका कार्यलाई सवैले हातेमालो गर्दै सफल पार्ने प्रतिवद्धता संगै सम्पन्न भएको छ ।
गत आर्थिक बर्षा सुरु गरिएको विषयगत कार्ययोजनाको समिक्षा तथा मुल्याङकन, जिल्लाको समग्र विकासलाई [...]

तातोपानीमा नुहाउनेको भिड, पुर्वाधार अभावमा त्रास

तातोपानीमा नुहाउनेको भिड, पुर्वाधार अभावमा त्रास

हरिकृष्ण गौतम
म्याग्दी
अन्नपुर्ण संरक्षण क्षेत्र अर्न्तर्गतको भुरुङ तातोपानी कुण्डमा यतिबेला बिदेशी र स्वदेशी पर्यटकको भिड निकै बढेको छ ।
जोमसोमबेनी सडकखण्डसंगै जोडिएको यस कुण्डमा पछिल्लो समय सडकको धुलो र फोहोरका साथै ढुङ्गामाटाको समेत त्रास बढेकामा भने त्यहाँ नुहाउन आउने पर्यटकहरुमा चिन्ता थपिएको छ ।
कुण्डको पानीमा नुहाएपछि छुट्टै अनुभव हुनेभएका कारण जोखिम मोलेर भएपनि नुहाउनुपर्ने [...]

डिफेन्डिङ च्याम्पियन नाडाल बाहिरिए

डिफेन्डिङ च्याम्पियन नाडाल बाहिरिए

डिफेन्डिङ च्याम्पियन राफाल नाडाल एन्डी मुरेलाई नतिजा सुम्पिँदै अस्टे्रलियन ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएका छन्। मंगलबारको क्वार्टर चरणको खेलमा ब्रिटिस खेलाडी मुरेसँग ६-३, ७-६, ३-० ले पछि परिरहेको स्थितिमा घुँडा चोट बल्झिएपछि नाडालले खेल परित्याग गरेका थिए।
मुरेले सेमिफाइनलमा फ्रान्सका मेरिन सिलिकसँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन्। सिलिकले अमेरिकी एन्डी रोडिकलाई ७-६, ६-३, ३-६,२-६, ६-३ को पाँच सेटमा [...]

बाग्लुङमा बाग्लुङ महोत्सव नहुने भयो

बाग्लुङमा बाग्लुङ महोत्सव नहुने भयो

चैत्राष्टमीको अवसरमा प्रत्येक तिन बर्षा बागलुङमा हुने महोत्सव यसपाली भने नहुने निश्चीत भएको छ ।
महेन्द्र बहुमुखी क्याम्पस बागलुङका क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायको अध्यक्षतामा हिजो क्याम्पस प्रशासन,स्वतन्त्र विद्यार्थी युनियन, प्राध्यापक संघ, कर्मचारी संघ र क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनहरुले महोत्सवका लागि क्याम्पस प्राङगण उपलब्ध गराउनका लागि राखेका शर्तहरु उद्योग बाणीज्य [...]

बेनी हुदै पर्वतमा गाजा युवा क्लब

बेनी हुदै पर्वतमा गाजा युवा क्लब

रमेश रेग्मी
बाग्लुङ
पर्वतमा क्रियाशिल ७ ओटै राजनैतिक दलहरुले पार्टि समयसापेक्ष समावेशीकरण गर्दे जाने प्रतिबद्धता जनाएका छन् ।
पर्वतको कुश्मा बजारमा गाजा युवा क्लव बागलुङले आयोजना गरेको राजनितीक दलहरुको समावेशिकरण, कार्यान्वयन पक्ष र प्रतिबद्धता विषयक र्सार्वजनिक बहस कार्यक्रममा एउटै मञ्चबाट बोल्दै राजनैतिक दलका जिल्ला स्तरका नेताहरुले यस्तो बताएका हुन् ।
[...]

नयाँ बन्यो भिमसेन मन्दिर

बेनी बजार स्थित पुन निर्मित भिमसेन मन्दिरको आज भिमद्धादशीको दिन पुजा र बोकाको बलि दिइ उदघाटन गरियो। प्रत्येक वर्ष झै यो वर्षपनि बोकाको बलि दिएर पुजा गरियो। बाटो साघुरो भएको कारणले उक्त मन्दिरलाई सानो र राम्रो बनाउन बनेको समितिले काठमाडौंबाट मान्छे ल्याइ मन्दिर निर्माण गरिएको हो। पहिलाको भन्दा राम्रो बनेको छ मन्दिर आज पुजा गर्नेको [...]

रासायनिक मलको प्रयोगबिना नै खेती

रासायनिक मलको प्रयोगबिना नै खेती

म्याग्दी -बाबियाचौर), १३ माघ । म्याग्दी जिल्लाको पाखापानी गाविसका बासिन्दाले रासायनिक मलको प्रयोगबिना खेती गर्न थालेका छन् ।
अन्य ठाउँमा रासायनिक मलको प्रयोग बढिरहेको समयमा पाखापानीका बासिन्दा गाईवस्तु र जैविक मलको प्रयोग गरी माटोको उर्वराशक्ति बढाउने अभियानमा जुटेका हुन् ।
तीन वर्षता स्थानीयवासी जैविक खेतीतर्फअग्रसर भएको अगुवा [...]

शिशु कल्याण मावि अर्मनको पठनपाठन सुरु

शिशु कल्याण मावि अर्मनको पठनपाठन सुरु

हरिकृष्ण गौतम
म्याग्दी,माघ १३ गते
दुइ महिनासम्म विज्ञान शिक्षकको अभावमा विज्ञान विषयको पर्ढाई नभएको भन्दै शिशु कल्याण मावि अर्मनका विद्यार्थीले सोमबार देखि विद्यालयमा लगाएको अनिश्चितकालीन ताला आजदेखि खुलेको छ ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक तथा आन्दोलनरत विद्यार्थीहरु वीच आगामी आईतवारसम्म शिक्षकको दरवन्दी पर्ूर्ति गर्ने सहमति भएपछि विद्यालयमा लगाईएको अनिश्चतकालीन ताला खुलेको हो [...]

बृहत स्वास्थ्य शिविर संचालन हुने ।

बृहत स्वास्थ्य शिविर संचालन हुने ।

बेनी / आफ्नो सेवा सुभारम्भ गरेको वाषिर्क अवसरमा बेनी स्थित बनी हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा.लि. ले बेनी बजारमा यही माघ १८ गते बृहत स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।
२०६५ साल मंसिर १७ गते स्थापित उक्त हस्पिटलले गत २०६५ साल माघ १८ गते फार्मेसी सेवाबाट आफ्नो सेवा प्रारम्भ गरेको थियो । हाल सम्म उक्त [...]

भारतको सुखद थालनी

भारतको सुखद थालनी

महमुदुल्लाहको अविजित ९६ रनको मद्दतका बाबजुद बंगलादेश भारतविरुद्धको दोस्रो टेस्टअर्न्तर्गत पहिलो इनिङमा २ सय ३३ रनमा समेटिएको छ।
प्रत्युत्तरमा १३ ओभर खेल्दै ६९ रन बनाएपछि पहिलो दिनको खेल भारतको नियन्त्रणमा रहयो। वीरेन्द्र सेवाग ४१ र गौतम गम्भीर २६ रनमा अविजित रहँदै भारतको विकेट पतन हुन दिएनन्। यसअघि भारतीय बलर जाहिर खान र इशान्त शर्माले क्रमशः ४ [...]

आर्थिक अभाबमा दलित किशोर पर्ढाई छाड्न वाध्य

आर्थिक अभाबमा दलित किशोर पर्ढाई छाड्न वाध्य

आर्थिक अभावले गर्दा यहाँका एक युवा विचैमा पर्ढाईलाई छाड्नुपर्ने अवस्थामा पुगका छन् ।
पर्वत जिल्लाको कार्कीनेटा गाविस-६ का १८ बषिर्य यामबहादुर परियारले गाउ“मा स्नातक तह अध्ययन गर्ने शैक्षिक संस्था नहुँदा र शहरमा बसेर पढ्न आर्थिक अभाव हुँदा विचैमा छाड्ने हुनुभएको हो । अभाबकै कारण समकक्षी साथीहरु पर्ढाईका लागि शहर बजारमा [...]

स्वाधीनताको आन्दोलन भारतबिरोधी होइन – अध्यक्ष दाहाल

स्वाधीनताको आन्दोलन भारतबिरोधी होइन – अध्यक्ष दाहाल

सिन्धुलीमाढी, ११ माघ । एकीकृत नेकपा -माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताको आन्दोलन भारतसँग दुश्मनी गर्न नभएर समान हैसियतको सन्धिसम्झौता गर्न भएको बताउनुभएको छ ।
माओवादीद्वारा आइतबार ऐतिहासिक सिन्धुलीगढीमा आयोजित आमसभामा बोल्दै अध्यक्ष प्रचण्डले यथास्थितिवादी सोच बोक्ने स्वदेशी र विदेशीले भारतसँग माओवादीले दुश्मनी गर्न लागेको आरोप [...]

Advertisement