Archive for ‘December, 2009’

पर्दा पछाडीका नायक

हरिकृष्ण गौतम/बेनी
वाइफाइ प्रविधिको बेतारे सञ्जाल हिमाली गाउँमा विस्तार गर्न महावीर पुनले कति योगदान दिए – महावीरले कसरी म्यागासेसे जिते – त्यो भन्दा बढी योगदान उनको छ महावीर सफलतामा । हल्यान्डको विकसीत धुपदेखि उनले हिमाली गणराज्य नेपालको नागी गाउँ छिचोलेका छन् । नागी, खोप्रा, पाउद्धार, लोप्रे हिमाली गाउँका कठिनाइहरु छन् । म्यागासेसे विजेता महावीरको सफलताको पछाडी [...]

ट्याक्टरले ठक्कर दिदा एक बृद्धको मृत्यु

ट्याक्टरले ठक्कर दिदा एक बृद्धको मृत्यु

रमेश रेग्मी
बागलुङ पौष १५
पर्वत सदरमुकाम कुश्माको शिवालय ९ गैरीटोलमा केही समय अगाडी ट्याक्टरले ठक्कर दिदा एक बृद्धको मृत्यु भएको छ ।
ग १ त १५६९ नम्बरको सो ट्याक्टरले ठक्कर दिदा नाम खुल्न नसकेका एक बृद्धको उपचारका क्रममा मृत्यु भएको हो ।
पर्वत ठोट्नेरी घर भएका उनि छोरीको घरमा आएका थिए । ठक्कर दिने ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा [...]

म्याग्दी जेसीजलाई सर्वोत्कृष्ट शाखा अर्वाड

म्याग्दी जेसीजलाई सर्वोत्कृष्ट शाखा अर्वाड

नेपाल जेसिजको पाटन मंगलबजारको कात्तिक डबलीमा समपन्न भएको ३६ औं राष्ट्रिय महाधिवेशनको अन्तिम दिन म्याग्दी जेसीजले सर्वोत्कृष्ट शाखा अर्वाड प्राप्त गरेको छ। जीवित देवी कुमारीको परम्परागत पूजाबाट प्रारम्भ भएको थियो उक्त कार्यक्रम।
नेपाल जेसीजको ३६ औ राष्ट्रिय महाधिवेशनबाट २०१० को लागि कार्य कारिणी उपाध्यक्ष ईभिपी पदमा धन्नजय श्रेष्ठ निर्विरोधरुपमा चयन हुनुभएको छ। श्रेष्ठले यो [...]

बदलिँदो जिवनशैली

बदलिँदो जिवनशैली

अगन्धर तिवारी
हाँस्नलाई ओठ खोलें आँखाभरि आँशु भयो … स्नातक तह तेश्रो वर्षा अध्ययनरत विद्यार्थी हरिकृष्ण गौतमले आफ्नो मोवाइलमा हरेक १५ दिनमा यस्तैयस्तै मायाँ र पिरतिले भरिएका रिङब्याकटोन राख्नेगरेका छन् । विशेसगरि साथीभाई र विषेश साथिको फोन अत्याधिक आउने र उनीहरूलाई आफ्नो वास्तविक जिवनका बारेमा जानकारी गराउने उद्धेश्यले आँफुले यस्ताखालका रिङब्याकटोन राख्नेगरेको उनी बताउँछन् । विद्यालयपछिको [...]

माओवादी सन्देश बोकेर सूद नयाँदिल्लीतिर

माओवादी सन्देश बोकेर सूद नयाँदिल्लीतिर

कान्तिपुर संवाद्‍दाता
काठमाडौं, २०६६ पुस १३- माओवादीले भारतीय सेनाध्यक्षको अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्न भारतलाई आग्रह गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहालले आइतबार बिहान भारतीय राजदूत राकेश सूदलाई भेटेर सेनाध्यक्ष दीपक कपुरको भनाइबारे स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका हुन् । कपुरले एक साताअघि भारत भ्रमणमा गएका प्रधानसेनापति छत्रमानसिंह गुरुङलाई माओवादी लडाकुलाई समूहगत रुपमा नगाभ्न आग्रह गरेका [...]

बसपार्कमा सुन्तला बेच्दै

बेनीको कालिपुल स्थित नयाँ बस पार्कमा सुन्तला बेच्न बसेका महिला दिदिहरु। यहाँ यसरी सुन्तला र स्याउ बेच्ने करिब १५ देखि २० डोकाहरु रहेका छन भने यहाँबाट लामो दुरी र छोटो दुरिका सबै सवारी साधन छुट्ने भएकोले व्यापार पनि राम्रो नै हुन्छ एक सुन्तला बेच्न बसेको दिदिले हामीलाई भन्नुभयो। तस्विर बेनीअनलाइन

भिक्षाटन गर्दै अनागारिका गुरुमा

युवा बौद्ध संघ बेनीको आयोजनामा बेनी बजारमा भिक्षाटनको कार्यक्रमको आयोजना भएको छ। भिक्षा गर्दै श्रद्धेय अनागारिका क्षान्तिवती गुरु मा। यस बाट उठेको पैसा र चामल निर्माण हुन लागेको वुद्ध बिहारमा सहयोग गर्ने युवा बौद्ध संघका अध्यक्ष राजेस शाक्यले बेनीअनलाइनलाई बताउनुभयो।

सिटी र लिभरपुलको जित,चेल्सी बराबरीमा रोकियो

सिटी र लिभरपुलको जित,चेल्सी बराबरीमा रोकियो

ईङलिस प्रिमियर लिग अन्तर्गत हिजो भएको खेलमा अंक तालिकाको पहिलो स्थानमा रहेको चेल्सी बर्मिङघम सँग ०-० गोलको बराबरीमा रोकिन पुगेको छ। त्यस्तै अन्य खेलहरुमा भने लिभरपुल र म्यानचेस्टर सिटी विजयी भएका छन।
हिजो स्टोक सिटी सँग भएको खेल म्यानचेस्टर सिटीले स्टोक सिटीलाई २-० ले पराजित गरे पछी नयाँ म्यानेजर Roberto Mancini को लागी शुरुवात सुखद रह्यो। [...]

आमा भन्दा छोरा सात बर्षजेठो

आमा भन्दा छोरा सात बर्षजेठो

रमेश रेग्मी
बागलुङ पौष १३
आफैलाइ जन्म दिने आमा भन्दा पनि छोराको उमेर धेरै हुन्छ भन्दा अनौठो लाग्न सक्छ । बागलुङको ताराखोला गाविस २ का आमा उजेली र्घर्ती भन्दा छोरा तुलबहादुर सेरबुजाको उमेर सात बर्षजेठो पाइएको छ ।
आमा र्घर्तीको जन्म २००७ साल साउन ६ गते जन्म भनिएको छ भने छोराको [...]

बन्दको प्रभाब,पत्रकारलाई धम्की

बन्दको प्रभाब,पत्रकारलाई धम्की

रमेश रेग्मी
बागलुङ पौष १३
संघीयताको विरोधमा राष्ट्रिय जनमोर्चाले आहृवान गरेको धौलागिरि र गण्डकी अञ्चल आमहडतालका कारण धौलागिरी अञ्चल प्रभाबित भएको छ ।
आमहडतालका कारण धौलागिरीका ३ जिल्ला प्रभाबित भएका छन भने मुस्ताङमा बन्दले प्रभाब पारेको छैन ।
आमहडतालका कारण बजार, कलकारखाना, यातायातका साधन ठप्प [...]

आजदेखि कर्मचारी काममा फर्के

आजदेखि कर्मचारी काममा फर्के

रमेश रेग्मी
बागलुङ पौष १३दुइहप्ता अगाडिदेखि आन्दोलनरत स्थानीय निकायका कर्मचारीहरुले आजदेखि काम सुचारु गरेका छन् ।
जिल्ला विकास समिति बागलुङ र बागलुङ नगरपालिकामा कार्यरत स्थानीय निकायका कर्री आन्दोलित भएपछि सेवाग्राहीहरु मर्कामा परेका थिए ।
निजामति कर्मचारी सरहको सेवा सुविधाको माग गर्दै आन्दोलित कर्मचारीहरु कामकाज ठप्प पारी आन्दोलित थिए ।
[...]

बन्दले परिक्षा समेत स्थगित

बन्द बन्दको यो देश मा आज फेरी धौलागिरी बन्द भएको छ। जनमोर्चा नेपालको आव्हानमा। बन्दले धौलागिरीका सम्पूर्ण जनता प्रवाहित भएका छन।सदरमुकाम स्थित रहेका विद्यालयहरुको दोस्रो त्रैमाशिक परिक्षा समेत स्थगन भएको छ। बेनी सामूदायिक माविबाट फर्कदै गरेका एकहुल।

आज फेरी गण्डकी र धौलागिरी बन्द

आज फेरी गण्डकी र धौलागिरी बन्द

बन्द बन्दको यो देश मा आज फेरी धौलागिरी बन्द भएको छ। जनमोर्चा नेपालको आव्हानमा। बन्दले धौलागिरीका सम्पूर्ण जनता प्रवाहित भएका छन। बेनी देखि छुट्ने लामो र छोटो दुरिका सावरी साधनहरु पनि चलेका छैन। बजार पूर्ण रुपमा बन्द भएको छ। यो बन्दले गर्दा सदरमुकाम स्थित रहेका विद्यालयहरुको दोस्रो त्रैमाशिक परिक्षा समेत स्थगन भएको छ। बेनी सामूदायिक [...]

साताभरको वेनी बर्साई

साताभरको वेनी बर्साई

लेखकः चन्द्र प्रकास बानियाँ
तीता मीठा अनुभूतिहरु- -१)
कल्कलाउँदो किशोर वयदेखि ओइलाउँदो अधबैंसे उमेरका समेत मिलाउँदा कूल १५ वटा वर्षरु बिताएको वेनीबजारमा यस पटक पुरै हप्तादिन बिताउने अवसर मिल्यो । अवसर त के भन्नु र खोई उही ‘हराएको गार्इं र्सूयलाई दान’ भने जस्तो न हो । दुइदिनको कामका लागि वेनी गइयाथ्यो, बीचमा सरकारले आकस्मिकरुपमा र्सार्वजनिक विदाहरु घोषणा [...]

एउटै खोलाबाट २९ लघुजलविद्युत आयोजना

एउटै खोलाबाट २९ लघुजलविद्युत आयोजना

रमेश रेग्मी
बागलुङ पौष ११
लोडसेडिङले शहरी जीवन अस्तव्यस्त भइरहेका बेला बागलुङको सुदुरपश्चिमवर्ती तारा गाविसमा भने ताराखोलाबाट २९ ठाउँमा विद्युत उत्पादन गरी गाउँ झिलिमिली भएको छ ।
सदरमुकामदेखि १३ कोश पश्चिमको दुर्गम तारावासीले सरकारी अनुदान विना नै स्थानीय लगानीमा विद्युत उत्पादन गरी गाउँ झिलिमिली बनाएका [...]

Advertisement