
एक सर्भेको अनुसार महिलाहरुले आफ्नो बढ्दो उमेर र शरिरको बनावटको बारेमा सबैभन्दा धेरै सोच्ने गर्दछन।
उनीहरुले आफ्नो शरिरको बनावट र बढो उमेरको बारेमा औषतमा दैनिक ३६ पटक र हप्तामा २५२ पटक सोच्ने गर्दछन। सात दिन सम्म महिलाहरुलाई ३५-६९ वर्ष सम्मका महिलाहरुमा गरीएको सर्भे बाट यस्तो नतिजा निस्किएको हो। महिलाहरुले दिनमा कति पटक आफ्नो शरिरको बनावट, अनुहार [...]
November 30, 2009 | Posted in
Musical |
Read More »

तपाईहरु लाई के लाग्छ, के कुनै मानिसले कसैलाई यती सम्म प्रेम गर्न सक्छ कि उसको मृत्यु पछी उसको लास सँगै सुतोस? यसो सुन्दा यकिन हुदैन तर भियतनामका एक व्यतिले आफ्नी श्रीमतीको मृत्यु पछी त्यसै गरेका छन।
Quang Nam प्रान्तको सानो शहरमा बस्दै आएका ५५ वर्षिय Le Van ले आफ्नी श्रीमतीलाई यती प्रेम गर्दा रहेछन कि उनले [...]
November 30, 2009 | Posted in
Entertainment |
Read More »

शंकर आचार्य
पर्सा, २०६६ मंसिर १५ – पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारीमाथि हातपात गरेकी कृषि राज्यमन्त्री करिमा बेगम बीरगंज आए पक्राउ गर्ने स्थानीय प्रशासनले चेतावनी दिएपछि बकरीद पर्व मनाउन उनी गृहनगर वीरगंज आइनन् । प्रत्येक बर्ष आफ्नै घरमा भव्य रुपमा ईद बकरीद जस्ता पर्व मनाउदै आएकी बेगम यसपटक नआएकी हुन् । [...]
November 30, 2009 | Posted in
National News |
Read More »

पर्वत जिल्लाका सवै गाविसमा यातायातको सुविधा पुगेको छ । जिल्लाका ५५ वटै गाविसमा सडक सुविधा पुगेको हो ।
कच्ची सडक सवै गाविसमा पुगेपछि सम्पुर्ण र्सवसाधारणहरुले सेवा पाएका छन् । वर्षातको समयमा सदरमुकाम नजिकै रहेको मोदीखोलामा पुल वगाउँदा यातायात विहीन हुने गरेका वासीन्दाहरु पनि मोदीखोलमा पक्की पुल निर्माण भएपछि वर्षयाममा पनि यातायातको सुविधा पाउने भएका [...]
November 30, 2009 | Posted in
Parbat News |
Read More »

बाबियाचौर -म्याग्दी), १५ मङ्सिर । म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा अनौपचारिक कक्षा सञ्चालन भएपछि गरिबी र पारिवारिक समस्याका कारण शिक्षाबाट वञ्चित भएका बालबालिकाले पढ्न थालेका छन् ।
कमजोर आर्थिक अवस्था तथा पारिवारिक समस्याका कारण बीचैमा पढाइ छाडेर श्रममा लागेका र विद्यालय जान नसकेकाहरूका लागि स्थानीय एक गैरसरकारी संस्थाले अनौपचारिक कक्षा सञ्चालन गरेको छ ।
[...]
November 30, 2009 | Posted in
Myagdeli News |
Read More »

बाबियाचौर -म्याग्दी), १५ मङ्सिर । विश्वप्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा चिनिने गलेश्वर क्षेत्रमा पर्ने राममन्दिर परिसरमा रहेको विश्वकै ठूलो मानिएको शाल्रि्राम ओझेलमा परेको छ ।धार्मिक पर्यटनका हिसाबले सम्भावनायुक्त भए पनि प्रचारप्रसारको अभावमा सो शाल्रि्राम ओझेलमा परेको राममन्दिर क्षेत्र विकास समितिका अध्यक्ष लोकनाथ रेग्मीले बताउनुभयो । विगत तीन वर्षेखि संरक्षण गरेर राखिएको सो शाल्रि्रामको तौल एक [...]
November 30, 2009 | Posted in
Myagdeli News |
Read More »

लेखनाथ -कास्की), १५ मङसिर । पोखराको छिनेडाँडामा बहुप्रतिक्षित क्षेत्रीय अन्तर्रर्ााट्रय विमानस्थल निर्माणको लागि तारबार लगाउने र मैदान सम्याउने कार्य चालु आर्थिक वर्षै सकिने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्रर्ााट्रय विमानस्थल निर्माण उच्चस्तरीय समितिलाई चालु आर्थिक वर्षो अन्त्यसम्ममा विमानस्थलको चारैतर्फतारबार लगाउन, विमानस्थलको धावनमार्ग तथा स्टि्रप एरियाको विस्तृत डिजाइन गर्न आग्रह गरेको छ [...]
November 30, 2009 | Posted in
National News |
Read More »

पर्सा १५ मङ्सिर । कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले पर्सर्ाा तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि गरेको कुटपिटको विरोधमा यहाँका कर्मचारीले सुरु गरेको आन्दोलन आइतबारबाट फिर्ता लिएका छन् ।
राज्यमन्त्री बेगममाथि कारबाहीको माग गर्दै पर्सर्ाा कर्मचारीहरु यही मङ्सिर ११ गतेदेखि सरकारी कार्यलयको कामकाजसमेत ठप्प पारी आन्दोलनमा उत्रेका थिए ।
जिल्ला प्रशासन कार्यालय, [...]
November 30, 2009 | Posted in
National News |
Read More »

बर्दिया, १५ मङ्सिर । अठाइसौँ अन्तर्राष्ट्रिय विश्व हात्तीपोलो प्रतियोगिता आजदेखि बर्दियाको पर्यटकीयस्थल ठाकुरद्वारामा सुरु भएको छ ।
२० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विश्व हात्तीपोलो महासङ्घका सह संस्थापक जेम्स म्यानक्लकले आज बिहान उद्घाटन गर्नुभयो ।
विश्व हात्तीपोलो महासङ्घ र टाइगर टप्स, कर्ण्ााली लजको आयोजनामा ठाकुरद्वाराको चिट्कैयामा सञ्चालन भएको प्रतियोगिता हेर्न स्वदेशी र विदेशी [...]
November 30, 2009 | Posted in
Sport News |
Read More »

कमल बानियाँ
बेनी वाङमय युवा परिवार म्याग्दीको तेश्रो बाषिर्क उत्सव भव्यताकासाथ आज बेनीमा सम्पन्न भएको छ ।बाषिर्क उत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा २५ जना साहात्यिक श्रष्टाको सहभागिता रहेको थियो । मा.वि. स्तरीय गीत प्रतियोगितामा बेनी आवासिय माध्यामिक विद्यालयकी छात्रा सृष्टि श्रेष्ठ सर्वोत्कृष्ट र जामुनाखर्क उच्च मा.वि.की छात्रा यशोद सुवेदीले सान्त्वना स्थान प्राप्त गरेका थिए [...]
November 30, 2009 | Posted in
Myagdeli News |
Read More »

हरिकृष्ण गौतम
म्याग्दी, १३ मंसिर
देशका विभिन्न क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रहरूको संरक्षण र सर्म्वर्धनका लागि सरकारले विशेष प्याकेज ल्याएर गुरुयोजनाका साथ काम गर्नुपर्ने म्याग्दीको पुलाचौरमा आयोजित महाँयज्ञमा बोल्ने बक्ताहरुले जोड दिएका छन् ।
धार्मीक तथा पर्यटकिय महत्व बोकेको पुलाचौर क्षेत्र अहिलेसम्म पनि ओझेलमा परेको भन्दै महाँयज्ञमा बोल्ने बक्ताहरुले त्यस्ता क्षेत्रहरुका विषयमा राज्यले लगानी [...]
November 28, 2009 | Posted in
Myagdeli News |
Read More »

हरिकृष्ण गौतम
म्याग्दी, १३ मंसिर
बेनी बजार र आसपासको क्षेत्रका नागरिकहरूलाई खानेपानीको लाइन समान वितरण हुनुपर्ने कुरामा म्याग्दीमा आयोजित एक कार्यक्रमका बक्ताहरूले जोड दिएका छन् ।
बेनी खानेपानी तथा उपभोक्ता संस्थाको दशौं साधारणसभाका अवसरमा बोल्ने बक्ताहरूले बजारक्षेत्रमा वितरण गरिएको खानेपानीको पहुँच सबै क्षेत्रमा पुग्नुपर्ने बताएका हुन् ।
सदरमुकाम र आसपासका क्षेत्रमा वितरण गरिएको नीजि क्षेत्रको [...]
November 28, 2009 | Posted in
Myagdeli News |
Read More »

रत्ननगर -चितवन), १३ मङ्सिर । चितवन राष्ट्रिय निकुञ्जबाट गस्तीमा निस्किएका सेनाको कारबाहीमा एक काठ तस्करको मृत्यु भएको छ ।
गस्ती गएको सेनामाथि निकुञ्जभित्रै ढुङ्गामुडा गर्न थालेपछि जवाफी कारबाहीमा गोलीलागेर पर्ूर्वी चितवन कुमरोज-८ का स्थानीय २८ वषर्ीय राजकुमार दर्राईको घटनास्थलमै मुत्यु भएको निकुञ्जले जनाएको छ ।
आत्मरक्षाका लागि उनलाई गोली चलाउन बाध्य भएको निकुञ्जको [...]
November 28, 2009 | Posted in
National News |
Read More »

बागलुङ, १३ मङ्सिर । एचआइभी/एड्स रोगबाट बागलुङ अस्पताल भर्ना गरिएका छ महिने शिशुको मृत्यु भएको छ ।
निमोनिया रोगबाट ग्रसित भएको भनी बागलुङ अस्पतालमा भर्ना गरिएका शिशुको एचआइभी/एड्सका कारण शुक्रबार मृत्यु भएको बागलुङ अञ्चल अस्पतालका डा. तरुण पौडेलले बताउनुभयो ।
ती शिशुबाहेक बागलुङ अस्पतालबाट एचआइभी/एड्सको औषधि एआरभी प्रयोग गरिरहेकामध्ये नौ जनाको मृत्यु [...]
November 28, 2009 | Posted in
Baglunge news |
Read More »

कुमार श्रेष्ठ, (बाँके) एकीकृत (नेकपा) माओवादीले बुधबार बाँकेमा २२ बिघा जमिन कब्जा गरेको छ। थारुवान राज्य समितिको कात्तिक २७ गते बसेको बैठकले जमिनदारको जग्गा कब्जा गर्ने निर्णयगरेअनुसार माओवादीले सुकुम्बासीको अगुवाइमा गोल्छा कम्पनीको उक्त जमिन कब्जा गरेको हो।
नेपालगन्ज-कोहलपुर सडक खण्डअन्तर्गत कोहलपुर-२ मा रहेको महेन्द्रकुमार गोल्छाको उक्त जग्गा माओवादीको भ्रातृ संगठन अखिल नेपाल सुकुम्बासी संघका पदाधिकारीको नेतृत्वमा [...]
November 26, 2009 | Posted in
National News |
Read More »