Archive for ‘October, 2009’

एकीकृत नेकपा -माओवादी) बैठक

एकीकृत नेकपा -माओवादी) बैठक

काठमाडौँ, १३ कात्तिक । एकीकृत नेकपा -माओवादी)को आज पार्टिको केन्द्रिय कार्यालय, पेरिस डाँडामा बसेको बैठकले यही १५ गतेबाट हुने आन्दोलनलाई शान्तिपुर्ण ढङ्गले प्रभावकारी तुल्याउने निर्णय गरेको छ ।
      केन्द्रीय समिति,नेवाः र ताम्सालिङ राज्य समितिका पदाधिकारी, जनवर्गीय सङ्गठनका प्रमुख र उपत्यकाभित्रका सङ्गठन इन्चार्जहरुको सहभागिता रहेको उक्त बैठकमा सहभागीहरुले दिएको सुझावले महत्वपुर्ण ऊर्जा मिलेको पार्टिले [...]

काठमाडौं देखि म्याग्दी सम्म मोटरर्साईकल र्‍याली

काठमाडौं देखि म्याग्दी सम्म मोटरर्साईकल र्‍याली

काठमाडौँ, १३ कात्तिक । नेपालसम्बत् ११३० लाई बिभिन्न जिल्लामा प्रचारप्रसार गर्नकालागि सिन्ह स्वां खलले आज बसन्तपुरबाट म्याग्दीसम्म मोटरर्साईकल र्‍याली शुरु गरेको छ ।
     नेपाल सम्बत् ११३०का अध्यक्ष एवम् सभासद तिर्थराम डङ्गोलले र्‍यालीको शुभराम्भ गर्दै नेपालसम्बत्लाई राष्ट्रिय सम्बत्को रुपमा नेपाली जनताको माझमा प्रचारप्रसार गरी कार्यन्वयन गर्न र्‍यालीले सहयोग पुर्‍याउने बिश्वास ब्यक्त गर्नुभयो ।
     सो [...]

मुस्ताङ-तिव्वत सीमा वार्ता

हरिकृष्ण गौतम
१३ कार्त्तिक
हिमालापारिको जिल्ला मुस्ताङ र चिनको झोङवासेन जिल्ला विच देखिएको सीमा समस्या लगायतका बिषयमा दुइदेशका अधिकारीहरुवीच भएको वार्ता गर्दै सम्पन्न भएको छ ।
बुधवार देखि मुस्ताङ सदरमुकाम जोमसोममा भएको वार्तामा सिमा क्षेत्रमा देखिएको समस्यालाई सहमतिमा हल गर्ने,सिमा क्षेत्रमा रहेको २४ नम्बरको सिमामा तिव्वत तर्फचेक पोष्टको स्थापना गर्ने,नेपाली पशु स्वस्थ रहेको प्रमाणित भएमा आवश्यकता अनुरुप तिव्वतमा [...]

म्याग्देली समाज मोना पोर्चुगलद्वारा सुस्तश्रबण तथा बहिरा कक्षालाई सहयोग प्रदान

म्याग्देली समाज मोना पोर्चुगलद्वारा सुस्तश्रबण तथा बहिरा कक्षालाई सहयोग प्रदान

भीम के सी कमल
  लिस्बन, पोर्चुगल 
ब्यबशाय तथा बैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका म्याग्देलीहरुको संस्था म्याग्देली समाज मोना पोर्चुगलले म्याग्दिमा सुस्तश्रबण तथा बहिरा कक्षा संचालनको निमित्त आर्थिक सहयोग प्रदान गरेको छ। म्याग्दिको सदरमुकाम बेनी देखि ७ किलोमीटर पश्चिम सिङ्गामा धौलागिरीमै पहिलो पटक संचालीत सुस्तश्रबण तथा बहिरा कक्षाको आर्थिक अबस्था कमजोर रहेकाले कक्षा तथा आबास [...]

प्रधानमन्त्रीका भाइ महावाणिज्यदूत

प्रधानमन्त्रीका भाइ महावाणिज्यदूत

विकास थापा

काठमाडौ, २०६६ कार्तिक १३ – प्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्र मन्त्रालयको सिफारिस बेवास्ता गर्दै भाइ विनोदकुमार उपाध्यायलाई हङकङको महावाणिज्यदूत नियुक्त गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयका प्राविधिक सहसचिव उपाध्यायलाई महावाणिज्यदूतको जिम्मेवारी दिएको हो । नेपालले आपmनै भाइलाई महावाणिज्यदूत नियुक्त गर्न उद्योग मन्त्रालयको सिफारिस दुई महिनादेखि लत्याएका थिए । प्रशासन समूहको व्यक्ति महावाणिज्यदूत [...]

हरिबोधनी एकादशीमा कालीगण्डकीमा नुहाउनेको घुइचो

हरिबोधनी एकादशीमा कालीगण्डकीमा नुहाउनेको घुइचो

हरिबोधनी एकादशीको दिन विहीवार विहानैदेखि पबित्र कालीगण्डकी नदीमा स्नान गर्नेहरुको ठुलो र्घुइचो लागेको छ । काली र गण्डकी र मोदीखोलाको संगम पर्वतको मोदीबेणी घाट, कालीगण्डकी र सेती खोलाको संगम तथा बिश्वकै सबैभन्दा ठुलो शाल्रि्राम रहेको सेतीबेणीमा पनि स्नान गर्नेहरुको बिहानै देखि घुंइचो लागेको छ । स्नान गर्नका लागि छिमेको गाउँहरुबाट समेत श्रद्धालुहरु आइपुगेका [...]

गाउँलेको यातनापछि बिस्थापित परिवारले न्याय पायो

गाउँलेको यातनापछि बिस्थापित परिवारले न्याय पायो

बिना कारण झुटो आरोप लगाएर घर जग्गा कब्जा गरेपछि बिस्थापित बन्न पुगेको दक्षिण पर्वतको शाल्रि्राम गाबिसको एक परिवार पुनःर्स्थापीत भएको छ ।
      छिमेकीको बाख्राले बाली खाएको बिषय बढ्दै जाँदा गाउँलेले गोठमा आगो लगाएको झुठो आरोपमा बिस्थापित गराइएका शाल्रि्राम गाबिस वडा न. ९ का डिलप्रसाद पौडेलको परिवारलाई जिल्ल्ाा प्रशासन कार्यालय पर्वतले स्थापित गराएको हो । [...]

एक्सरे मेसिन मर्मत नहुँदा करिब ३० हजार जनता प्रभावित

एक्सरे मेसिन मर्मत नहुँदा करिब ३० हजार जनता प्रभावित

बागलुङ, १२ कात्तिक । जिल्लाको गल्कोट हरिचौर प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे मेसिन ब्रि्रेको वर्षौ दिन बितिसक्दा पनि मर्मत नभएपछि गल्कोट भेगका झन्डै तीस हजार जनता प्रभावित भएका छन् ।
      सो मेसिन ब्रि्रेका कारण सेवाग्राही एक दिनको लामो बाटो हिँडेर सदरमुकाम बागलुङ बजार धाउन बाध्य छन् ।
   नेपाल सरकार स्वास्थ्य मन्त्रालयले २०६३ सालमा उपलब्ध [...]

प्रेमको प्रतीककारुपमा रहेको रानीमहलको बेहाल

प्रेमको प्रतीककारुपमा रहेको रानीमहलको बेहाल

जीवलाल सुवेदी)
      पाल्पा, १२ कात्तिक । प्रेमको प्रतिककोरुपमा रहेको नेपालको ताजमहलको नामले परिचित रानीमहल दिनप्रतिदिन जर्ीण्ा बन्दै गएको छ । उचित संरक्षण र सर्म्बर्द्धनको अभाबमा उक्त ताजमहल -रानीघाट दरबार) कमजोर अवस्थामा पुगेको हो ।
      तानसेन सदरमुकामदेखि २५ किलोमिटर उत्तर पश्चिम बौघागुम्बा गाविसको रानीघाटमा अबस्थित उक्त दरबार वि.स.१९४९मा निमार्ण भएको थियो । ऐतिहासिक र [...]

दान गर्न थाइल्याण्डबाट

म्याग्दी बौद्ध सँघ म्याग्दीलाइ दान गर्नको लागि थाइल्याण्डबाट बौद्ध धर्माल्म्बीहरु आएका छन। उनीहरुले आज एक कार्यक्रम विच दुइ लाख रुपैया दान गरेका छन। अष्ट्रशिल प्रश्च्यात महाकष्ठ दान गर्ने चलन बौद्ध धर्ममा रहेको छ सोहि अनुरुप उनिहरु महाकष्ठ दान गर्नको लागि नेपाल आएका हुन। म्याग्दी बौद्ध संघले विहार निर्माण गर्न लागेको बेलामा उनिहरुले दिएको दानले ठुलो [...]

श्रीमान र छोराको यातनापछि न्याय माग्दै सदरमुकाममा

श्रीमान र छोराको यातनापछि न्याय माग्दै सदरमुकाममा

आफुले जन्माएको छोरा र श्रीमानको पटक पटकको यातनापछि यातना  दिएपछि पिडीत महिला न्याय माग्दै सदरमुकाममा आउनुभएको छ ।
नेकपा-माले) पर्वतका सचिब समेत रहेका शेरबहादुर केसीले आफ्नी  कान्छी श्रीमती ठाकुकुमारीलाई यातना दिएपछि न्यायका लागि प्रहरी, प्रशासन र मानबअधिकारबादी संघ संस्थासँग गुहार माग्न सदरमुकम आउनुभएको हो ।
पर्वत जिल्लाको चित्रे गाबिस वडा नं ६ मा घर भएकी [...]

काङ्ग्रेस पनि प्रतिकारमा उत्रन्छ – देउवा

काङ्ग्रेस पनि प्रतिकारमा उत्रन्छ – देउवा

तनहूँ, ११ कात्तिक । पूवप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले माओवादीको ज्यादतीविरुद्ध आफ्नो पार्टि प्रतिकारमा उत्रने चेतावनी दिनुभएको छ ।
      चितवनबाट पर्वतको पार्टिकार्यालय उदघाटन गर्न जानेक्रममा आज बिहान प्रेस युनियन, तनहुँले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले सो कुरा बताउनुभएको हो ।
      ‘संसारको कुनै पनि देशमा बजेट पारित गर्नबाट रोकेको इतिहास [...]

गाउँमा व्यवसायिक कुखुरापालन

गाउँमा व्यवसायिक कुखुरापालन

अगन्धर तिवारी
म्याग्दी, ११ कार्तीक 
म्याग्दीको ग्रामिणक्षेत्रका महिलाहरू  केहिसमय यता व्यवसायिक रुपमा कुखुरापालन व्यवसायमा लागेका छन् । 
जिल्लामा मासुजन्य पदार्थको माग बढ्न थालेको र स्थानीय जातका कुखुराहरूको उत्पादन निकै न्युन भएकाले गाउँका महिलाहरूले पनि व्यवसायिक रुपमा उन्नत जातका कुखुरा पाल्नथालेका हुन् । 
एकवर्षअगाडिदेखि बोर्इलर्स जातका कुखुरापालनमा लागेका पाखापानीका महिलाहरूले एकवर्षो अवधिमै चारलाख भन्दा बढी आम्दानी [...]

मुस्ताङ र चिनविचको बार्ता शुरु

मुस्ताङ र चिनविचको बार्ता शुरु

अगन्धर तिवारी
म्याग्दी, ११ कार्तीक
हिमालापारिको जिल्ला मुस्ताङ र चिनको झोङवासेन जिल्ला विच देखिएको समस्याको बारेमा बुधबार बिहान एघार बजे जोमसोमको होटल ओम्सहोमा शुरुभएको छ ।
सिमा क्षेत्रमा देखिएका समस्या,पशु चरण,व्यापार, सिमावर्तीका स्थानियवासिन्दालाई ३० किलोमिटर सम्म आवतजावत गर्न दिने,स्थानिय व्यापारको पर््रवर्धन गर्ने,अवैध व्यापार,तस्करलाई नियन्त्रण गर्ने र नियमित बैठक गर्ने लगाएतका विषयमा छलफल हुने मुस्तfङका प्रमुख [...]

शीर्ष नेतृत्वको छलफल पनि निष्कर्षबिहीन

शीर्ष नेतृत्वको छलफल पनि निष्कर्षबिहीन

शीर्ष नेतृत्वको छलफल पनि निष्कर्षबिहीन

काठमाडौ, २०६६ कार्तिक १० – राजनीतिक गतिरोध अन्त्य गर्ने बिषयमा मंगलबार भएको माओवादी र एमालेका शीर्ष नेतृत्वको छलफल पनि निष्कर्ष बिना सकिएको छ । एमालेले पुन आज कांग्रेससँग छलफल गरेपछि सम्भव भएसम्म आजै तीन दलको बैठक बस्ने दुबै दलका नेताहरुले बताएका छन् । बैठकपछि एमाले अध्यक्ष झलनाथ [...]

Advertisement