
आर। बि। बुढाथोकी, अबुहलिफा कुबेत
बिश्रभर छरिएर रहेका २५ लाख गैर आबासिय नेपालीहरुले आप्नो मातृभुमीबाट टाढा रहेर पनि दशै आ- आप्नै तरिकाबाट मनए । यसै क्रममा मरुभुमिको देश कुबेतमा पनि नेपालीहरुले भब्य साथ बडदशै लाई उल्लासमय रुपमा मनाए । यहाँ बडा दशैमा नेपालीहरुले सतियोउ देखी चली आएको सस्कारलाई पछ्याउदै टिका टालो मात्र गरेनन बजारबाट नेपाली खसी [...]
September 30, 2009 | Posted in
Overseas news |
Read More »

चीनको सिमानामा पर्ने मुस्ताङ्गको उत्तरी क्षेत्रमा शसस्त्र प्रहरी परिचालन गरिने भएको छ ।
चीन बिरोधी गतिबीधी बढ्दै गएको भन्दै चीनले सुरक्षाको चिन्ता गरिरहेका बेला उत्तरी मुस्ताङ्गमा सिमा सुरक्षाबल राख्ने तयारी भएको हो । सिमानामा राखिने सुरक्षा बलका लागि पर्वतको सदरमुकाम कुस्माबजारमा रहेको चण्डिका सशस्त्र प्रहरी गणबाट भोली नै त्यस तर्फएक टोली पठाइने भएको छ [...]
September 30, 2009 | Posted in
Parbat News |
Read More »

हरिकृष्ण गौतम
सरकारले पुर्ण अपाङ्ग अर्थात ओछ्यानमा सुतिरहने र अरुको सहारामा बाच्नेहरुका लागि मासीक एकहजार रुपैयाँ अपाङ्गभत्ता उपलव्ध गराउने घोषणा गरेको वर्षौ बितिसक्दा समेत म्याग्दीको एक परिवारका अपाङ्ग दिदिबहीनीहरुले भने अपाङ्ग भत्ता अहिलेसम्म पाउनसकेका छैनन् ।
राखुभगवती-७ हुमेनटोलमा एकै परिवारमा जन्मेका दुइ दिदिबहिनीहरु जन्मजात नै अपाङ्ग भएर पनि अहिलेसम्म कुनै सरकारी तथा गैर सरकारी निकायले [...]
September 30, 2009 | Posted in
Myagdeli News |
Read More »

हरिकृष्ण गौतम
म्याग्दी,असोज १४ गते र्सवसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मुस्ताङमा रहेका एम्बुलेन्समा
चालक नहुँदा जिल्लाको बिभिन्न क्षेत्रवाट जोमसोम उपचार गर्न आउने विरामी समस्यपरेका छन् ।
उपल्लो मुस्ताङ लगाएतका क्षेत्रका जनताहरुको सुबिधाको लागि भारत सरकारले गत वर्ष नेपाल रेडक्रस सोर्साईटी कागवेनी उपशाखालाई उपलब्ध गराएको एम्बुलेन्समा चालकको अभाव भएको कारण [...]
September 30, 2009 | Posted in
Mustangi News |
Read More »
पहिला जस्तै यसपाली दशैमा पनि रमाइलो नै भयो। बजार सुनसान भएपनि आफ्न्तजनहरुको हातको टिका लगाउनेको घुइचो नै थियो प्रत्येक घर घरमा। बजारमा आदि जस्तो मान्छे ब्यापार र आफ्नो छोराछोरीलाइ पढाइका लागि सदरमुकाम ल्याएको हुनाले दशैको दिन सबैजना आफ्नो जन्मघर जाने भएको ले बजार भने सुनसान हुन्छ। सुनसानको मौका छोपि बढि स्पिड बाइक हाकेका कारण [...]

सुरेन्द्र पौडेल, असोज १३- खोकनाबाहेक सबैतिर दसैंको टिका लगाइन्छ, उनीहरू चाहिँ आराम गर्छन्। दसैं नमनाउनुको अर्थ खोकनाबासीले यसको विरोध गरेका होइनन्। दसैंका बेला यहाँको सबभन्दा ठूलो जात्रा सिद्धिकाली पर्छ।
नौरथा चल्दैछ, तर यहाँ कसैका घरमा जमरा उम्रेका छैनन्। केटाकेटीलाई नयाँ लुगा किन्ने र लाउने हतारो छैन। न त खसी-बोका कहाँबाट ल्याउने भन्ने नै सुर्ता छ। लिङ्गे [...]
September 29, 2009 | Posted in
National News |
Read More »

फलेबास -पर्वत), १३ असोज । पर्वत जिल्ला बाजुङ गाविस वडा नं.१ खँदारामा आइतबार चट्याङ पर्दा एक महिलाको मृत्यु भएको छ भने अर्का एक महिला घाइते भएकी छिन् ।
स्थानीय अम्बरबहादुर कुवरको घरमा परेको चट्याङबाट उनकी २५ वषीया बुहारी कल्पना कुरको मृत्युभएको हो ।
चट्याङ लागेर अम्बरबहादुरकै कान्छी बुहारी मैना कुवर गम्भीर घाइते भएकाले [...]
September 29, 2009 | Posted in
Parbat News |
Read More »

दीपक गौतम
बागलुङ, असौज १३
बागलुङ जिल्लाको छिस्ती गाविसमा जन्मेर मानवअधिकार,शान्ति, लोकतन्त्र र अहिंसाको पक्षमा योगदान पुर्याएउनु भएका मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव गंगाधर अधिकारी चिन्तनलाई हिजो छिस्तीका युवाहरुले सम्मान गरेका छन ।
छिस्ती जस्तो ठाउँमा जन्मेर लोकतन्त्र र मानवअधिकारको पक्षमा वकालत गर्दै मावनअधिकार तथा शान्ति समाजको केन्द्रीय महासचिव जस्तो गरिमामय पदमा [...]
September 29, 2009 | Posted in
Baglunge news |
Read More »

हरिकृष्ण गौतम
म्याग्दी,असोज १३
मोटरसाइकल र्दुघटनामा परि मृत्यु भएका म्याग्दी रत्नेचौरका सुदिप रावलको संझनामा स्मृति कोष खडा गरिएको छ ।
कोषको संरक्षकमा दर्गा बहादुर रावल, अध्यक्षमा सन्तोष रावल, उपाध्यक्ष टेक बहादुर रावल, सचिव विक्रम बोगटी, कोषाध्यक्ष चन्द्र कुमार के.सी., सदस्यहरुमार् इश्वर रावल, हरिकृष्ण गौतम, दिपा बरुवाल, धु्रवराज कार्की, अमित बानियाँ, दिपेन्द्र श्रेष्ठ, धनञ्जय श्रेष्ठ र [...]
September 29, 2009 | Posted in
Myagdeli News |
Read More »

हरिकृष्ण गौतम
म्याग्दी,असोज १३
मुस्ताङको मुक्तिनाथको मन्दिरमा दशैंको टिका थाप्न जिल्ला भित्रका कर्मचारी,व्यवसायिका साथै जिल्ला बाहिरवाट मुक्तिनाथ मन्दिरमा जाने तिर्थालुहरुको घोइचो लागेको छ ।
मुक्तिनाथ मन्दिरमा टिका लगाउन म्याग्दी, बागलुग, पर्वत,काठमाडौ लगायत देशका विभिन्न भागबाट भक्तजनको धुइरो लागेको छ ।
हिन्दु परम्परा अनुसार एकपटक जसरीपनि मुक्तिनाथमा टिका लगाउने मान्यता रहेको कारण प्रत्यक वर्षमुक्तिनाथमा र्घुइचो लाग्ने [...]
September 29, 2009 | Posted in
Mustangi News |
Read More »

पप सुपरस्टार माइकल ज्याक्सनको भौतिक शरीर अब यस संसारमा नरहे पनि उनको नयाँ गीतले फेरि नम्बर वन स्थान पाउन सक्छ। उनको एउटा पुरानो गीत केही दिनमा नै रिलिज हुँदैछ। पहिले नसुनिएको यो गीतमा ज्याक्सनका भाइहरुले पनि साथ दिएका छन्।
सोनी कम्पनीका अनुसार अक्टोबर १२ मा यो गीत रिलिज हुनेछ। नयाँ एल्बमको नाम दिस इज इट राखिएको [...]
September 29, 2009 | Posted in
Musical |
Read More »

काठमाडौँ, असोज १३ (नागरिक)- कसैले स्वेच्छाले त कसैले बाध्यताका कारण यस पटक दशैँ मनाएनन्। दशैँ स्वेच्छाले नमनाउनेमा एकीकृत नेकपा (माओवादी)का नेताहरु पर्छन्। अध्यक्ष पुष्पकमल दाहालको घरमा न त जमरा रोपिएको थियो, न उनको घरमा टिका र जमरा थाप्नेहरुकै भीड थियो। भान्जी शैलजा आचार्यको मृत्युका कारण टिका लगाउन नमिल्ने कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आफ्नो निवासमा आएकालाई [...]
September 29, 2009 | Posted in
National News |
Read More »

च्याम्पियन्स ट्रफी अन्तर्गतको दोस्रो खेलमा पाकिस्तानले तुलनात्मक रुपमा कमजोर मानिएको वेस्टईण्डिजलाई ५ विकेटले पराजित गरेको छ।
हिजो सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको वेस्टईण्डिजले पाकिस्तानी तेज बलरहरुको आक्रमण लाई झेल्न नसके पछी जम्म १३३ रनमा अल आउट भएको थियो।४७ रन बनाउँदा ७ विकेट गुमैइसकेको वेस्टईण्डिजको लागी निकिता मिलरले ५१ रन बनाएर स्कोर १०० पार गराउन [...]
September 27, 2009 | Posted in
Sport News |
Read More »
बडादसैँको नवौँ दिन आज देशभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजाआराधना गरी महानवमी पर्व मनाइँदैछ। घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने चलन रहेको छ।
यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ।
शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला [...]

काठमाडौँ, असोज ११ (नागरिक)- प्रधानमन्त्री माधवकुमार नेपालले संयुक्त राष्ट्रसङ्घको ६४औँ महासभालाई सम्बोधन गर्दैगर्दा राष्ट्रसंघ भवनबाहिर विद्यार्थीहरुले कालो झण्डा देखाएका छन्। प्रदर्शनकारीहरुले निर्धारित समयमा संविधान बन्नुपर्ने लगायतका नाराहरु लगाएका थिए।
स्वतन्त्र विद्यार्थी समूहको नाममा आयोजित कार्यक्रमलाई प्रगतिशील नेपाली फोरम अमेरिका र एलायन्स फर डेमोक्रेसी जस्ता संस्थाहरुले समर्थन र ऐक्यवद्धता जनाएका थिए । अमेरिकी समय [...]
September 27, 2009 | Posted in
National News |
Read More »