
हो तर एक गणितज्ञ भन्छन कि विवाह भन्डा अगाडी कम्तीमा १२ जना सँग डेटिङ गरेमा मात्र त्यस पछीको पती वा पत्नी तपाईको लागी परफेक्ट हुन्छ। क्लिको क्रेसवेल नामका यि गणितज्ञका अनुसार १२ पटक सम्म प्रेम अस्विकार गरे पछी मात्र तपाईलाई तपाईको वास्तविक प्रेम प्राप्त हुन्छ। उनको यो थ्यौरी आँकडामा आधारित छ। उनक अनुसार [...]
August 31, 2009 | Posted in
Entertainment |
Read More »

फलेवास र्-पर्वत), १५ भदौ । खानेपानी योजना सञ्चालनमा आएको दुइ दिनमै बन्द भएपछि यहाँका बासिन्दा पुनः कुलोको दुषित पानी खान बाध्य भएका छन् ।
पर्वतको उत्तरमा पर्ने नाङ्गलीबाङ्ग गाविस वडा नं. ९ फर्से बासिन्दाका लागि एक गैरसरकारी संस्थाले निर्माण गरेको योजना सञ्चालनमा आएको दुइ दिनमै बन्द भएको हो ।
वि.सं.२०५८ मा सम्पन्न खानेपानी [...]
August 31, 2009 | Posted in
Parbat News |
Read More »

महिलाहरु अझैपनि सामाजिक, धार्मिक, राजनीतिक र आर्थिक विभेदको शिकारवाट मुक्त हुन नसकेको आइतवार पर्वतमा आयोजित एक कार्यक्रमका वक्ताहरुले वताएका छन् ।
मुलुकमा गणतन्त्र स्थापना भइसकेको अवस्थामा पनि महिलाहरुमाथिका विभिन्न विभेद अझै कायम रहेको उल्लेख गर्दै सबैखालका विभेदको अन्त्यका लागि राज्य देखि स्थानीय तहसम्म विशेष निती ल्याउनुपर्नेमा जोड दिएका छन् । महिला मानव अधिकार रक्षकहरुको [...]
August 31, 2009 | Posted in
Parbat News |
Read More »

माधव ढुङ्गेल, काठमाडौं, भदौ १५_ संविधानसभामा अवधारणापत्र र प्रारम्भिक मस्यौदामाथि भदौ २१ सम्ममा छलफल सक्नुपर्ने भए पनि पाँचवटा समितिले मात्र प्रतिवेदन बुझाएका छन्। अझै ६ वटा समितिले त्यस्ता प्रतिवेदन तयार गर्न पनि सकेका छैनन्। राज्य पुनर्संरचनाका मुख्य विषयमा दलहरूले आफ्नो अवधारणा नै तय गर्न नसकेकाले प्रतिवेदन तयारी निश्चित छैन।
०६७ जेठ १४ गते संविधानसभाले औपचारिक [...]
August 31, 2009 | Posted in
National News |
Read More »

आजको युग विज्ञान र प्रविधिले घेरिएको युग हो । बढ्दो विश्वब्यापीकरण,खुल्ला र स्वतन्त्र अगिंकार तथा पश्चिमेली संस्कृतिको प्रभावले नेपाली समाज पनि चोखिन पाएको छैन । एउटा सिकारु बालकले राम्रो भन्दा नराम्रो काम चादैं सिक्दछ । ठिक यसरी नै हामी पनि नचाहिदो र विकृतिमुलक सस्कृतिको सिकारु भएका छौ । अधिकांश युवायुवती पश्चिमेली संस्कृतिको नक्कलले समाजमा अनैतीक,विसंगती [...]
August 31, 2009 | Posted in
Blog |
Read More »

बेनी, १५ भदौ
अबोउ डाइबेको आत्मघाती गोलको मद्दतले इङलीस प्रिमियर लिगमा मेन्चेष्टर युनाइटेडले प्रतिद्वन्द्वी आर्सनललाई दुई–एक गोल अन्तरले पराजित गरेको छ। लगातार दुई पटकको डिफेन्डिङ्ग च्याम्पियन म्यान्यु यो जितसँगै लिगको तेश्रो स्थानमा उक्लेको छ। रेड डेभिल्सको जितमा वायन रुनीले पेनाल्टी मार्फत थप १ गोल गरेका थिए। आर्सनलको तर्फबाट आर्सभिनले एक गोल गरे। [...]
August 31, 2009 | Posted in
Sport News |
Read More »

कार्यालय भने नजाने
काठमाडौं १५ भदौ (दैनिकी)
उपराष्ट्रपति परामान्द झा आजदेखि आफ्नो कार्यालयमा जनाने भएका छन। आफूद्वारा सर्वोच्च अदालतमा दायर गरिएको पुनरावदेन निवदेनको अन्तिम फैसला आएपछि मात्र पद सक्रिय वा निस्कृय हुने भन्दै उनले कार्यालय नजाने निर्णय गरेका हुन। योसँगै तत्कालै उनले सरकारी सुविधाहरु फिर्ता नगर्ने भएका उनको पारिवारिक स्रोतले बतायो। …उहाँको अहिलेको अवस्था भनेको [...]
August 31, 2009 | Posted in
National News |
Read More »

जिल्लाको दाना गाबिसकी एक महिलाले फुस्रदको समयको सदुपयोग बाटै बर्षिक ३० हजार आम्दानी गर्ने गर्नु भएको छ ।
दाना गाबिस ९ की मैती तामाङ्गले तरकारी खेती तथा अन्य कृषि उत्पादनबाट बचेको समयमा सार्बजनीक पाखोमा पाईने सिस्नोबाट धुलो तयार पारेर बार्षिक ३० हजार भन्दा बढि आम्दानी गर्ने गर्नु भएको छ । भदौ देखि बैशाख सम्म फुस्रदको समयको [...]
August 30, 2009 | Posted in
Myagdeli News |
Read More »
सन्तोष गौतम
म्याग्दी १४ भदौ । स्थानिय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले म्याग्दी जेसीज र हलेसी संगीत पाठशाला काठमाडौको आयोजनामा म्याग्दी लोकतारा प्रतियोगीतामा सम्पन्न भएको छ ।
९० जना सहभागी प्रतियोगी मध्ये जिल्लाको बरङ्जा ८ कि २६ बर्षिय शुशिला बिक शनिबार म्याग्दी लोकतारा बन्न सफल भएकी छन् । बिहीबार र शुक्रबार प्रतियोगीहरुबिच स्वर परिक्षण तथा शनिबार अन्तिम प्रतियोगीता [...]

नागरिक सर्वोच्चता हनन् भएकै हो’ ‘राष्ट्रिय सरकार गठन हुनुपर्छ‘ विराटनगर, भदौ १३ (नागरिक)- सत्तारुढ नेकपा एमालेका नेता बामदेव गौतमले एकिकृत नेकपा माओवादीलाई सरकारमा नल्याएसम्म संविधानको एक शब्द पनि लेख्न नसकिने दाबी गरेका छन्। ‘स–साना पार्टी मिलेर ठूलो पार्टी (माओवादी) लाई पाखा लगाएर संविधान लेख्छु [...]
August 29, 2009 | Posted in
National News |
Read More »

भदौ १३ (नागरिक)- उपप्रधानमन्त्री एवम् भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले एकीकृत नेकपा (माओवादी) सरकारमा समावेश हुने भए आफू उपप्रधानमन्त्री पद त्याग्न तयार रहेको बताएका छन्। उनले माओवादी सरकारमा नआए समयमै संविधान नबन्ने भएकाले प्रधानमन्त्रीसहित सबै जना त्याग गर्न तयार रहनुपर्ने बताए।
ढुवानी व्यवसायी महासङ्घको प्रथम महाधिवेशन तथा साधारणसभाको राजधानीमा शनिबार उद्घाटन गर्दै उनले [...]
August 29, 2009 | Posted in
National News |
Read More »
बेनीमा लाइन गएको गइ गरेपछि टान्सफर्मरलाइ नै परिवर्तन गर्नको लागि मान्छे उचाल्न नसक्ने भएपछि म्याग्दी कालि बिल्डर्सको डोजरको सहयोग लिदै टान्सफर्मरलाइ पोल राख्दै विद्युत प्राविधिकणका कर्मचारीहरु बेनीमा विभिन्न बाहनामा लोडसेडिङको समयमा भन्दा अहिले धेरै समय लाइन जान थालेको छ। तस्विर बेनीअनलाइन
August 29, 2009 | Posted in
Photo Featured |
Read More »
बेनी जोमसोम सड्क खण्ड अन्तर्गत चमेरेमा पहिरो गएपछि यातायात ठप्प हुनुका साथै आवतजावतमा समेत समस्या परेको छ। भने त्यो पहिरो बाटो भएर बाध्यताले मोटरसाइकल पार गर्नुपर्ने भएको छ। दानाबाट बेनीतर्फ आउदै गर्दा पहिरोमा मोटरसाइकल पार गराउने कोसिसमा। तस्विर बेनीअनलाइन
August 29, 2009 | Posted in
Photo Featured |
Read More »

कस्ले पहिरीने हो म्याग्दी लोकताराको ताज । हलेसी संगित पाठशालाको सहयोग र म्याग्दी जेसिजको आयोजकत्वमा सम्पन्न म्याग्दी लोकताराको फाइनल आज दिनको ठिक ३ बजे रुचि चलचित्र मन्दिरमा हुदै छ। सबैको प्रतिक्षा गरेका छन कस्ले उचाल्ने छ म्याग्दी लोकतारा र म्याग्दीको प्रतिनिधित्व गर्दै राष्ट्रिय लोकतारामा भाग लिने हो भन्दै सबैले आफ्नै अड्कल कारेका छन भने सबै [...]
August 29, 2009 | Posted in
Myagdeli News |
Read More »

भारतीय गायिका सुनिधी चौहानको साथै नेपाली गायक गायिकाहरु निमा रुम्बा, क्रान्ती आले र नलिना चित्रकारले यही भदौ २० गते मानव बेचबिखनका बिरुद्द कार्यक्रम प्रस्तुत गर्ने भएका छन। जावलाखेलको मैदानमा साँझ ५ बजे देखी शुरु हुने कार्यक्रम विश्व प्रसिद्ध सांगीतिक च्यानल एम.टी.भीले नेपालमा आयोजना गर्न लागेको हो। ‘एम.टी.भी एक्जिट लाइभ नेपाल’नामक यो कार्यक्रमको सञ्चालन एम.टी.भी एक्जिट [...]
August 29, 2009 | Posted in
Musical |
Read More »