Archive for ‘July, 2009’

रक्सी खाँदाखाँदै एक मिनेटमा विवाह

रक्सी खाँदाखाँदै एक मिनेटमा विवाह

भद्रपुर, १६ साउन – रक्सी खाँदाखाँदै एक जोडी प्रौढबीच दुई शब्द प्रेमको चल्यो। प्रेम प्रसङ्गमै बिहेको कुरा चल्यो। त्यसपछि एकले अर्कासमक्ष विवाहको प्रस्ताव राखे। प्रस्ताव सहर्ष स्वीकार गरियो र चलचित्रको शैलीमा दुवै जना नजिकको काली मन्दिर पुगे। पाँच रुपैयाँको सिन्दूर खर्चियो र सम्पन्न भयो एक मिनेटमा विवाह।
झापा जिल्ला चन्द्रगढी-७ बस्ने ६० वर्षीय जोगी मलिक र [...]

देशभर १०९ सशस्त्र समूह : गृहमन्त्री

देशभर १०९ सशस्त्र समूह : गृहमन्त्री

काठमाडौं, साउन १६- गृहमन्त्री भीम रावलले देशभर सक्रिय १ सय ९ सशस्त्र समूह सक्रिय रहेको बताएका छन्। उनले ती मध्ये कुन कुन राजनीतिक र कुन कुन आपराधिक उद्देश्यबाट प्रेरित हुन् भन्नेबारे सूक्ष्म अध्ययन भइरहेको बताए। राजधानीमा शुक्रबार बोल्दै सबै समूहको पहिचानलगत्तै सरकार अपराधिक समूह विरुद्ध कानुनी कारबाहीमा उत्रने जानकारी दिए। अधिकांश समूह आपराधिक [...]

ज्ञानेन्द्रलाई भनेँ- सरकारलाई पनि मर्डर गरेको भनेर भन्छन् : कोइराला

ज्ञानेन्द्रलाई भनेँ- सरकारलाई पनि मर्डर गरेको भनेर भन्छन् : कोइराला

गोविन्द परियार -
औसत नेपालीको उमेरभन्दा लामो समय उनले प्रजातान्त्रिक आन्दोलनमा बिताएका छन् । सत्तामा रहादा होस् वा सत्ता बाहिर, नेपाली राजनीति उनैको वरिपरि घुम्छ । एकाध अपवाद छाड्ने हो भने उनी कसैकहाँ जाँदैनन्, सबै उनैकहाँ आउाछन् । चाहे उनले भेट्न खोज्दा होस्, वा उनलाई भेट्न खोज्दा ।
नेपाली राजनीतिका यिनै अग्ला व्यक्तित्वले आफ्नो २४ घण्टा नागरिक [...]

मार्फा गाउँमा हजारौ पर्यटक

मार्फा गाउँमा हजारौ पर्यटक

सन्तोष गौतम
म्याग्दी १६ साउन । मुस्ताङको सुन्दर मार्फा गाउँमा एक बर्षमा ८० हजार जना पर्यटकहरु भ्रमणका लागि आएका छन् ।
ग्ात आर्थिक बर्ष २०६५÷६६ मा देशका बिभिन्न जिल्लाका साथै भारत अमेरीका बेलायत प्रुान्स जर्मनी कोरीया चिन लगायतका देशबाट ८० हजार जना पर्यटकहरु भ्रमणका लागि आएको मार्फा संरक्षण समितिले जनाएको छ ।
धवलागिरी निलगिरी टुकुचे पिक लगायत हिमालका [...]

तीन वटा लद्युजलविद्युत परियोजना साचालनमा

तीन वटा लद्युजलविद्युत परियोजना साचालनमा

सन्तोष गौतम
म्याग्दी । गत आर्थिक वर्ष ६५÷६६ मा म्याग्दीमा तीन वटा लद्युजलविद्युत परीयोजना साचालनमा आएका छन् ।
जिल्ला उर्जा विकास तथा वातावरण शाखाका अनुसार रुम गाविसमा ५१ किलोवाट क्षमताको रुमखोला देविस्थान गाविसमा १६ किलोवाट क्षमताको गुद्धु खोला र विम गाविसमा ९ किलोवाट क्षमताको नौलिस्नेखोला लद्युजलविद्युत परियोजना साचालन भएका हुन् ।
रुमखोला लद्युजलविद्युत परियोजनाबाट रुम ओखरवोट निस्कोट देविस्थान [...]

उनीको जुत्ता बनाउने पेसा लोप हुने अवस्थामा

उनीको जुत्ता बनाउने पेसा लोप हुने अवस्थामा

सन्तोष गौतम
म्याग्दी । हिमाली क्षेत्रका बासीन्दाहरुको उनीबाट जुत्ता बनाउने लोप हुने अवस्थामा रहेको छ ।
उपल्लो मुस्ताङमा परम्परागत रुपमा साचालन हुँदै आएका उनीबाट जुत्ता बनाउने घरेलु उद्योगहरु अहिले बन्द भएका छन् । कच्चा पदार्थ र आधुनीक प्रबिधी तथा सिपको अभावमा उत्पादीत जुत्ताहरुले आयातीत जुट्टासँग प्रतिस्पर्धा गर्न नसकेपछि उद्योगहरु वन्द भएको स्थानिय उद्यमी तेन्जिङ बिष्टले बताउनुभयो ।
बिष्टका [...]

जेलमा बालबालीका

जेलमा बालबालीका

सन्तोष गौतम
म्याग्दी १६ साउन । बुवा कैदमा रहेको अवस्थामा आमाले अर्केसँग बिवाह गरेपछि तीनजना बालबालीकाको बिचल्ली भएको छ ।
म्याग्दीको सिङ्गा गाबिस १ का शेरबहादुर र पुनम भुजेलका छोराहरु ६ बर्षिय सुरज ४ बर्षिय बिकास र २ बर्षीय छोरी अनीताको बिचल्ली भएको छ ।
बिचल्लीमा परेका बालबालीकाका बुवा शेरबहादुर डाँका चोरीको अभियोगमा २ बर्षअघि जिल्ला कारागार म्याग्दीमा [...]

कास्कीको अर्गानिक चिया जर्मन निर्यात

कास्कीको अर्गानिक चिया जर्मन निर्यात

धन बस्नेत
ल्वाङघलेलपोखरा १६ साउन÷कास्कीको ल्वाङघलेल गाविसमा उत्पादित अर्गानिक चिया जर्मन निर्यात हुने गरेको छ । चिया विदेश निर्यात हुन थालेपछि स्थानीय बासिन्दाको आयस्रोत समेत बढेको छ ।
ुगतवर्षमात्रै १७ सयकेजी अर्गानिक चिया जर्मन निर्यात गरियो ।ु अन्नपुर्ण चिया उत्पादक सहकारी संस्थाका सचिव इमानिसंह गुरुङले भन्नुभयो-ुवर्षेनी चिया निर्यात हुन थालेपछि सर्बसाधारण चिया खेतीप्रति थप आकर्षित हुदैं गएका [...]

म्याग्दी कारागारका बन्दीहरु आन्दोलनमा

म्याग्दी कारागारका बन्दीहरु आन्दोलनमा

हृरिकृष्ण गौतम म्याग्दी, १६ साउन
आफुँहरुलाई प्रहरीले दमन गरेको भन्दै जिल्ला कारागार म्याग्दीका कैदीहरु आन्दोलनमा उत्रिएका छन् ।
कैदी र जिल्ला कारागारमा सुरक्षाका लागि खटिएका प्रहरीहरुका बिच बिहिबार साँझ सामान्य बिबाद भएपछि कैदीहरुले बिहिबार साँझदेखि बन्दीगृहमा ताला लगाएका छन् ।
बन्दीगृह भित्रबाट ताला लगाएका कैदीहरुले आफुँहरुलाई प्रहरीले अत्याचार गरेको बताउँदै त्यहाँ रहेका केहि [...]

पहिरोका कारण विद्यालयमा पठन पाठन ठप्प, विभिन्न ठाउंमा सडक अवरुद्ध

पहिरोका कारण विद्यालयमा पठन पाठन ठप्प, विभिन्न ठाउंमा सडक अवरुद्ध

सुवास कंडेल
बागलुङ, १६ साउन
अविरल वषर्ापछि आएको पहिरोका कारण बागलुङको रायडांडा गाविसका दर्ुइ विद्यालयमा पठन पाठन ठप्प भएको छ । पहिरोका कारण विद्यँजन मावि र दिपज्योति बोर्डिङ स्कुल खतरामा परेपछि दुवै विद्यालयमा पठन पाठन ठप्प भएको हो । गाविसको चार वडामा आएको पहिरोले सो ठाउंमा खानेपानी, विद्युत, विद्यालय र घरगोठ बगाउंदा यहांको जनजीवन प्रभावित [...]

थाइल्याण्ड जाने टोलीमा खेलाडी १८ व्यवस्थापक र अफिसियल २३

थाइल्याण्ड जाने टोलीमा खेलाडी १८ व्यवस्थापक र अफिसियल २३

थाइल्यान्डमा आयोजना हुने प्रथम एसियन मार्सल आर्टस् खेलकुदमा भाग लिने नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री गणेश नेपालीले बिहीबार विदाई गरेका छन्। टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछ। नेपाली टोलीमा १८ खेलाडी छन् तर, व्यवस्थापक र प्रशिक्षक भने २३ छन्। अगस्ट १ देखि ९ सम्म हुने च्याम्पियनसिपमा समावेश ९ खेलमध्ये नेपालले चार खेल जुडो, [...]

अलिकताले बाँचे ऐश्वर्य-अभिसेक

अलिकताले बाँचे ऐश्वर्य-अभिसेक

निर्देशक मणिरत्नमको फिल्म रावणको सुटिङका क्रममा ऐश्वर्य-अभिसेक बच्चन अलिकताले बाँचेका छन । दक्षिण भारतको केरलामा भइरहेको सुटिङका क्रममा एउटा हात्ती अनियन्त्रित भएपछि उनीहरु दुबैको ज्यान सकटमा परेको हो । हात्तीले अनियन्त्रित भएर आफ्नो माहूतेको हत्या गर्यो भने पूरै सेटमा तोडफोड गर्न थालेपछि अभिसेक ऐश्वर्यलाई बचाउन स्पट ब्वायहरुले विशेष प्रयास गर्नु पर्यो । पछि जङ्गली [...]

यस्तै छ बाध्यताःलौन अब त केहि गरौ

धेरै अघिदेखि हैजा फैले पनि सरकारले औषधोपचार गर्न नसकेपछि जाजरकोटको मोर्कस्थित सुप्रभात मेडिकलमा धेरै पैसा तिरेर उपचार गराउन भर्ना भएकी महिला। तस्बिर कलेन्द्र सेजुवाल

दिनभरि जान्छ बेनीमा लाइन

दिनभरि जान्छ बेनीमा लाइन

कुनै अफिसमा काम परेर गयौ भने त्यहा केहि कागजातको फोटोकपि माग्छन अनि फोटोकपि सेन्टरमा गयो लाइन नै हुदैन यस्तै समस्यामा परेको छ  आज भोली दिनभरि बेनी बजारमा लाइन जाने गर्नाले। जस्लेगर्दा हामीलाइ बेनीअनलाइनमा न्यूजहरु सम्प्रेसन गर्न ग्राहो भइ राखेको छ भने अन्य व्यापारीहरुलाइ पनि समस्या परेको छ। विद्युत प्राविधिकरणमा फोन गरेर सोध्दा कहिले बेनी र [...]

वामदेव गौतमबाट रकम असुल्न सिफारिस

वामदेव गौतमबाट रकम असुल्न सिफारिस

माधव ढुङ्गेल, काठमाडौं, साउन १६- नेपाली मुसलमानलाई साउदी अरेबियाको मक्का र मदिनामा हज गर्न पठाउँदा रकम दुरुपयोगका लागि तत्कालीन गृहमन्त्री वामदेव गौतमलाई जिम्मेवार ठहरिएका छन्।
त्यसबाट पर्न गएको नोक्सानी गौतम, हज कमिटीका अध्यक्ष ताज मोहम्मद र कमिटीका सदस्यहरूबाट असुल गर्नुपर्ने निष्कर्षमा संसद्को एक समिति पुगेको हो।
संसद्को सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले बिहीबार समितिसमक्ष पेस गरिएको [...]

Advertisement