Archive for ‘June, 2009’

बेल्जियममा नेपाल फेस्टिबल सम्पन्न

बेल्जियममा नेपाल फेस्टिबल सम्पन्न

पुरुशोत्तम सुबेदी गत शनिबार आईतवार   २७  ।  २८ जुन २००९ मा बेल्जियम ब्रसेल्स स्थित सिन्ट क्याथरिन पार्कमा नेपाली दुताबास सहीत यहाँ रहेका बिभिन्न नेपाली संघ संस्थाहरुको संयुक्त पहलमा नेपाल फेस्टिबल २००९ सम्पन्न भयको छ । २७ जुन ठीक दिनको एक बजे देखी सुरु भयको उक्त फेस्टिबल २८ जुन सांझ ७ बजे समापन [...]

सहमति नजुटे संविधान निर्माणमा बाधा

सहमति नजुटे संविधान निर्माणमा बाधा

प्रधानमन्त्री माधवकुमार नेपालले ब्यवस्थापिका संसदको अवरोध जारी रहेमा संसदको गरिमा घट्ने बताएका छन्। संसदीय मामिला संस्थाले मंगलवार राजधानीमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री नेपालले दलहरुबीचको असहमतिका कारण संसद बैठक अवरुद्ध भएको भन्दै चिन्ता व्यक्त गरे। उनले दलहरुबीच सहमति हुन नसके संविधान निर्माणमा बाधा पुग्ने उनको भनाई थियो। ‘संवादमार्फत कटुता अन्त गर्नुपर्छ’–प्रधानमन्त्रीले भने। [...]

छोराछोरीसँगै बिद्यालयमा

छोराछोरीसँगै बिद्यालयमा

सन्तोष गौतम
म्याग्दी १६ असार । कुँहु गाबिस ४ कि ३० बषिर्या माया सार्की आफ्ना छोराछोरीसँगै एउटै कक्षामा पढ्नुहुन्छ ।
      तीन सन्तानकी आमा भइसकेकी माया दिपशीखा उच्च माध्यमीक बिद्यालय कुँहुँमा हालै कक्षा ५मा भर्ना भएर नियमीत बिद्यालय जान थाल्नुभएको छ । छोरा बिरबहादुर र छोरी निलम पनि कक्षा ५ मा आमासँगै अध्ययन गर्छन् । [...]

पुन धौलागिरीमा यातायात बन्द, जनजिबन कष्टकर

पुन धौलागिरीमा यातायात बन्द, जनजिबन कष्टकर

सन्तोष गौतम
म्याग्दी १६ असार । नेपाल राष्ट्रिय यातायात ब्यवसायी महासंघको आब्हृानमा आईतबारदेखि धौलागिरी अञ्चलमा गरिएको अनिश्चितकालीन यातायात बन्दका कारण जनजिवन कष्टकर बन्दै गएको छ ।
      व्यवसायीक सुरक्षाको माग गर्दै गरिएको यातायात बन्द आवहृानका कारण म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङ जिल्लामा सञ्चालन हुदै आएका सवारी साधन तिनदिनदेखि थप्प छन् ।
      धौलागिरी अञ्चलका चारवटै [...]

डलरमा फिरौती तिरेर उम्किए जगदम्बा स्टिलका सञ्चालक

डलरमा फिरौती तिरेर उम्किए जगदम्बा स्टिलका सञ्चालक

प्रतिष्ठित औद्योगिक प्रतिष्ठान जगदम्बा स्टिलका सञ्चालक सञ्जय सुरेश डलरमा फिरौती तिरेर अपहरणकारीको चंगुलबाट मुक्त भएका छन् । दुई साताअघि सारडा ग्रुपका महेश सारडा पनि फिरौती तिरेर उम्किएका थिए ।
 
२८ जेठमा तीनकुनेबाट अपहरणमा परेका व्यापारी सुरेश दुई लाख डलर -करिब डेढ करोड नेपाली रुपैयाँ) फिरौती तिरेर रिहा भएका छन् । कमलपोखरीनिवासी सुरेशको परिवारले चारवटा बि्रफकेसमा [...]

हत्याकान्डपछि ज्ञानेन्द्रले लाखौँ रुपैयाँ बेलायत पठाए

हत्याकान्डपछि ज्ञानेन्द्रले लाखौँ रुपैयाँ बेलायत पठाए

ज्ञानेन्द्र शाहले दरबार हत्याकान्डपछि एक करोडभन्दा बढी रुपैयाँ बेलायतको बैँकमा पठाएको खुलासा भएको छ। पूर्व राजपरिवारको सम्पति छानबिन गर्न गठित नेपाल ट्रस्टको कार्यालयले यो रहस्य पत्ता लगाएको हो। ज्ञानेन्द्रले आफ्नो अन्तिम पत्रकार सम्मेलनमा आफ्नो सम्पत्ति विदेशमा राखेको भन्ने खबरलाई ‘लाञ्छनायुक्त प्रचार’ भएको आरोप लगाएका थिए।
ट्रस्टका अधिकारीहरुका अनुसार सन् २००३ को मार्च १२ तारिखका दिन [...]

हिन्द महासागरमा बिमान दुर्घटना

हिन्द महासागरमा बिमान दुर्घटना

हिन्द महासागरको कोमोरोस आर्चिपेलागोमा १५० यात्रु सहितको यमनको बिमान आज बिहान दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनामा कुनै यात्रुको बच्ने सम्भावना नभएको जानकारी सरकारी सुत्रले दिएको छ। हवाई दुर्घटना भएको स्थानवारे यकिन नभएतापनि ग्रान्दे कोमोरे टापुको मित्समिओलि शहरको अस्पतालवाट हवाइ दुर्घटना भएकोले डाक्टरको बोलाईएको जानकारि प्राप्त भएको छ। कोमोरोस् [...]

नेपालमा पनि स्वाईन फ्लु भेटियो

नेपालमा पनि स्वाईन फ्लु भेटियो

एकै परिवातका तीनजनामा एचवानएनवान
काठमाडौं,१५ असार
विश्वब्यापी महामारीका रुपमा फैलिएको रोग स्वाईन फ्लु नेपालमा पनि भेटिएको पुष्टि भएको छ ।
अमेरीकाबाट कतारको दोहा हुदै नेपालमा आएका तीन जनामा स्वाइन फलुको भाइरस एचवानएनवान भेटिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
सोमबार पत्रकार सम्मेलन गरि महाशाखाका प्रमुख शैलेन्द्रकुमार उप्रेतीले पाण्डेमिक इञ्फ्लुएञ्जा एचवानएनवान भेटिएको जानकारी दिए ।
जुन २१ तारिखमा नेपालमा [...]

खड्काको कोटमार्सल मैले रोकेँ: प्रम

खड्काको कोटमार्सल मैले रोकेँ: प्रम

प्रधानमन्त्री माधव कुमार नेपालले रथी कुलबहादुर खड्कालाई कोर्ट मार्सल गर्न कोर्ट अफ इन्कवाइरी गठन भइसकेको स्थितिमा आफूले कारवाहीको प्रक्रिया रोकेको बताएका छन्।
आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यलय पुगेका नागरिक पेशा व्यवसायिक सन्जालका अगुवाहरुसँग प्रधानमन्त्री नेपालले यो खुलासा गरेका हुन्।
‘कारवाहीको लागि कोर्ट अफ इन्कवाइरी गठन समेत भएको थियो’, प्रधानमन्त्री नेपालको भनाई उद्धृत गर्दै सन्जालका केदारनरसिंह केसीले भने, ‘तर [...]

सुरु भयो रोपाई

लामो समयसम्मको खडेरी पश्चात लगातार पानी पर्न थालेपछि किसानहरु रोपाईमा व्यस्त हुन थालेका छन् । आज असार १५ दहि चिउरा खानुका साथै हिले जात्रा मनाउने गरिन्छ ।

अनिश्चितकालीन धौलागिरी चक्काजाम सुचारु

अनिश्चितकालीन धौलागिरी चक्काजाम सुचारु

सवारी साधनमा भएको आगजनी तथा तोडफोडको बिरोध गर्दै यातयात ब्याबसायीले अनिश्चितकालका लागि बन्द गरेको धौलागिरी अञ्चलको यातयात सोमवार विहादेखि सुचारु भएको छ ।
वार्ताका लागि उचित बातावरण बनाउनका लागि यातयात सुचारु गरिएको पर्वत यातयात ब्याबसायी समितिका अध्यक्ष शिबप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
      धौलागिरी अञ्चलका पर्वत, बागलुङ्ग, म्याग्दी र मुस्ताङ्गमा छोटो दुरीका सवारीका साधन सञ्चालनमा [...]

सलमान शाहरुख एउटै कार्यक्रममा सहभागी !

सलमान शाहरुख एउटै कार्यक्रममा सहभागी !

तीन खानको विवाद मिलाउन फराह सक्रिय बलिउडका चीर परिचित प्रतिस्पर्धी शाहरुख खान र सलमान खान एउटै कार्यक्रममा सहभागी हुने भएका छन् । कैटरिना कैफको अघिल्लो जन्मदिनको पार्टीमा दुईजनावीच विवाद भएपछि उनीहरु कतैपनि सँगै देखिएका छन् । केही समय अघि सलमान रमाइरहेको कार्यक्रममा अचानक शाहरुख खान पुगेपछि सलमान अटो टेम्पो चढेर भागेका थिए । [...]

जलबिद्युतमा लगानीको आवश्यकता

जलबिद्युतमा लगानीको आवश्यकता

सन्तोष गौतम
म्याग्दी १५ असार । म्याग्दी जिल्लामा जलबिद्युत आयोजनाको सम्भावनाका बिषयमा बिभिन्न पक्षका बिच छलफल भएको छ ।
      नागरीक समाज म्याग्दीले आयोजना गरेको छलफल कार्यक्रममा जिल्लामा जलबिद्युत आयोजना सम्भावना भएपनि लगानीको आवश्यकता रहेको निष्कर्षनिकालीएको छ ।
       जिल्लाका बिभिन्न स्थानमा रहेका साना तथा ठुला खोला र नदीमा बिद्युत आयोजना सञ्चालन गर्नका लागि लगानीकर्ताहरूलाई [...]

पर्वतवाट ८५ प्रतिशत उत्तीर्ण, एक विद्यालयको नतिजा गायव

पर्वतवाट ८५ प्रतिशत उत्तीर्ण, एक विद्यालयको नतिजा गायव

२०६५ सालको प्रवेशीका परिक्षामा पर्वत जिल्लावाट ८४।९२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् भने दक्षिण पर्वतको एक विद्यालयको नतिजा प्राप्त हुन सकेको छैन ।
परीक्षामा सहभागि तीन हजार दुई सय ५० विद्यार्थी सहभागि भएकोमा दुई हजार सात सय ६० जना विद्यार्थी उत्तीर्ण भएका छन्। जिल्लाभरीमा ४८ जनाले विशिष्ट श्रेणी ८ सय ८४ जनाले प्रथम श्रेणी एक [...]

सरकारले राष्ट्रपतिलाई जवाफ दिएन

सरकारले राष्ट्रपतिलाई जवाफ दिएन

काठमाडौं, असार १५ (नागरिक)- राष्ट्रपति रामवरण यादवले लोकसेवाको नियुक्तिमा ५० प्रतिशत पदाधिकारी निजामती सेवाका हुनुपर्ने प्रावधान उल्लंघन भएको उल्लेख गर्दै त्यसलाई सच्याउन लिखित टिपोटसहित प्रधानमन्त्रीलाई दोस्रोपटक ध्यानाकर्षण गराउने भएका छन्।
राष्ट्रपतिले तत्कालीन प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष पुष्पकमल दाहालको पालामा आफ्नो आग्रहको बेवास्ता भएकाले वर्तमान प्रधानमन्त्री माधवकुमार नेपाललाई पुनः ध्यानाकर्षण गराउन लागेको जानकारी स्रोतले दिएको [...]

Advertisement