Archive for ‘May, 2009’

म्याग्दीको सोरठी नृत्य मुलुकमै लोकप्रिय

म्याग्दीको सोरठी नृत्य मुलुकमै लोकप्रिय

सन्तोष गौतम
म्याग्दी १५ जेठ । म्याग्दीका मगर समुदायहरूमा नाचिने सोरठी नृत्य मुलुकमै लोकप्रिय बन्दै गएको छ ।       
परम्पराअनुसार मगर समुदायहरूको जन्मदेखि मृत्यु सम्मका हरेक संस्कारमा यो नृत्य देखाईन्छ । यो नृत्य विश्श्राम नगरी लगातार गरिन्छ । बिशेष अवस्थामा मात्र देखाईने चलन भए पनि अहिले भने उक्त नाच जुनसुकै बेला पनि देखाउने गरिएको छ ।        [...]

साढे एघार हजारलाई साढे तीन करोड भत्ता

साढे एघार हजारलाई साढे तीन करोड भत्ता

शहनसिला शर्मा पर्वत, सरकारले प्राथमिकताको रुपमा राखेको सामाजिक सुरक्षा कार्यक्रम अर्न्तर्गत पर्वतमा साढे एघार हजार बढीले भत्ता एवं बृत्तिरकम पाउने भएका छन् । जेष्ठ नागरिक, एकल महिला, जेष्ठ दलित, अपाङ्ग लगायतलाई सामाजिक न्याय प्रदानमा सहयोग पुर्‍याउन सरकारले ०५१/५२ देखि सञ्चालन गरेको यो कार्यक्रम अर्न्तर्गत पर्वतमा साढे [...]

असहाय बालबालिका चोरीका घटनामा संलग्न

असहाय बालबालिका चोरीका घटनामा संलग्न

पर्वत,  विगत केही समय अगाडि देखि सदरमुकाम कुश्माबजार लगायत अन्य वरपरका क्षेत्रमा भएका पाकेटमार रचोरीका घटनामा बालबालिकाहरुको अधिक रुपमा संलग्नता रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार १० देखि १२ उमेर समुहका बालबालिकाहरु चोरीका घटनामा संलग्न रहेको जनाएको छ । आमाबाबुविहिन टुहुरा बालबालिका र संरक्षकविहिन [...]

संसदीय समितिका सभापतिहरुले खाए ड्राइभरको तलब

संसदीय समितिका सभापतिहरुले खाए ड्राइभरको तलब

काठमाडौं, १४ जेठ परिवार नियोजनका अस्थायी साधनको खर्च र सुत्केरी भत्ता खाएपछि सभासद्हरूले अब ड्राइभरको तलब पनि खान थालेका छन् । दुई-दुईजना ड्राइभर राखेको भनेर उनीहरूको नाममा तलब खानेमा संवैधानिक समितिका सभापति (वर्तमान प्रधानमन्त्री) माधवकुमार नेपालदेखि माओवादी र कांग्रेसका नेताहरू पनि छन् । संसद् र संविधानसभाका २३ समितिका सभापति र तीन दलका [...]

दलित-गैरदलितको बिवादले तीनबर्षसम्म मन्दिरमा ताला खुलेन

दलित-गैरदलितको बिवादले तीनबर्षसम्म मन्दिरमा ताला खुलेन

शहनसिला शर्मा पर्वत, दलित बालबालिकालाई मन्दिर प्रबेशमा रोक लगाएको बिवादमा बन्द भएको यहाँको एक बिद्यालयको मन्दिर तीनबर्षबितिसक्दा पनि खुल्न सकेको छैन । गैरदलित बालबालिका सरह आफ्ना बालबालिकालाई मन्दिर प्रबेश तथा पुजाआजा गर्न नदिएपछि दलितले दक्षिण पर्बतको हुबास गाबिसस्थित कालिका प्राबिमा रहेको मन्दिर अझै खुल्न नसकेको हो । [...]

म्याग्दीमा पनि मनाइयो गणतन्त्र दिबस

म्याग्दीमा पनि मनाइयो गणतन्त्र दिबस

सन्तोष गौतम
म्याग्दी) १५ जेठ । शुक्रबार म्याग्दीमा पनि गणतन्त्र दिवस बिबिध कार्यक्रम गरि भब्यताका साथ मनाईएको छ ।
      दिवसको अवसरमा बिहान सदरमुकाम बेनीमा शान्ति र्‍याली निकालीएको थियो । र्‍यालीपछि जिबिस सभाहलमा गणतन्त्र दिवस समारोह समितिले आयोजना गरेको कार्यक्रममा मन्तब्य राख्दै बक्ताहरूले गणतन्त्रको संस्थागत बिकास गर्नु सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
      नागरीक समाजका [...]

सरकारले नागरीक सर्बोच्चतालाईनै धरापमा पारेको छ!

अमृत बास्कुने
माओबादी नेतृत्वको सरकारको कदमले गर्दा नागरीक सर्बोच्चतानै धरापमा पारेको बेनीमा अयोजीत एक कार्यक्रममा बताईएको छ ।
उक्त कुरा म्याग्दी जेसीजले आयोजना गरेको जेसीज सप्ताह २००९ को अबसरमा आयोजीत बिचार गोष्ठीमा बक्ताहरुले बताएका हुन् । संबिधानबिद तथा कानुन ब्यबसायी भिामार्जुन आचार्यले सेनपती प्रकराणले गर्दा नेपालमा नागरीक सर्बोच्चता र संबिधाननै धरापमा परेको बताएका हुन् । [...]

एभरेष्ट म्याराथनको उपाधि फुर्वालाई

एभरेष्ट म्याराथनको उपाधि फुर्वालाई

नवीन खतिवडा, नाम्चे बजार, जेठ १५ विश्वको सबैभन्दा उचाईबाट सुरु हुने एभरेस्ट म्याराथनमा यस वर्ष २१ वर्षीय फूर्वा तामाङ प्रथम भएका छन्। उनले ३ घन्टा  ४० मिनेट ४७ सेकेन्डमा निर्धारित दुरी पुरा गरे। तामाङ गतवर्षका उप विजेता हुन्। यसैगरी म्याराथनमा फुर्वाका दाइ रामकुमार तामाङ दोस्रा भए । रामकुमारले निर्धारित दुरी [...]

कांग्रेस-एमाले फोरम फुटाउन चाहन्छन : गुप्ता

कांग्रेस-एमाले फोरम फुटाउन चाहन्छन : गुप्ता

काठमाडौं, जेठ १५ – मधेशी जनअधिकार फोरमका सह-अध्यक्ष जयप्रकाश गुप्ताले सत्ता साझेदार दलहरुलाई फोरममा फुट ल्याउन प्रयास गरेको आरोप लगाएका छन्। संसदीय दलका नेता विजय गच्छदारको नेतृत्वमा फोरम सरकारमा सहभागी हुने तय कांग्रेस – एमाले गठवन्धनले गरेपछि गुप्ताको आरोप आएको हो। प्रधानमन्त्री माधव नेपालले आफ्नो निजी निवास कोटेश्वरमा फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्‍भावना [...]

भु-क्षय रोक्न बाँस खेती

भु-क्षय रोक्न बाँस खेती

सन्तोष गौतम
म्याग्दी १५ जेठ । म्याग्दी जिल्लाको ताकम गाबिस ७ खोरबाङमा म्याग्दी नदीको कटान का कारण बढेको भु-क्षय रोक्न बाँस खेती गरिएको छ ।
      नदी कटानसँगैको भु-क्षय कारण सँयौ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएपछि कटान नियन्त्रण गर्न बाँसखेती गरिएको स्थानियबासी सुकदल फगामीले जानकारी दिनुभयो । स्थानियबासीहरूले नदी किनार माथिको पाखोमा हालै चार [...]

आज गणतन्त्र दिवस

आज गणतन्त्र दिवस

आउने दिन पनि सजिला हुने छैनन्: राष्ट्रपति काठमाडौँ, जेठ १५ (नागरिक)- संविधान सभाले गणतन्त्र कार्यान्वयन गर्ने घोषणा गरेको दिन गणतन्त्र दिवसका रुपमा शुक्रबार देशभर मनाइँदैछ। गणतन्त्र दिवस कै अवसरमा राष्ट्रपति रामवरण यादवले नेपालमा गणतन्त्र स्थापनाको पहिलो वर्ष पूरा भएको अवसरमा देशभित्र र बाहिर रहेका सबै नेपालीमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्। [...]

काठमाडौँमा आयोजित आदिवासी चलचित्र महोत्सवको उदघाटन समारोहमा म्याग्दी जिल्लाको पुन मगर समुदाय सोरठी नाच नाच्दै।

एमाले नेता खनाल माओवादीमा प्रवेश

एमाले नेता खनाल माओवादीमा प्रवेश

अजय हमाल- काठमाडौँ, १४ जेठ।  नेकपा (एमाले)को आर्थिक फाँटमा लामो समयसम्म रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका डिल्लीराज खनाल एकीकृत नेकपा (माओवादी)मा प्रवेश गरेका छन्।
एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उनलाई टीका लगाई पार्टी भित्र्याइएको घोषणा गरे।
उनकी श्रीमती मीनासमेत सो पार्टी प्रवेश गरेका छन्।
बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा फरक [...]

एमाले नेता खनाल माओवादीमा प्रवेश

एमाले नेता खनाल माओवादीमा प्रवेश

अजय हमाल- काठमाडौँ, १४ जेठ।  नेकपा (एमाले)को आर्थिक फाँटमा लामो समयसम्म रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका डिल्लीराज खनाल एकीकृत नेकपा (माओवादी)मा प्रवेश गरेका छन्।
एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उनलाई टीका लगाई पार्टी भित्र्याइएको घोषणा गरे।
उनकी श्रीमती मीनासमेत सो पार्टी प्रवेश गरेका छन्।
बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा फरक [...]

सहयोग गर्न बालवैज्ञानिकको आग्रह

सहयोग गर्न बालवैज्ञानिकको आग्रह

बागलुङ, जेठ १४/बालवैज्ञानिक बन्ने प्रयासमा जुटेका बागलुङका एक किशोरले सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन् ।
बागलुङको विनामारे गाविस घर भई अमृत आदर्श उच्च मावि कक्षा १० मा अध्ययन गर्ने कुसल केसीले यस्तो आग्रह गरेका हुन् । पहिलो पटक नमुना हेलिकप्टर बनाई सकेका केसीले सोलारबाट चल्ने कार बनाउने नयाँ योजना अगाडि सारेका छन् । [...]

Advertisement