
सन्तोष गौतम/बेनीअनलाइन
म्याग्दी १८ चैत । नेपालका लागि अमेरीकी राजदुत न्यान्सी जे पावेल मंगलबार हिमालपारीको जिल्ला अचानक मुस्ताङ पुग्नुभएको छ ।
पर्ुवजानकारी विना मुस्ताङ आएकी राजदुत पावेलले मंगलबार सदरमुकाम जोमसोम र आसपासका गाउँका बासिन्दाहरू सँग विकास निर्माण, समस्या र स्थानिय रहनसहनको बारेमा जानकारी लिनुभएको छ । दिउसो हेलिकप्टर मार्फ जोमसोम पुग्नुभएकी राजदुत पावेलले उपल्लो मुस्ताङका पर्ुव राजकुमार [...]
March 31, 2009 | Posted in
Mustangi News |
Read More »

सातदिन सम्म जमिनमुनी निराहार भु तपस्या गरी बसेका पर्वत जिल्लाको क्याङ गाविस-३ का योगि साधक प्रेम पुन मंगलबार जमिनमुनी बाट निक्केका छन् ।
मनोक्रान्ति अभियान काठमाण्डौको आयोजना तथा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय समिति पर्वतको व्यवस्थापनमा संचालीत मानोक्रान्ति योग सिविरको अन्तीम दिन भु तपस्या बाट बाहिर निस्कीएका हुन् । विश्व पैदल यात्रा शुरु गरेका पुन [...]
March 31, 2009 | Posted in
Parbat News |
Read More »

भारत र चिन जोड्ने दुइ सय किमी लामो कालिगण्डकी राजमार्गको पर्वत खण्डमा पर्ने ५५ किमी सडकको निर्माण कार्य थालीएको छ ।
सुनौलीदेखी मुस्ताङ्गको लोमान्थाङसम्मको सडक मध्य स्याङजाको मिर्मीदेखी पर्वतको रानीपानी, पाङराङ, कुर्घा हुदै सदरमुकाम कुश्मा जोड्ने राजमार्ग निर्माण कार्य सुरु भएको हो ।
सडकको खाका पनि तयार नभएको कुर्घा, पाङराङ हुदै रानीपानी जोड्ने १२ किलोमिटर सडकको खाका [...]
March 31, 2009 | Posted in
Parbat News |
Read More »

पर्वत जिल्लाको मोदीखोलाबाट निजी लगानीमा १० मेघावाट विद्युत् उत्पादन गरिने भएको छ । करिव दुइ अर्वको निजि लगानिमा युनाईटेड मोदी हाईड्रोपावर प्रालिले तल्लो मोदी-१ जलविद्युत् परियोजनाबाट तीन वर्षो अवधिमा १० मेघावाट विद्युत् उत्पादन गर्न लागेको हो । चुवा गाविसको उर्सर्ाागरमा पावर हाउस तथा फोरवे रहने उक्त आयोजनामा १.५ किलोमिटरको नहर बाट विद्युत् उत्पादन गरिने बताईएको [...]
March 31, 2009 | Posted in
Parbat News |
Read More »

आउँदो महिना उनी १०७ वर्ष लाग्ने छिन् । तर उनलाइ यो उमेर जिउले कतिबेला साथ छाड्ने हो भनेर राम्रै थाहा छ । त्यसैले आफूलाइ मन लागेको कुरा गर्न समय किन कुर्ने ? यस्तै केही सोचेर बेलायतको केन्ट निवासी डुल्सिबेला किङ हलले ब्रान्ड्स ह्याच रेसमा भाग लिएकी छिन् ।
रमाइलो के भइदियो भने अन्य व्यवसायिक चालक झैँ [...]
March 31, 2009 | Posted in
Entertainment |
Read More »

राजदरबार हत्याकाण्डको बेला दरबारमै सैनिक सचिव रहेका विवेक शाहले पूर्व युवराज पारसले भनेजस्तो दीपेन्द्रले हतियार खरिद सम्बन्धी सम्झौतामा कुरा नमिल्दा आफ्ना परिवारको हत्या गरेको भन्ने भनाइको खण्डन गरेका छन्।
बिबिसी नेपाली सेवासँग सोमबार कुरा गर्दै शाहले हतियार खरिद गर्ने कुरा साँचो भएपनि पारसले अन्तर्वार्तामा भनेको कुरा भने साँचो नभएको बताएका छन्। ´अन्तर्वार्तामा उहाँले जसरी प्रिजेन्ट गर्नु [...]
March 31, 2009 | Posted in
Poltical |
Read More »

पूर्व युवराज पारस शाहले नेपाल फर्केर पार्टी खोली देशलाई सबल नेतृत्व प्रदान गर्ने बताएका छन्। सिंगापुरको ´द न्यु पेपर´दैनिक पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्- ´म ब्यालेट बक्सबाट सत्ता प्राप्त गर्नेछु। म एउटा नयाँ पार्टी बनाउनेछु युवाको- ब्याङ्कर्स, प्रोफेसनल, देशका लागि भिजन भएका मानिसको। तर मानिसले मलाई मन पराए भनेमात्र यो सबै सम्भव छ।´
पारसले [...]
March 31, 2009 | Posted in
Poltical |
Read More »

पर्वत संवाददाता/बेनीअनलाइन/पर्वत जिल्लाको दुर्लुङ्ग गाविसमा रहेको नेपाल टेलीकमको टावरमा एक साता देखि विद्युत सुचारु नभएकोले पर्वत तथा कास्की जिल्लाका गरी डेढ दर्जन भन्दा वढि गाविसमा सिडिएमए तथा मोवाईल सेवा अबरुद्ध बनेको छ ।
वषर्ासँगै परेको चट्याङ्गका कारण विद्युतको ट्रान्समिटर जलेपछि विद्युत अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरणले उक्त ट्रान्समिटर मर्मतका लागि लामो अवधिसम्म पनि वेवास्ता [...]
March 31, 2009 | Posted in
Parbat News |
Read More »

धन बस्नेत/ १७ चैत, पोखरा । कडा सुरक्षा बीच पश्चिमाञ्चल क्षेत्रकै ठुलो क्याम्पस पृथ्वीनारायणको दुईसातादेखि स्थगित स्ववियु मतगणना आज दिउँसो देखि सुरु भएको छ ।
विहानदेखि पोखरा उद्योग वाणिज्य संघको सभाहलमा बसेको बैठकले मतगणना कार्य गर्ने टुंगोमा पुगेको थियो । बैठकमा निर्वाचन कमिटिका पदाधिकारी, विद्यार्थी संगठन, क्याम्पसका प्राध्यापकहरु, सञ्चारर्की र मानवाधिकारकर्मीहरु सहभागी थिए ।
दिउँसो सवा एकबजेदेखि [...]
March 30, 2009 | Posted in
National News |
Read More »
अल्लोको धागोबाट झोला बुन्दै म्याग्दीको बेनीका महिलाहरू । यहाँ १२ जना बेरोजगार महिलाहरूले एक महिनादेखि सामुहिक रूपमा झोला बुन्दै आएका छन् । झोला बुनेर दैनिक चार सम्म कमाई गर्ने गरेको उनिहरूले बताए । तस्विर सन्तोष गौतम,म्याग्दी
March 30, 2009 | Posted in
Photo Featured |
Read More »

पूर्व युवराज पारस शाहले राजदरबार हत्याकाण्डको पछाडि एउटा मात्र नभई तीन वटा कारण भएको बताएका छन्। दरबार हत्याकाण्डको बारेमा पहिलोपटक संचारमाध्यमसँग कुरा गरेका पारसले सिङ्गापुरको दि न्यु पेपरलाई दिएको अन्तर्वार्तामा भनेका छन् -´हतियार खरिदसम्बन्धी मल्टी-मिलियन डलरको असफल सम्झौता, अस्वीकृत प्रेम र २०४६ सालमा भएको पूर्ण राजतन्त्रको अन्त्यप्रति असहमत हुँदै दीपेन्द्रले पिताको हत्या गरेका हुन्।´
मेसेन्स, जसले [...]
March 30, 2009 | Posted in
Poltical |
Read More »

गत फागनु १३ गतेदेखि बिनाअन्न तपस्यामा बसेका अनौठो तपस्वीको वायु तपस्या हेर्न हजारौँ मानिस भेला हुन थालेका छन् । धादिङका कृष्णप्रसाद ढकालले एक महिनादेखि केही नखाई तपस्या गरेर विज्ञानलाई चुनौतीमात्र दिएनन्, सुन्दरीजलवासीलाई अचम्मित बनाएका छन् ।
ढकालको तपस्याशैली हेर्न टाढा टाढाबाट आउनेको सङ्ख्या बढ्न थालेको छ । सुरुमा सुन्दरीजल गाविस-८ स्थित ताप्केटारको बर पिपल र चाँपको [...]
March 30, 2009 | Posted in
National News |
Read More »

जिल्ला प्रशासन कार्यालय, रूपन्देहीले बुटवल नगर क्षेत्रमा लगाएको कर्फ्यु पुनः अर्को आदेश नहुञ्जेलसम्मका लागि हटाएको छ । आज बिहान पाँच बजेदेखि एसएलसी परीक्षालाई ध्यानमा राख्दै कर्फ्यु हटाएको जिल्ला प्रशासन कार्यालय, रूपन्देहीले जनाएको छ
विगत चार दिनदेखि बुटवल र आसपास क्षेत्रमा लगाइएको कर्फ्यु आइतबारदेखि बुटवल नगर क्षेत्रमा मात्रै सीमित गरिएको थियो । प्रशासनले भैरहवा र सिद्धार्थ राजमार्गको [...]
March 30, 2009 | Posted in
National News |
Read More »

राजधानीका प्रमुख क्याम्पसहरुमध्येका रत्नराज्य, नेपाल ल र पद्मकन्यामा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । गत चैत ६ गतेका लागि निर्धारित निर्वाचन विविध कारणले स्थगित गरिएका ती क्याम्पसमा आजका लागि निर्वाचनको मिति तय गरिएको हो ।
मतदानका लागि विद्यार्थीहरु बिहानैदेखि लाइनमा बसेका छन् । यता अनेरास्ववियु क्रान्तिकारी पद्मकन्या बहुमुखी क्याम्पस एकाइले क्याम्पस अनिश्चितकालीन बन्द पछि [...]
March 30, 2009 | Posted in
National News |
Read More »

दश वर्षमा १० हजार मेगावाट जलविद्युतको विकास गर्ने र प्रत्येक घरधुरीमा विद्युत आपूर्ति गर्ने राष्ट्रिय प्रतिबद्धता कार्यान्वयनका लागि सरकारले गठन गरेको कार्यदलले आइतबार आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ ।
जलस्रोत मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन आयोजना गरी कार्यादलका संयोजक सोमनाथ पौडेलले जलस्रोतमन्त्रीको उपस्थितिमा सो प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । सन् २०३० सम्ममा राष्ट्रिय प्रतिबद्धता पूरा गर्न कुल [...]
March 30, 2009 | Posted in
National News |
Read More »