
मुस्ताङको प्रसीद्ध तिर्थस्थल मुक्तिनाथको दर्शनका लागि म्याग्दीको बाटो भएर जाने यात्रुहरुका लागि पुलस्त्य पुलाश्रम अन्नक्षेत्र विकास समितिले निःशुल्क खाना र वस्नेको व्यवस्था गर्ने
मुस्ताङको प्रसीद्ध तिर्थस्थल मुक्तिनाथको दर्शनका लागि म्याग्दीको बाटो भएर जाने यात्रुहरुका लागि पुलस्त्य पुलाश्रम अन्नक्षेत्र विकास समितिले निःशुल्क खाना र वस्नेको व्यवस्था गर्नेभएको छ। २०६१ सालमा स्थानिय समाजसेवी तथा तिर्थालुहरुले गलेस्वरमा चढाएको भेटीको [...]
February 27, 2009 | Posted in
Local News,
Myagdeli News |
Read More »

पूर्व युरोपियन च्याम्पियन एसी मिलान र एस्टन भिल्ला युइएफए कपबाट बाहिरिएका छन्। प्रतियोगितामा ब्रिटिशहरुको एकमात्र आशा म्यानचेस्टर सिटी बाँकी रहेको छ।
दोस्रो रोजाइका खेलाडीलाई मौका दिने निर्णयको भिल्लाले ठुलो मुल्य चुकाउनु पर्यो। फलत मस्कोको चिसोमा सिएसकेएसँग २-० ले पराजित भिल्ला समग्रमा ३-१ ले पछाडी पर्दै युरोपको दोस्रो दर्जाको प्रतियोगिताबाट बाहिरिएको छ।
भिल्लाका प्रशिक्षक मार्टिन ओ निइलले नियमित [...]
February 27, 2009 | Posted in
International,
Sport News |
Read More »

भारतीय क्रिकेट कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो संस्करण ट्वान्टी-२० विश्वकपका लागि उत्कृष्ट तयारीको रुपमा रहने विश्वास लिएका छन्। भारत र न्युजिल्यान्ड दुई ट्वान्टी-२० शृङ्खलामा प्रतिस्पर्धा गर्दैछन्। बुधबार पहिलो खेल हुँदैछ।
ट्वान्टी-२० विश्वकपअगाडि भारतीय टोलीले खेल्ने यो अन्तिम ट्वान्टी-२० खेल हो। त्यसैले आइपीएल ट्वान्टी-२० विश्वकपका लागि राम्रो तयारी बन्ने विश्वास धोनीले लिएका हुन्।
´प्रत्येक [...]
February 25, 2009 | Posted in
Sport News |
Read More »

[flashvideo filename=http://www.youtube.com/watch?v=2n2rEiPChm4 width=300 /]
February 25, 2009 | Posted in
Sport News |
Read More »
फेब्रुअरी २१, मोना कार्यालय, याउ मा तेई, म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको सह समिति मोना महिला समितिले निवर्तमान सदस्य कलाकार बबिता गर्बुजा र महिला समितिका निवर्तमान सदस्य एलिसा गर्बुजालाई भव्यरुपमा विदाई ग-यो। कार्यसमितिका सदस्य तथा मोना महिला विभागका प्रमुख वीना पुनको अध्यक्षतामा सम्पन्न उक्त विदाई कार्यक्रम मोना महिला विभागका उपप्रमुख तथा कार्यसमितिका सदस्य शीला [...]

सन्तोष गौतम
म्याग्दी १४ फागुन । उत्तरी पर्वतका किसानहरू दुध बिक्री गर्नका लागि दैनिक चार घण्टा पैदल हिँडेर म्याग्दीको सदरमुकाम बेनी बजार आउने गरेका छन् ।
गाउँमा मोटरबाटो पुगेको भएपनि यातायातका साधन सञ्चालन नहुदाँ र दुध संकलन केन्द्रको अभावमा पर्वतको शालिजा र लेकफाँट गाविसका किसानहरू यस्तो समस्यामा परेका हुन् । एक दर्जन किसानहरू दैनिक जसो ढुधको भारी [...]
February 25, 2009 | Posted in
Parbat News |
Read More »

सन्तोष गौतम
म्याग्दी १४ फागुन । म्याग्दीको एक प्राथमिक विद्यालयले आयस्रोत बढाउन सुन्तला खेती गरेको छ ।
विम गाविसको नौमाने प्राविले विद्यालय परिसरमा रहेको बाँझो जमिनमा सुन्तलाखेती गरेको हो । विद्यालयको आयस्रोत बढाउने उद्देश्यले हालै एक हजारबोट सुन्तलाका बिरूवा लगाईएको शिक्षक सुरमान गर्वुजाले बताउनुभयो ।
करिब ७० जना विद्यार्थी अध्यनरत सो विद्यालयका विद्यार्थी र अभिभावकहरूको सक्रियतामा सुन्तलाखेती गरिएको [...]
February 25, 2009 | Posted in
Myagdeli News |
Read More »

सन्तोष गौतम
म्याग्दी १४ फागुन । नक्कली नागरिकता बनाएक दर्ुइ जनालाई प्रहरीको जिम्मा लगाईएको छ ।
म्याग्दी जिल्ला बेनी गाविस वडा न. ५ ठेगानाबाट नक्कली नागरिकता लिने सिरिङ डोल्मा र करमा वाङचुङ नाम गरेका दर्ुइ जनालाई संविधानसभा सभासद गोविन्द पौडेलले प्रहरीको जिम्मा लगाउनुभएको हो । म्याग्दीमा बेनी गाविस नै छैन् । डोल्माको नागरिकता नम्बर १५३८४ र वाङचुङको [...]
February 25, 2009 | Posted in
Myagdeli News |
Read More »

८१ औं ओस्करमा ´स्लमडग मिलेनियर´ ले उत्कष्ट फिल्म सहित ८ वटा अवार्ड जितेको छ। मुम्बईको झुपडी वस्तीको केटाले गेम शोमा दुई करोड जितेको कथामा बनेको यो फिल्मका लागि बेलायती निर्देशक ड्यानी वोयलले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्। त्यस्तै विदेशी भाषाको फिल्मको पु्रस्कार जापानको डिपाचर्सले हात पारेको छ ।
स्लमडग मिलेनियरकै लागि सिमोन वोयफीले उत्कृष्ट ´एडप्टेड´ पटकथाको [...]
February 24, 2009 | Posted in
Blog |
Read More »

नेपाल बहराइन पत्रकार संघ बहराइनको २० फेब्रुअरीमा भएको वृहत प्रथम साधारण भेलाले ११ सदस्यीय समिति गठन गरेकोछ ।
नेपाली क्लब बहराइनको सभा हलमा सम्पन्न साधारण सभामा उल्लेखनीय संख्यामा परदेशवासी नेपालीहरुको सहभागीता रहेको थियो । नेपाल बहराइन पत्रकार संघका कार्यक्रम संयोजक सन्तोष दाहालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, बुद्धिजीवी, बहराइनमा कार्यरत व्यवसायी, [...]
February 24, 2009 | Posted in
Overseas news |
Read More »

म्याग्दी १३ फागुन/ म्याग्दीका राजनितिक दलहरूले सात महिनाअघि कब्जा गरेको स्थानिय ब्यक्तिको जग्गा अझै फिर्ता गरेका छैनन् ।
नेपाली कांग्रेस, एकिकृत नेकपा माओबादी, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र नेकपा एकिकृतले सदरमुकाम बेनीबजार मा रहेको प्रदिप सापकोटाको जग्गा गत असार अन्तिम हप्ता संयुक्त रूपमा कब्जा गरेका थिए । सापकोटाको स्वामित्वमा रहेको रू. दर्ुइ करोड मुल्य बराबरको करिब [...]
February 24, 2009 | Posted in
Myagdeli News |
Read More »

सन्तोष गौतम
म्याग्दी १३ फागुन/पहाडी जिल्ला म्याग्दीमा यसबर्षफागुनको पहिलो हप्तादेखिनै काफल पाक्न सुरू गरेको छ ।
विगतका बर्षा चैतको अन्तिम हप्ता पाक्ने काफल झण्डै दर्ुइ महिनाअघि पाकेपछि स्थानियबासीहरू अच्ाम्ममा परेका छन् । जिल्लाका ताकम, मराङ, देविस्थन, विम लगायत गाविसका जंगलमा फागुनमै काफल पाक्न सुरू गरेको हो ।
विगतमा र यसपाली पाकेको काफलको स्वादमा कुनै फरक नभएको ताकम आँटेबिरका [...]
February 24, 2009 | Posted in
Myagdeli News |
Read More »

सन्तोष गौतम/
म्याग्दी १२ फागुन/ म्याग्दी जिल्लाको कुहुँ गाविसमा पर्ने टोड्के क्षेत्रमा नेपालमै पहिलोपटक लालीगुँरास महोत्सव हुने भएको छ ।
टोड्के क्षेत्रको प्राकृतीक, धार्मिक तथा साँस्कृतीक सम्पदाको प्रचारप्रसार गरि पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले आगामि चैत २३ गतेदेखि २९ गतेसम्म महोत्सव आयोजना गरिएको हो । स्थानिय लाल युवा कल्बले समुुन्द्री सतहदेखि तीन हजार मिटरको उचाईमा रहेको टोड्केमा [...]
February 23, 2009 | Posted in
Myagdeli News |
Read More »
सन्तोष गौतम/
म्याग्दी १२ फागुन/ महाशिवरात्रि पर्व कैलाशवासी शिवको पूजा-आराधना गरी सोमबार नेपालभर मनाइँदैछ । विश्वप्रसिद्ध धार्मिक स्थल मुक्तिक्षेत्र प्रवेशद्घारको रूपमा लिईने म्याग्दीको गलेश्वरधाममा सोमबार बिहानैदेखि हजारौ भक्तजनहरूको भिड लागेको छ ।
महाशिवरात्रीको अवसरमा महादेवको दर्शन गर्नेहरूको भिड लागेको गलेश्वर शिवालय क्षेत्र बिकास कोषले जनाएको छ । कोषका अनुसार गलेश्वरमा १० हजार जनाभन्दा बढी श्रद्धालुहरू भेला भएका [...]

नयाँ संविधान निर्माणका क्रममा मुलुकमा रहेका झण्डै १६ प्रतिशत क्षेत्रीलाई उपेक्षा गरिए संविधान घोषणा हुदा“ साथ आन्दोलन गनर्े चेतावनी क्षे त्री समाजका अगुवाहरुले दिएका छन् । क्षत्री समाज ने पालका अध्यक्ष डा.दिलबहादुर क्षेत्रीले राष्ट्र जोगाउन लडिरहने क्षत्रीहरुलाई संविधान निर्माणमा उचित स्थान प्राप्प्त नभएमा सडकबाटै अधिकार प्राप्त गर्ने बताउनुभएको हो ।
राष्ट्र , राष्ट्रियता र सद्भावका [...]
February 23, 2009 | Posted in
Baglunge news |
Read More »