Archive for ‘January, 2009’

लाइसेन्स मात्र बोक्नेहरूको लाइसेन्स खारेज गरिन्छः उद्योग मन्त्री शाक्य

लाइसेन्स मात्र बोक्नेहरूको लाइसेन्स खारेज गरिन्छः उद्योग मन्त्री शाक्य

म्याग्दी,।मन्त्रालयमा पुगेर लाइसेन्स लिएर झोलामा बोकेर बस्ने तर काम नथाल्नेको लाइसेन्स तत्काल खारेज गरिने उद्योग मन्त्री शाक्यले बताएकी छिन्।
उद्योग वाणिज्य संघ म्याग्दीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उक्त कुरा उद्योग मन्त्री शाक्यले बताएकी हुन्। उद्योग मन्त्री शाक्यले नेपालका धेरै उद्योगधन्दा सञ्चालन गर्ने भन्दै लाइसेन्स लिने तर काम नथालेकाको लाइसेन्स खारेज गर्ने बताइन्।
उनले म्याग्दीका पनि २९ नदी [...]

रजनीशका सम्भोग-सूत्र

रजनीशका सम्भोग-सूत्र

चर्चित पुस्तक सम्भोगदेखि समाधिसम्मका लेखक ओशो रजनीशलाई पत्रकारले सोधे- ‘तपाईं सेक्सगुरु हो ?’ रजनीशले भने- ‘यो संसार विक्षिप्त हो, म होइन । मेरो नामबाट ६ सय ५० कृति प्रकाशित छन्, बाँकी पुस्तकको किन कोही चर्चा गर्दैन ?’
यही पुस्तकका कारण यी रजनीशलाई ‘सेक्सगुरु’ उपाधि दिनु न्यायसंगत हो कि होइन, त्यसमा बहस गर्न सकिन्छ । यद्यपि, [...]

ग्रामिण सडक या खच्चड

बेनीबजारको सडकमा निर्धम्क हि‍डिरहेका खच्चडहरु । जिल्लाका विभिन्न ग्रामिण भेगमा मोटरबाटो पुगेपनि अहिलेसम्म म्याग्दीको प्रमुख यातायातको साधन खच्चडनै हो। समयमा सडक मर्मत नगर्नु तथा जथाभावी सडक निर्माणले गर्दा नाममात्रको सडक हुनुका साथै पहिरो लाग्ने समस्या पनि जिल्लाका धेरै भेगमा देखिंदै आएको छ ।

पर्वतमा एचआइभीबाट ७ को मृत्यु ३० संक्रमित

पर्वतमा एचआइभीबाट ७ को मृत्यु ३० संक्रमित

पर्व तरजिल्लामा विगत डेढवर्षो अवधिमा एचआईभि एड्स बाट सात जनाको मृ त्यु भएको छ । त्यसैगरी तीस जनामा एचआईभि एड्स देखिएको कम्युनिटी सर्पोट गु्रप कुश्मा शाखाले जनाएको छ । कुश्मा शाखाका अनुसार मृत्युभएका सात जनामा मध्ये ३० देखि ४० वर्षभित्रका ६ जना पुरुष र १ महिला रहेका छन् । त्यसै गरी संक्रमित तीस
जनामा ३ जना [...]

नयाँ नेपाल बनेमात्र सहिदको सपना पुरा हुनेछ

नयाँ नेपाल बनेमात्र सहिदको सपना पुरा हुनेछ

बागलुङ नगरपालिका कार्यालय बागलुङको आयोजनामा आज विहिबार बिहान धौलागिरी शहिद स्मृति पार्क बागलुङमा सहिद सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधी पूर्व जनप्रतिनिधि नागरिक समाजका प्रतिनिधि सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले शहिदहरुको शालिक र फोटोमा अविर र फुलमाला माल्यार्पण गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले नयाँ नेपालको निर्माण [...]

परिर्वतन नचाहानेले सकारको खुट्टा ताने- मन्त्री यमी

परिर्वतन नचाहानेले सकारको खुट्टा ताने- मन्त्री यमी

माओवादी नेत्री एंव नागरिक तथा पर्यटन मन्त्री हिसिला यमीले नेपालमा परिर्वतन नचाहानेहरुले वर्तमान सरकारको खुट्टा तानेकाले सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको दावी गर्नु भएको छ ।क्रान्तिकारी पत्रकार संघ वागलुङले आज वागलुङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै उहाले सो कुरा वताउनु भएको हो ।आज देखि वागलुङ जेसिजको आयोजनामा सुरु हुन लागेको सडक खाना महोत्सवको [...]

आहा मुस्ताङ

मुस्ताङ जिल्लामा पर्ने प्रसिद्ध तिर्थस्थल मुक्तिनाथ मन्दिर ।

क्याम्पसभित्र बन्दै बन्द

क्याम्पसभित्र बन्दै बन्द

स्ववियुद्धारा म्याग्दी बहुमुखी क्याम्पसको प्रशासन कार्यालयमा मंगलबारदेखि अनिश्चितकालिन तालाबन्दी गरेको छ ।क्याम्पस प्रशासनले बिनाकारण मासिक शुल्क बृद्धि गरेको भन्दै मंगलबारदेखि क्याम्पस प्रशासनमा तालाबन्दी गरिएको हो उक्त माशिक शुल्क नघटाए सम्म ताला बन्दी नखोल्ने बताएका छन। आज विहानी कक्षा पढ्न गएकाहरु मुल गेट नै बन्द पाए पछि सबै जना घर फर्किएका थिए। त्रिविले स्ववियु चुनावको मिति [...]

दूधको उचित मूल्य नपाएकोमा किसानको गुनासो

दूधको उचित मूल्य नपाएकोमा किसानको गुनासो

म्याग्दी। म्याग्दीको ग्रामिण क्षेत्रमा व्यावसायिक रूपमा उत्पादन गरेको दूधले उचित मूल्य पाउन नसकेपछि दुध उत्पादक किसानहरु चिन्नित बनेका छन् ।
बजार दैनिक उपभोग्य बस्तुको मुल्य दिनानुदिन बढ्दै गएपनि भरी, चर्को गर्मी र हिउँदो चिसो मौसममा गोबर सोर्ने घाँस काट्ने जस्ता  काम गरेर उत्पादन गरेको ढुधको मुल्यमा परिवर्तन हुन नसकेकोमा किसानहरुले चिन्ता ब्यक्त गरेका हुन । अर्मन, [...]

निजी खर्चमा मठ-मन्दिर, पाटी पौवा र घाडेटो बाटो निर्माण

निजी खर्चमा मठ-मन्दिर, पाटी पौवा र घाडेटो बाटो निर्माण

म्याग्दी । म्याग्दीको दरबाङ गाउँ विकास समिति दुखुका ७० बषिर्य बोमबहादुर शेरपुञ्जाले जिल्लाभित्र आफ्नो निजी खर्चमा दर्जनौ मठ-मन्दिर, पाटी पौवा  घाडेटो बाटोका साथै धार्मिक सङ्घसंस्थाको निर्माणमा सहयोग पुर्‍याउनुभएको छ ।
उहाँले घतान, पाखापानी, चिमखोला, कर्ुइनेमंगले र रिखारमा एक एक बास बस्न मिल्ने घर निर्माण गर्नुभएको छ । पर्यटकीय क्षेत्र धौलागिरि आधार शिबीर जाने स्वदेशि तथा विदेशी [...]

र्सवदलिय, र्सवपक्षीय टोलि काठमाडौमा

र्सवदलिय, र्सवपक्षीय टोलि काठमाडौमा

म्याग्दी १२ माघ । म्याग्दीका राजनितिक दल र विभिन्न कार्यालयका प्रतिनिधि सम्मिलीत र्सवदलि, र्सवपक्षीय टोलि तातोपानी साना जलविद्य’त केन्द्रमा भएको समस्या हटाउन पहल गर्न आईतबार जलस्रोत मन्त्रालयमा डेलिगेशन जादै छन् ।
विद्य’त उत्पादन गर्ने नाउँमा म्याग्दीका नदीनाला विभिन्न ब्यक्ति तथा संस्थाहरुले ओगटेकामा त्यसता अन’मति पत्र रद्द गराउन सो टोलिले दवाव दिने सहभागी एकिकृत नेकपा माओबादी का [...]

देश बनाउन सबै मिलौं : प्रधानमन्त्री

देश बनाउन सबै मिलौं : प्रधानमन्त्री

काठमाडौं, माघ १३ – प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राज्यसत्ताको पुरानो स्वरूप र शैलीका कारण सुधार गर्न नसकेको’ भन्दै सुशासनका कार्यक्रम घोषणा गरेका छन् ।
उनले जनआकांक्षा पूरा गर्न संविधानसभामा रहेका सबै दलहरूबीच विगतको १२ बुँदेजस्तै नयाँ सहमति कायम गर्न अपिलसमेत गरेका छन् ।
देशवासीका नाममा आइतबार साँझ सम्बोधन गर्दै उनले सरकारको पाँच महिना सरकार सञ्चालन विधि अध्ययनमै बितेको [...]

पहिलोपटक गाउँमा गाडी पुग्दा स्थानीयवासीहरु हषिर्त

पहिलोपटक गाउँमा गाडी पुग्दा स्थानीयवासीहरु हषिर्त

पर्वत जिल्लाको देउपुर गाविस स्थित पातीचौरवाट वाजुङ्ग गाविस वार्ड नं. ९ स्थित वाजुङकोट सम्म पहिलोपटक विहीवार गाडी पुगेको छ ।
      जिल्ला विकास समिति पर्वत तथा स्थानीय गाविसको लागतमा सम्पन्न १२ किलोमिटर मोटरवाटोपश्चात पहिलोपटक पुगेको जिपलाई स्थानीयवासीहरुले स्वागत गरेका थिए । मोटरवाटोको अभावले अत्यन्तै विकट जस्तै मानिएको समुन्द्री सतहदेखि २२ सय मिटर भन्दा उचाईमा रहेको उक्त [...]

म्याग्दी महोत्सबमा डेढ करोडको ब्यापार, एक लाख ५० हजार दर्शकले महोत्सव अवलोकन

म्याग्दी/म्याग्दी महोत्सबको अबसर महोत्सब आयोजना भएको स्थल बेनी बजारको खुल्ला मञ्चमा मात्रै ढेड करोडको ब्यापार गर्दै महोत्सब औपचारीक रुपमा समापन भएको छ ।
म्याग्दी महोत्सबको मुल संयोजक र्सुयप्रसाद मर्सानीका अनुसार महोत्सबको अबधिमा करिब डेढकरोड ब्यापार भएको छ भने एक लाख ५० हजार दर्शकहरूले अवलोकन गरेका छन् । जिल्लाका बिभिन्न जडिबुटी हस्तकला तथा स्थानीय उत्पादन र अन्तराष्ट्रिय [...]

पुरुष भलीबलको उपाधि पोखरालाई

पुरुष भलीबलको उपाधि पोखरालाई

म्याग्दी ९ माघ
म्याग्दी/म्याग्दी महोत्सबको अबसर पारेर आयोजना गरीएको खुल्ला पुरुष भलीबलको उपाधि माछा पुच्छ्रे क्लब पोखराले हात पारेको छ ।
पोखराले ट्याक्सी ब्यबसायी समिति म्याग्दीलाई ४-१ को सेटमा पराजित गरेको हो । पोखराले २५-१९, २४-२६, २५-२० र २५-१८ को सेटमा ट्याक्सी ब्यबसायी समितिलाई पराजित गर्दै उपाधि चुमेको हो । उपाधि संगै माछा पुच्छ्रे क्लब पोखराले नगद [...]

Advertisement