Archive for ‘December, 2008’

पचेवाजा संरक्षण गर्नुपर्ने माग

पचेवाजा संरक्षण गर्नुपर्ने माग

हरीकृष्ण गौतम
परम्परादेखि कुनैपनि शुभ कार्य तथा विभिन्न विवाह व्रतवन्धमा दर्जी जातीहरुले बजाउँदै आएको पाचेवाजा संरक्षणप्रति कसैले चासो नदेखाएको भन्दै म्याग्दको पुलाचौरका दर्जी जातीका कलाकारहरुले तिनको संरक्षण गर्नुपर्ने माग राखेका छन् ।
विभिन्न शुभ कार्य लगायतका काममा बाजा बजाएका काम शुभ हुने विस्वासका साथ बाजा बजाईने गरीएतापनि समाजमा आफुँहरुको सम्मान नरहेको पुलाचैारका ६५ वर्षिया प्याण्टे दजीले गुनासो [...]

किसानको उपलब्धि

प्याजको बिरुबा विक्री गर्दै कृषक । तस्विर सन्तोष गौतम

मुस्ताङमा यातायात सुचारु

मुस्ताङमा यातायात सुचारु

सन्तोष गौतम
म्याग्दी १३ पुष । स्थानियबासीहरुले मुस्ताङ जिप ब्यावसयाी समितिको ९ वटा गाडी तोडफोड गरेको बिरोधमा १३ दिनदेखि यातायात ब्यावसायीले गरेको मुस्ताङको यातायात बन्द आईतबारदेखि सुचारु भएको छ ।
घांसामा स्थानियबासीहरुले आफुअनुकुल हुने गरि यातायातका साधन संचालन नगरेको भन्दै पुष १ गत गाडीमा तोडफोड गरेका थिए । तोडफोडको बिरोधमा यातायात ब्यावसायीले जिल्लाभर सम्पुर्ण यातायात सेवा बन्द [...]

हङ्कङ मा डा. महाबिर पुन सम्मानित

हङ्कङ मा डा. महाबिर पुन सम्मानित

पुन मगर समाजको निमन्त्रनामा हङ्कङ पाल्नु भएका, रामोन म्याग्सेसे ०७ बाट सम्मनित, डा महाबिर पुन लाई म्याग्दी प्रबाशी नेपाली संघ (मोना) हङ्कङले  यही डिसेम्बर २६ तरिखका दिन स्थानिय नेपाली कङन रेस्टुराँमा परिचय तथा सम्मान कार्यक्रम सहित रात्री भोजको आयोजना  गरी पुन ज्यु लाई कदर पत्र प्रदान गरेको छ।
उलेख्य रूपमा म्याग्देलीहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम [...]

हङ्कङ मा डा. महाबिर पुन सम्मानित।

हङ्कङ मा डा. महाबिर पुन सम्मानित।

पुन मगर समाजको निमन्त्रनामा हङ्कङ पाल्नु भएका, रामोन म्याग्सेसे ०७ बाट सम्मनित, डा महाबिर पुन लाई म्याग्दी प्रबाशी नेपाली संघ (मोना) हङ्कङले  यही डिसेम्बर २६ तरिखका दिन स्थानिय नेपाली कङन रेस्टुराँमा परिचय तथा सम्मान कार्यक्रम सहित रात्री भोजको आयोजना  गरी पुन ज्यु लाई कदर पत्र प्रदान गरेको छ।
उलेख्य रूपमा म्याग्देलीहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम [...]

विवाह गर्ने प्रलोभनमा छात्रामाथि यौनव्यवाहार गर्ने शिक्षँक फरार

विवाह गर्ने प्रलोभनमा छात्रामाथि यौनव्यवाहार गर्ने शिक्षँक फरार

विवाह गर्ने प्रलोभन देखाउँदै पटक पटक आफ्नै विद्यालयकी छात्रामाथि यौन कि्रयाकलापमा संलग्न रहदै आएका एक शिक्षक विगत एक महिनादेखि फरार भएका छन् ।
पर्वत जिल्ल्ााको शंकरपोखरी गाविस स्थित त्रिभुवन माविमा कक्षा ८ मा पढ्ने छात्रामाथि पटक पटक शारिरीक सम्पर्क गर्दैै आएका सोही विद्यालयका शिक्षक अनुपप्रसाद भुषाल विगत एक महिनादेखि फरार भएका छन् । गत मंसीर ६ [...]

एक सय पैतिस पुस्तकालय स्थापना विद्यार्थि लाभान्वित

एक सय पैतिस पुस्तकालय स्थापना विद्यार्थि लाभान्वित

शहनशिला शर्मा
रुम टु रिड संस्थाको आर्थिक तथा जिल्लामा क्रियाशिल मोतिपुस्तकालय फलेवासको व्यवस्थापनमा जिल्लामा एक सय पैतिस पुस्तकालय स्थापना भएका छन् ।
पुस्तकालय स्थापना गरिएपछि सामान्यज्ञान सामाजिक विज्ञान भाषा विज्ञानप्रविधी कला साहित्य भुगोल लगायतका २ हजार ३८ थान पुस्तकहरु पुस्तकालयका लागि प्रदान गरिएको छ आवश्यक फर्निचर तथा दराज टेवुलबेन्च निमार्णको लागि पनि रुम टु रिड संस्थाले नै [...]

Aanshu Diyeu Mero Sathi Ram Krishna Dhakal

Aanshu Diyeu Mero Sathi Ram Krishna Dhakal

[flashvideo filename=http://www.youtube.com/watch?v=HtU7c14GI7c width=300 /]

म्याग्दीको रुममा उत्पादन गरि बिक्रीका लागि राखिएको स्लेट ढुंगा । यो ढुंगाले उल्लेख्य बजार नपाएको गाउँलेहरुले गुनासो गरे । तस्विरः बेनीअनलाइन

घाँसामा ९ गाडी तोडफोड

घाँसामा ९ गाडी तोडफोड

म्याग्दी ६ पुस
म्याग्दी/मुस्ताङ्ग जिल्लाको लेते गाबिसको घाँसा स्थीत जिल्लाका बिभिन्न गाउ बाट
आएका सर्बसाधारणले ९ गाडी तोडफोड गरेका छन् ।
जोमसोम बेनी सोझै यातायात साचालन गर्न पर्ने भन्दै टुकुचे गाउका
बासीन्दाले टुकुचेमा गत मंगलबार देखि बन्द गरे पछि आफुहरुले सोझै बेनी
सवारी साचालन नगरीने भन्दै ब्यबसायीले शुक्रबार देखी जिल्लामा कुनै पनि सवारी
साचालन हुन दिएका थिएनन् । बेनी देखी [...]

अन्नपुर्ण पुस्तकालय संचालन हुन सकेन

अन्नपुर्ण पुस्तकालय संचालन हुन सकेन

म्याग्दी । म्याग्दी जिल्लाको ताकम गाउँ विकास समिति वडा न। ३मा रहेको अन्नपुर्ण पुस्तकालय विगत ७ बर्षदेखि संचालनमा आउन सकेको छैन् ।
स्थानियबासीहरुद्धारा वि।स २०२९मा स्थापना गरिएको सो पुस्तकालय म्याग्दीको दोस्रो जेठो पुस्तकालय भएको संरक्षक वुद्धीप्रसाद सुवेदीले बताए । पाठकको अभावमा पुस्तकालय संचालनमा आउन नसकेको स्थानिय शिक्षक टिकाराम सुवेदीले जानकारी दिनुभयो । यो पुस्तकालयमा धार्मिक ऐतिहाँसीक [...]

बेनी दरबाङ सडक यात्रुलाई सास्ती

बेनी दरबाङ सडक यात्रुलाई सास्ती

म्याग्दीको दरबाङमा २
बर्षअघि मोटरबाटो पुग्दा त्यस क्षेत्रका बासिन्दा निकै हर्षित बनेका थिए ।
सडक निर्माण सम्पन्न भएको २ बर्ष सम्म पनि सम्ास्या जस्ताको तस्तै छ ।
गाडि चढेर यात्रा यस क्षेत्रका बासिन्दाले यात्रा त गरेका छन् । यात्रा
गर्दा यात्रुहरु सुविधा भन्दा बढी सास्ती खेपी रहेका छन् । यात्रु मात्र
नभएर लाखौको लगानी गरेका यातायात व्यावसायी पनि आजित बनेका [...]

अस्पताल साचालनका लागि महायज्ञ

अस्पताल साचालनका लागि महायज्ञ

महायज्ञवाट एककरोड भन्दा वढि संकलन
सामूदायिक अस्पताल निर्माणका लागि दक्षिणीपर्बतको त्रिबेणीमा आयोजित श्रीमद्भागबत महायज्ञमा एक करोडबढि रकम संकलन भएको छ ।
अस्पतालको अभाबमा सामान्य उपचारका लागि समेत पोखरा पाल्पालगायतका ठाउ पुग्नुपर्ने दक्षिणी पर्बतको पैायुक्षेत्रका बासीन्दाले अस्पताल साचालनका लागि मंसिर १९ देखि २९ सम्म महायज्ञ लगाएका थिए । महायज्ञ संयोजक धर्मराज भुर्तेलका अनुसार महायज्ञमा ७५ लाख रुपैया नगद [...]

क्याम्पसको भबनमा ठेकेदारको ताला

क्याम्पसको भबनमा ठेकेदारको ताला

पर्वत/निर्माण सम्पन्न भएपनि ठेकेदारले गरेको तालाबन्दीका कारण पर्वत जिल्लाको सदरमुकाम कुस्मामा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसको नयाँ भबन प्रयोगमा आउन सकेको छैन ।
तोकिएको समयमा निर्माण सम्पन्न नभएको र कामको केही अंश अझै पनि बाकी रहेको भन्दै जिल्ला विकास समितिले भुक्तानी नदिएपछि ठेकेदार देबचुली निर्माण सेवाले भबनमा ६ महिना अघिदेखि तालाबन्दी गरेको हो ।
जिल्ला विकास समिति र [...]

विद्यालय भित्र ट्याक्सी ग्यारेज

विद्यालय भित्र ट्याक्सी ग्यारेज

म्याग्दी/सदरमुकामको कालीपुल स्थित वाल मन्दीर प्राथमिक विद्यालयकाविद्यार्थी कम्तीमा नौ महिनादेखी गाडी मर्मत केन्द्र ग्यारेजमा बसेर पढ्नबाध्य छन् ।
नेपाल वाल संगठनले आयश्रोत बढाउन विद्यालयको खेलमैदान टेक्सी मर्मतकेन्द्र ग्यारेज संचालन गर्न भाडामा दिएपछि विद्यार्थी कोलाहलपूर्ण रजोखिमपूर्ण वातावरणमा वसेर अध्ययन गर्न बाध्य भएका हुन् ।
शिक्षा कार्यालयले नियम विपरित वाल संगठनका पदाधिकारीलाई नैब्यवस्थापन समितिको मान्यता सहित विद्यालय ब्यवस्थापन जिम्मेवारीहस्तान्त्रण [...]

Advertisement