
म्याग्दी १५ मंसिर । नेपाली कांग्रेसका युवा नेता गगन थापाले समयमै संविधान निर्माणकार्य सम्पन्न नभए देशको समस्या समाधान हुन नसक्ने भएकाले नेपालमा अर्को गृहयुद्धको जन्म हुने ठोकुवा गर्नुभएको छ ।
गलेश्वर युवा कल्वले गलेश्वरमा आयोजना गरेको विशेष मेलाको समापन समारोहलाई सम्बोधन गर्दै संविधानसभा सभासद् समेत रहनुभएका थापाले माओवादी नेकपा एमाले नेपाली कांग्रेस बिच केही समयदेखि चिस्सीएको [...]
November 30, 2008 | Posted in
Local News |
Read More »

[flashvideo filename=http://www.youtube.com/watch?v=FhvS0TKAHjg width=300 /]
November 30, 2008 | Posted in
Sport News |
Read More »

म्याग्दी १५ मंसीर/गाडिमा चडे पछि कति भाडा तिर्नु पर्छ सबैलाई लाग्न सक्छ प्रतिकिलोमीटर बढीमा १० रुपैया तर होईन रहेछ । म्याग्दी र मुस्ताङ्गको सीमानामा पर्ने ३ किलोमीटर सडकमा सवारी साचालनको सवारी साधनहरुले २ सय रुपैया भाडा लिने गरेका छन् ।
मुस्ताङ्ग जिप ब्यबसायी समितिले साचालन गरेको जिपमा यात्रुहरुले ३ किलोमिटरको भाडा २ सय रुपैया तिर्न बाध्य [...]
November 30, 2008 | Posted in
Local News |
Read More »

म्याग्दी १५ मंसीर/अमीक शेरचन पक्षधर जनमोर्चा नेपालको जिल्ला अध्यक्षमा पुनः आईतेलला नेपाली चयन भएका छन् ।
शनिबार भएको जिल्ला भेलाले पुनः अईतेलाल नेपालीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ । नब गठीत जिल्ला कमिटिको उपाध्यक्षमा एस एन शर्मा सचिब डिबि शेरचन र कोषाध्यक्षमा माया नेपाली चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा हिरा पुन पनिषा [...]
November 30, 2008 | Posted in
Local News |
Read More »
म्याग्दी १५ मंसिर । म्याग्दीको प्यारीबाराही तालमा पुग्ने जो कोही पनि मोहीत बनेका हुन्छन् । उत्तरी म्याग्दीको हिस्तान गाविसमा पर्ने प्यारीबाराही ताल निकै आकर्षक देखिन्छ । तर प्रचार प्रसार र भौतिक पुर्वाधारको अभावमा प्यारीबाराही शुनसान छ यतिबेला । विश्वप्रसिद्ध पर्यटकीय पदमार्ग अन्र्तगत पर्ने घारेपानीबाट २ घण्टा जंगलै जंगलको पैदलयात्रा गरेपछि प्यारीबाराही तालमा पुगिन्छ । नजिकैको [...]
November 30, 2008 | Posted in
Photo Featured |
Read More »

सन्तोष गौतम
म्याग्दी १५ मंसिर । बेनी जोमसोम सडकखण्डमा सवारी साधन संचालन हुन थालेपछि होटेल व्यावसाय गर्दै आएकाहरु विस्थापित हुन थालेका छन् ।
विश्वमै उत्कृष्ट पदमार्ग मानिने म्याग्दी र मुस्ताङका विभिन्न
पर्यटकीय स्थलहरुको भ्रमण गर्न आउने पर्यटकहरु गाडिमा यात्रा गर्न थालेपछि
व्यावसायीहरु विस्थापित हुन थालेका हुन । म्याग्दीको तिप्ल्याङ् दाना
घारखोला तथा मुस्ताङको घाँसा लेते र कोबाङमा करिब [...]
November 30, 2008 | Posted in
Local News |
Read More »

सन्तोष गौतम
म्याग्दी १५ मंसिर । जिल्लाको राम्चे गाउँ विकास समिति वडा न। १ र २
मा पर्ने नांगी गाउँका बासिन्दाहरुले रसायनरहित खेती गर्न थालेका छन् ।
२ बर्षअघि सम्म त्यहाँका किसानहरु रासायनीका मलको प्रयोग गर्दथे ।
अहिले सबैले जैविक तथा गोवर मलको प्रयोग गर्न थालेपछि उत्पादनमा समेत
वृद्धी भएको स्थानिय किसान थमन तिलिजाले बताउनुभयो । मलका लागि [...]
November 30, 2008 | Posted in
Local News |
Read More »

सडक असुरक्षीत भएको भन्दै यातायात व्यावसायिहरु आन्दोलनमा उत्रिएपछि पर्वतको सुदर दक्षिणका केही गाविसवासीहरु शुक्रवार विहानदेखि यातायात विहीन भएका छन् ।
यातायातका साधनहरुवाट जिल्ला विकास समितिले ठेक्का लिएर कर उठाई राखेको तर सडक मर्मतमा कुनै चासो नदेखाएको यातायात व्यावसायिहरुको आरोप रहेको छ । स्याङजा जिल्लाको नौडाडा देखि पर्वतको लुंखुसम्मको वाटो मर्मत नभएपछि व्यावसायिहरु आन्दोलनमा उत्रिएका हुन । [...]
November 29, 2008 | Posted in
Local News |
Read More »

म्याग्दी÷मुस्ताङ्ग सदरमुकाम जोमसोम स्थीत काठेपुलबाट खच्चडको धक्काले एकजना चिनियाँ नागरिक आज विहान साढे १० बजे कालीगण्डकी नदीमा खस्दा सख्त घाईते भएका छन् ।
सुजी क्वाङ नाम गरेको ३४ वर्षीय चिनीया पर्यटक एकजना साथी र एकजना गाइडको साथमा राउण्ड अन्नपूर्ण क्षेत्रमा पर्ने मुस्ताङमा घुम्न आएका थिए । कालीगण्डकीको किनारमा पर्ने सुन्दर दृश्यको तस्बीर खिचिरहेका क्वाङलाई घाँसको भारी [...]
November 29, 2008 | Posted in
Local News |
Read More »

म्याग्दी÷मुस्ताङ्ग जिल्लाको लेते गा।वि।स। वडा नं। ७ धम्पु गाउँमा एक रतुवा मृगको उद्धार गरिएको छ ।
चितुवाले तसा्रएर गाउँमा पसेको उक्त मृगलाई कुकुरले लखेट्दै रहेको अवस्थामा गाउँ भित्र आएको करिव चार वर्षको भाले मृगलाई कुकुरको आक्रमणबाट बचाउन त्यहाँका स्थानिय वासिन्दाहरुले कोठामा थुनि राखेका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमका वरिष्ठ रेाजर सुरेश [...]
November 29, 2008 | Posted in
Local News |
Read More »

पर्वतदेखि काठमाण्डौतर्फ जादै गरेको जिबिस पर्वतको गाडी बिहीबार दिउसो तनहुमा दुर्घटना भएको छ ।
बा १ झ ६९३९नम्बरको सो गाडीलाई पछाडीबाट आइरहेको ग १ ज ५३५५ नम्बरको मिनिबसले ठक्करदिएपछि पृथ्वीराजमार्ग अन्तर्गतको घासीकुवामा दुर्घटना भएको हो । दुर्घटनामा चालक चन्द्रबहादुर क्षेत्री घाइते भएका छन ।
स्थानिय बिकास अधिकारी मणीकुमार ज्ञावली र सहलेखापाल देब शर्मा भने सकुशल रहेको ज्ञवालीले [...]
November 28, 2008 | Posted in
Local News |
Read More »

पर्बत
पेट्रोलियम पर्दाथको मुल्य समाजयोजन गर्नुपर्ने लगायतका माग राख्दै पर्बतका दुई बिद्यार्थी संगठनले प्रधानमन्त्रीलाई बिहिबार ज्ञापनपत्र बुझाएका छन ।
नेबिसंघ पर्बत र अनेरास्वबियु पर्बतले पेट्रोलियम पदार्थमा अन्तर्राष्टिय बजारमा निरन्तर मुल्य घटेकाले नेपालमा पनि सोही बमोजिम मुल्य समायोजन गर्नुपर्ने लगायतका मागहरु सहति जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापनपत्रमा तत्काल अन्तराष्ट्रिय बजार अनुरुप पेट्रोलियम पदार्थमा मुल्य समायोजन [...]
November 28, 2008 | Posted in
Local News |
Read More »

[flashvideo filename=http://www.youtube.com/watch?v=whxitJ6jA_8 width=300 /]
November 28, 2008 | Posted in
Sport News |
Read More »

सबै मिली दीप श्रेष्ठलाई हौसला प्रदान गर्न जाऔ
गत २३ तारिखका नेपाली जनसम्पर्क समितिको आयोजनामा सम्पन्न “ऐक्यबद्धता सांझ २००८” को भब्य सफलता पछि कोरियावासी नेपाली समुदायको बिशेष आग्रहमा वरिष्ठ लोकप्रिय गायक तथा संगीतकार दीप श्रेष्ठको दोस्रो “अन्तरङ्ग सांझ” हुने भएको छ ।
आउंदो २९ तारिख शनिबारका दिन सउलको सदेमुन स्थित एम टी यु को सामसुङ हलमा आयोजना हुन लागेको र यस कार्यक्रममा दक्षिण कोरियामा [...]
November 27, 2008 | Posted in
Overseas news |
Read More »
म्याग्दी जिल्लाको ताकम गाविसको वडा न ८ मच्छिममा रहेको तामाखानी संरक्षण र उपभोग हुन नसकेपछि पुरिन थालेको छ ।
स्थानियबासीहरुका अनुसार २ सय बर्षभन्दा बढी पुरानो सो तामाखानी सम्बन्धित पक्षको वेवास्ताका कारण संरक्षण र अउभोग हुन नसक्दा पुरिन थालेको हो । विना यन्त्र उपकरण खानीबाट उत्खनन् गरिएको तामालाई तत्कालीन सरकारले आम्दानी भन्दा बढी कर लगाएका कारण [...]
November 27, 2008 | Posted in
Photo Featured |
Read More »