MyagdiNews.com
अभया एण्ड दि स्टिमको नया एल्बम
अभया एण्ड दि स्टिम इन्जन्स ले आफ्नो नया गीति संग्रह चाडै नै बजारमा ल्याउने भएका छन् जसको सम्पूर्ण कार्य सकी सकेको छ साथै यो एल्बम बजारमा आएपछि अर्को एल्बम को पनि तयारी स्वरूप केहि कार्य सकिएको छ भने केहि कार्य बाकी रहेको ले यो एल्बम बजारमा आउन अझै केहि समय प्रतिक्षा गर्नु पर्ने हुन्छ यो [...]]]></description>
युरोमा भुभुजेला प्रतिबन्धित
विश्व कप फुटबलमा निकै चर्चित रहेको बाजा भुभुजेला बाजालाइ यूइएफएले आगामी युरोपियन च्याम्पियनसिप र च्याम्पियन्स लिग प्रतियोगितामा भुभुजेला बाजा रंगशालामा ल्याउन प्रशंसकमाथि प्रतिबन्धित लगाएको छ। 
युरोपियन फुटबल खेलमा प्रशंसककॊ संस्कृति र परम्परागत गायनमा नकारात्मक प्रभाव पर्ने भएको हुँदा भुभुजेला बाजालाई प्रतिबन्ध लगाएको यूइएफएले बुधबार जनायो। प्लास्टिकले बनेको सो बाजा दक्षिण अपि्रुकाको विश्वकप २०१० मा लोकप्रिय [...]]]></description>
म्याग्दीमा आल्मुनियम उद्योग सञ्चालन
हरिकष्ण गौतम
आम्मुनियमबाट बन्ने विभिन्न साम्रागीको माग बढ्दै गइरहेको बेलामा
धौलागिरिमा नै पहिलो पटक म्याग्दीमा आल्मुनियम उद्योग स्थापना भएको छ ।
धौलागिरिका मुस्ताङ,म्याग्दी,बाग्लुङ र पर्वतलाई लक्षित गरी करिव १७ लाख बराबरको लागतमा सञ्चालन गरिएको उद्योगमा आल्मुनियमका झ्यालढोका लगाएतका सवै साम्रागी निर्माण गरिने जनाइएको छ ।
पछिल्लो समय निर्माण भइरहेका घरमा आल्मुनियमका साम्रागी प्रयोग हुने गरेको भएपनि पोखरा,काठमाण्डौ लगाएतका स्थानमा [...]]]></description>
झोलुंगे पुल बन्यो सुटिङ स्पट
विमल खतिवडा
साताअघि सिनेमा स्कोपको चलचित्र ‘किन लाग्छ माया’ सुटिङका क्रममा आएका नायक राजबल्लभ कोइराला अग्लो झोलुंगे पुलमा उभिएर केही बेर टोलाए । नायिका गरिमा पन्त भने अग्लो र लामो पुलमा पहिलो पटक नृत्य गर्न पाउँदा दंग देखिन्थिन् ।
दुवैले पहिलो पटक मुलुकुकै अग्लो पुलमा अभिनय गर्ने अवसर पाएका हुन् । र, यसको चाँजोपाँजो निर्देशक गोपालचन्द्र लामिछानेले [...]]]></description>
मालढुंगा-बेनी सडक अबरुद्ध
		<description><![CDATA[विमल खतिवडा
पर्वत, भाद्र २२ – दुई दिन देखि परेको अबिरल बर्षाका कारण पर्वतको मालढुंगा देखि म्याग्दी सदरमुकाम बेनीबजार जोड्ने मालढु्गा-बेनी सडक सोमबार राति देखि अबरुद्ध भएको छ । त्यस्तै पर्वत जिल्लाकै  माझफाट गाबिसको जुंगेधारा र नाङ्गलीबाङ्ग गाबिसको खनियाघाटमा पहिरो खसेकाकारण मंगलवार विहानैदेखि उक्त सडक खण्ड पनि अबरुद्ध बनेको छ । सडक अबरुद्ध हुदा म्याग्दी [...]]]></description>
माओवादीलाई फोरमको समर्थन
		<description><![CDATA[कान्तिपुर संवाददाता
काठमाडौ, भाद्र २२ – प्रधानमन्त्री निर्वाचनका लागि निर्णायक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विभाजन भएपछि माओवादीको पक्षमा समर्थन बढेको छ । 
मधेसी जनअधिकार फोरमले माओवादीलाई समर्थन गर्ने बताएकाले उसको पक्षमा मत बढ्ने देखिएको हो । यसअघिका पाँच निर्वाचनमा तटस्थ र आइतबार भएको छैटौं निर्वाचनमा ‘नो भोट’ गरेको फोरमले सोमबार माओवादीलाई मत दिने जनाएको छ ।
‘आगामी [...]]]></description>
दबाबपछि प्रधानमन्त्री महासभामा नजाने
		<description><![CDATA[लोकमणि राई
काठमाडौ, भाद्र २२ – चर्को विरोधपछि प्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रसंघीय ६५ औं महासभामा भाग लिन न्युयोर्क नजाने भएका छन् । महासभामा न्युयोर्कस्थित राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि ज्ञानचन्द्र आचार्यले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।
सोमबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री नेपाल न्युयोर्क भ्रमणमा नजाने पुष्टि गरेका हुन् । उनका अनुसार जटिल राजनीतिक [...]]]></description>
भोटेकोसीमा बस खस्यो,पाँचको मृत्यु,१० वेपत्ता
		<description><![CDATA[कान्तिपुर संवाददाता
सिन्धुपाल्चोक, भाद्र २१ – तातोपानीबाट बाहृबिसे आउँदै गरेको ना.२.ख ४०१३ नम्बरको बस भोटेकोसी नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । कम्तीमा १० जना हराइरहेका छन् ।
गाती गाविसको ढुंगाखानीमा बिहान १० बजे बस अरनिको राजमार्गबाट नदीमा खसेको हो । सिन्धुपाल्चोकका डिएसपी थानेश्वर रेग्मीका अनुसार बसमा १८ जना यात्रु सवार थिए । बसका चालक, सहचालक [...]]]></description>
गोली हानी शिक्षकको हत्या
		<description><![CDATA[पवन यादव
बारा , भाद्र २१ –  सशस्त्र हतियारधारी अज्ञात समूहले सोमबार अपरान्ह बारामा एक शिक्षकको गोली हानी हत्या गरेको छ । दुर्गा उच्च माविका शिक्षक बारा पुरैनिया २ निवासी अन्दाजी ३५ वषिर्य सुवाष पाण्डेको हत्या गरिएको  जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
विद्यालयबाट घर र्फकने क्रममा दुई वटा मोटरसाईकलमा करीब ४/५ जनाको संख्यामा [...]]]></description>
औचित्यहीन शैक्षिक क्यालेन्डर
		<description><![CDATA[ शिक्षाप्रेमी
शिक्षा नियमावलीमा उल्लेख गरिएको छ- एक शैक्षिक सत्रमा हिउँदे बिदा वा वर्षो विदा दुवै गरी पैतालिस दिन विद्यालय बन्द रहनेछ । यसको आसय स्पष्ट छ, विद्यालयहरुको आफ्नो आवश्यकतालाई हेरेर विद्यालय पैतालिस दिन नबर्ढाई हिउँद वा वषायाममा दुइपटक विद्यालय बन्द गर्न सकिनेछ । विदाको अधिकारलाई नियमावलीले विद्यालय तहसम्म विकेन्द्रीकृत गर्दागर्दै पनि जिल्लाभर एकरुपता ल्याउने भनी [...]]]></description>
द्वन्दपिडितका सबालहरुबीच अन्तरकि्रया
		<description><![CDATA[द्वन्द्वपिडितहरुलाई समाजमा सहयोगी भावना जगेर्ना गरेर न्यायपूर्ण समाज निर्माण गराउने उद्देश्यले द्वन्दपिडितहरुको एकता र सरोकारवालाहरुको जवाफदेहिता विषयक एक दिने अन्तरकि्रया कार्यक्रम कुश्माबजारमा सम्पन्न भएको छ ।
सत्कर्म नेपाल धौलागिरिको आयोजनामा भएको कार्यक्रममा जिल्लाका एक दर्जन भन्दा बढी गाविसका ्र४० जना द्वन्दपिडितहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पिडितहरुले आफुहरुले राज्यबाट पाउनुपर्ने समान अवसर पाउन नसकेको गुनासो गरेका [...]]]></description>
मुस्ताङीहरु उत्साहित छन्
एक बर्ष अगाडिदेखि मुस्ताङमा प्रमुख जिल्ला अधिकारीको कार्यभार सह्मालेका उमेशकुमार ढकालले धौलागिरि अञ्चलका अन्य जिल्लाको तुलनामा मुस्ताङ चर्चाको शिखरमा रहेको बताउँछन् । चिनको तिब्बतसँग सिमा जोडिएको मुस्ताङका नागरिकहरु विकासनिर्माणका कार्यमा सक्रिय साथै मेहनती रहेको समेत आफूले पाएको उनको भनाइ छ । छिमेकी राष्ट्र चिनको कुनमिन र साङ्घाइमा हुन लागेको अध्यागमन सम्बन्धी १५ दिने तालिममा सहभागी [...]]]></description>
म्याग्दीकालि संचारको अध्यक्षमा श्रेष्ठ
हरिकष्ण गौतम
जिल्लामा संचालित सहकारी संस्थाहरनाफामुखी भन्दा पनि समुदायको हितका लागि साचालन गर्नुपर्ने आज म्याग्दीको सदरमुकाम बेनीमा आयोजना गरिएको एक कार्यक्रममा सहभागिले जोड दिएका छन् ।
म्याग्दी काली साचार सहकारी संस्था को तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनको अवसरमा बोल्ने बक्ताहरुले समाज रुपान्तरणका लागि सहकारीको महत्वपुर्ण भुमिका हुने भएकाले विपन्नबर्गको आयस्तरमा परिवर्तन ल्याउन सहकारीको भुमिका महत्वपुर्ण [...]]]></description>
नेपालमा नै पहिलो पटक महिला महोत्सव
		<description><![CDATA[नेपालमा नै पहिलोपटक पर्वतको सदरमुकाम कुश्मावाजारमा महिला महोत्सव हुने भएको छ । 
सदरमुकाम कुस्मामा रहेको सामुदायिक रेडियो दिदिबहिनीको आयोजनामा नेपाली महिलाहरुको महान पर्व हरितालीका तीजको अबसरमा भदौ २४ देखि २६ सम्म तीन दिने महिला महोत्सव हुने भएको हो । 
महिलाहरुलाई पनि सकि्रय बनाएर अगाडि बढ्न र महिलाहरुले पनि केही गर्न सक्छन भन्ने सन्देश दिन महोत्सब [...]]]></description>
‘काम चलाउ गृहमन्त्री भएर एकछिन पनि बस्न मन छैन’
		<description><![CDATA[कान्तिपुर संवाददाता
काठमाडौ, भाद्र १८ – गृहमन्त्री भीम रावलले कामचलाउ गृहमन्त्री भएर एकछिन् पनि बस्न मन नभएको बताएका छन् । उनले भने, ‘राजीनामा दिइसकेको प्रधानमन्त्रीको मन्त्रीले के राजीनामा दिइराख्नु । तर काम चलाउ गृहमन्त्री भएर एकछिन पनि बस्न मन छैन ।’
उनले प्रधानमन्त्रीको चयन हुन नसक्दा यसको असर शान्ति सुरक्षाको क्षेत्रमा परेकाले शीघ्र प्रधानमन्त्रीको निर्वाचनका लागि राजनीतिक [...]]]></description>