
अभया एण्ड दि स्टिम इन्जन्स ले आफ्नो नया गीति संग्रह चाडै नै बजारमा ल्याउने भएका छन् जसको सम्पूर्ण कार्य सकी सकेको छ साथै यो एल्बम बजारमा आएपछि अर्को एल्बम को पनि तयारी स्वरूप केहि कार्य सकिएको छ भने केहि कार्य बाकी रहेको ले यो एल्बम बजारमा आउन अझै केहि समय प्रतिक्षा गर्नु पर्ने हुन्छ यो [...]
September 7, 2010 | Posted in
Musical |
Read More »

विमल खतिवडा
साताअघि सिनेमा स्कोपको चलचित्र ‘किन लाग्छ माया’ सुटिङका क्रममा आएका नायक राजबल्लभ कोइराला अग्लो झोलुंगे पुलमा उभिएर केही बेर टोलाए । नायिका गरिमा पन्त भने अग्लो र लामो पुलमा पहिलो पटक नृत्य गर्न पाउँदा दंग देखिन्थिन् ।
दुवैले पहिलो पटक मुलुकुकै अग्लो पुलमा अभिनय गर्ने अवसर पाएका हुन् । र, यसको चाँजोपाँजो निर्देशक गोपालचन्द्र लामिछानेले [...]
September 7, 2010 | Posted in
Entertainment |
Read More »

शिक्षाप्रेमी
शिक्षा नियमावलीमा उल्लेख गरिएको छ- एक शैक्षिक सत्रमा हिउँदे बिदा वा वर्षो विदा दुवै गरी पैतालिस दिन विद्यालय बन्द रहनेछ । यसको आसय स्पष्ट छ, विद्यालयहरुको आफ्नो आवश्यकतालाई हेरेर विद्यालय पैतालिस दिन नबर्ढाई हिउँद वा वषायाममा दुइपटक विद्यालय बन्द गर्न सकिनेछ । विदाको अधिकारलाई नियमावलीले विद्यालय तहसम्म विकेन्द्रीकृत गर्दागर्दै पनि जिल्लाभर एकरुपता ल्याउने भनी [...]
September 6, 2010 | Posted in
Poltical |
Read More »

एक बर्ष अगाडिदेखि मुस्ताङमा प्रमुख जिल्ला अधिकारीको कार्यभार सह्मालेका उमेशकुमार ढकालले धौलागिरि अञ्चलका अन्य जिल्लाको तुलनामा मुस्ताङ चर्चाको शिखरमा रहेको बताउँछन् । चिनको तिब्बतसँग सिमा जोडिएको मुस्ताङका नागरिकहरु विकासनिर्माणका कार्यमा सक्रिय साथै मेहनती रहेको समेत आफूले पाएको उनको भनाइ छ । छिमेकी राष्ट्र चिनको कुनमिन र साङ्घाइमा हुन लागेको अध्यागमन सम्बन्धी १५ दिने तालिममा सहभागी [...]
September 4, 2010 | Posted in
Blog |
Read More »

अर्जुन प्रसाद बराल
खड्क प्रसाद अर्थात के।पि। ओली नेपालको कम्युनिष्ट प्रजातान्त्रीक आन्दोलनका पृथक ब्यक्तित्व हुनुहुन्छ । एकिकृत माक्स्रबाद लेलिनबादका बरिष्ठ नेता एवंम पोलिटब्युरो सदस्य केपि ओली एमाले नेताहरुमध्ये एकिकृत माओबादी पार्टीको सबैभन्दा खरो र कटु आलोचक मानिनुहुन्छ । एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को नेतृत्वमा सरकार हुँने बेलामा गृह र रक्षा मन्त्रालयको नेतृत्व कसले [...]
August 31, 2010 | Posted in
Poltical |
Read More »

अभिनेत्री प्रियंका चोप़डा पूर्व प्रधानमंत्री इंदिरा गांधीको जिवनमा आधारित फिल्ममा भुमिका निभाउने भएकी छिन। भारतिय मुलका अमेरिकन नागरिक कृष्णा शाहले यस फिल्मको निर्देशन गर्ने भएका छन। पहिला कुरा गरेको माधुरी दिक्षितको सासु बिरामी भएको कारणले यस फिल्ममा अभिनय नर्गने भने पछि निर्देशकले बलियुडमा अन्य धेरै हिरोइनहरुलाइ हेरे सबैलाइ हेरेपछि यदि मेकअप गर्ने हो भने [...]
August 26, 2010 | Posted in
Entertainment |
Read More »

बेनी अनलाइनले सदरमुकाममा पहिलो पटक निजि स्तरबाट संचालित बेनी हस्पिटलका मेनेजिङ डाइरेक्ट्रर सँग लिएको अर्थ संवाद।
बेनीअनलाइनको अर्थ सम्वादमा यहाँलाई स्वागत छ ?
धन्यवाद !
यहाँहरुले बेनी हस्पिटल सञ्चालन गर्नुको मुख्य उद्देश्य के हो ?म्याग्दी जिल्ला भौगोलिक रुपमा अत्यन्तै विकट तथा शिक्षा, स्वास्थ्य, रोजगार एवम् विकास निर्माण जस्ता कार्यहरुमा पिछडिएको जिल्ला हो । यस जिल्लामा विकासका पूर्वाधारका रुपमा [...]
August 26, 2010 | Posted in
Blog |
Read More »

shiksha_premi@yahoo.com
शिक्षाप्रेमी
हे अस्थायीहरु ! त्रि्रा पीडाहरु कहिल्यै मेटिएनन्, कसैले मेटिदिएन । बरु मेटिदिने नाउँमा तिनीहरुले राजनीति मात्र गरे । आजसम्म तिमीहरुलाई गुमराहमा राखे । र, आज तिनीहरु सहमतिका खोस्टाहरुलाई नै उपलब्धि मानी बसिरहेछन् । हुन त यस्तो परिस्थिति सिर्जना हुनुमा कारण त त्रि्रो पनि थियो । वर्षौंदेखि जोतिएको गधाजस्तै जोतिनुमै तिमीलाई मजा छ भने त [...]
August 18, 2010 | Posted in
Blog |
Read More »
पर्वत-कुनैपनि कार्यालय,विद्यालय ,संघसंस्था र घरपरिवारले अतिथीलाई के उपहार दिएर स्वागत गर्लान – सायद महंगो रुपैंया खर्चिएर आकर्ष सामान उपहारको रुपमा देलान । तर यहा“ आउने पाहुना वा कुनैपनि प्रतिस्पर्धात्मक प्रतियोगितामा विजयी हुनेहरुलाई भने छुट्टै किसिमको सामान उपहारको रुपमा दिने गरिएको छ ।
अतिथी हुन वा कुनै पनि कार्यालयबाट विदाई भएर अन्यत्र जाने कर्मचारी,विद्यालयमा उत्कृष्ट अंक ल्याउने [...]
August 15, 2010 | Posted in
Blog,
Photo Featured |
Read More »

-चन्द्रप्रकाश बानियाँ
भर्खर मात्र नेपाली काँग्रेसको जिल्ला तथा गाउँनगरहरुको निर्वाचन सम्पन्न भएको छ । सुनिन्छ यसपटकको निर्वाचनमा कार्यकर्ताहरुको उत्साहजनक सहभागिता देखियो रे ! निर्वाचित समितिहरुको नामनामेसी हेर्दा भने अधिकांश ठाउँमा पुरानै अनुहारहरुको नविकरण भएको देखिन्छ । हो म्याग्दीको सन्दर्भमा भने निर्वाचन परिणाम अलि फरक आएको जस्तो लाग्दछ । खास गरेर नवप्रवेशी काँग्रेस भुतपूर्व महापाच राजसभाका सदश्य [...]
August 8, 2010 | Posted in
Poltical |
Read More »

बॉलीवुड अभिनेत्री दीपिका पादूकोणलाइ अभिनेता नील नितिन मुकेशले नयाँ नाम दिएका छन यो नाम केहि लामो छ तर पनि एकदमै राम्रो रहेको छ । नील दीपिकालाइ बिस वर्ष पछि भनेर बोलाउने गर्छन किनकी उनीहरुको आउन लागेको नयाँ फिल्म लफङगे परिन्दे को एक दृश्यमा दिपिका आफ्नो लामो हात फैलाए र हिड्ने दृश्य रहेको छ। त्यस्तै डिम्पल [...]
August 3, 2010 | Posted in
Entertainment |
Read More »

कान्छी गायिका अतिथी गौतम के सी को गित एल्वम अतिथी विमोचन गरीयो । अतिथी के सी हाल तिन वर्षकी छिन आइतवार नेपाल पर्यटन वोर्डमा वरिष्ठ संगितकार अम्वर गुरुफ्ले उक्त एलवम विमोचन गर्नुभयो । विमोचन कार्यक्रममा गायिका अतिथी केसीले उक्त एल्बम का गीतहरु प्रस्तुत गरीन
“कोहि मेरो” चलचित्र को गीति एल्बम बिमोचन हुँदै
आलोक नेम्वाङद्वारा निर्देशित “कोहि मेरो” [...]
August 3, 2010 | Posted in
Musical |
Read More »

दिल शिरीष
प्रिय मित्र,
न कमाउन सके, न रमाउन सके म यही र यस्तै गुनासो चिन्ता बारबार तिमी सामु व्यक्त गरिरहन्थे । त्यति नै बेला तिमीले मलाई लाचारी, अल्छी, बेहोसी भनेर दुनियाको अगाडी लज्जास्पद बनाउथ्यौ । कहिलेकाहि त तिम्रो सम्झाई बुझाई सत्य भए झै लाग्थ्यो । जिन्दगीमा न कमाउन सकेको न रमाउन सकेको मान्छे को हो भनेर [...]
August 3, 2010 | Posted in
Blog |
Read More »

बॉलीवुड फिल्म इन्ड्रस्ट्रिमा प्राय जसो सोशियल नेटवर्किङ फेसबुक र टि्वटरलाइ फलो गरिरहेका छन। तर करिन कपुर तिनिहरुभन्दा अलि फरक छिन उनले फेसबुकलाइ फलो गरेकि छैनन फेसबुकले करिनालाइ नै फलो गरिरहेको छ। फेसबुक एउटा कुकुरको नाम हो जो करिनाको अगि पछि पुछर हल्लाएर लागि परेको छ। अच्ममा पर्न भएहोला हामीले चलाउदै आएको फेसबुक त कुकुरको नाम [...]
July 29, 2010 | Posted in
Entertainment |
Read More »
प्रकटकुमार शिशिर
अनु शर्मा २५ श्रावण महिना लाग्नु अगावै जिन्स र टिसर्टसंगै हरियो चुरामा सजिसकेकी थिईन् झन् श्रावण लागिसकेपछि त उनको हात भरि हरियो चुराले भरिएको छ । अविवाहित अनु श्रावण महिनामा हरियो चुराको क्रेज रहेको कारण आफु जिन्स र टिसर्ट संगै नाडीभरि हरियो चुरा लगाउने गरेको बताईन् यसमा धार्मिक आस्था पनि जोडिएको छ नी भन्दा [...]
July 26, 2010 | Posted in
Blog,
Photo Featured |
Read More »