
man bahadur thapa
युएईको अबुधावीस्थित बदजायदमा एक ईजिप्सीयन नागरिकले दुई नेपालीलाई छुरा प्रहार गरी हत्या गरेकोछ । स्याङ्जा जिल्ला निवासी रेशम कुँवरलाई बदजायदको अदालत परिसरमै लखेटी लखेटी छुरा प्रहार गरी मारिएको थियो भने शिव बस्नेतको उनकै कोठामा हत्या गरिएको थियो । मृतक बस्नेतको नेपालको ठेगना थाह हुन सकेको छैन । सुरेश गुररुङले दिएको [...]
December 18, 2009 | Posted in
Overseas news |
Read More »

कुमार कार्की
दोहा, २०६६ मंसिर १६ – वैदेशिक रोजगारका लागि कतार आएर १० महिनादेखि अलपत्र रहेका एक नेपाली युवाको सुतिरहेकै अवस्थामा ह्रदयाघातबाट मृत्यु भएको छ । आठविस डाँडागाउँ- ८, ठुलीबार्खु, रुकुमका इन्द्रबहादुर पुन मगरको गत १८ नोभेम्बरमा मृत्यु भएको उनकै गाउँका कर्णबहादुर परियारले जनाएका छन् । कतारको [...]
December 1, 2009 | Posted in
Overseas news |
Read More »

३० कात्तिक
पहिरोको कारणबाट आमाबाबु सहित दुइ भाई र बहिनी गुमाएका दुइ बालिकालाई जापानमा रहेका पर्वतेलीहरुले राहात संकलनका लागि सहयोग कोष स्थापना गरेका जापानमा बस्दै आएका सुजन जोशी, इश्वर जोशी, हरि कार्की र बसन्त जोशी लगायतको समन्वयमा जापानमा रेखाविन्दु एकहजार येन सहयोग कोष स्थापना भएको छ ।
गत २१ असोजमा पहिरोको कारणबाट [...]
November 15, 2009 | Posted in
Overseas news |
Read More »

भीम के सी कमल
लिस्बन, पोर्चुगल
ब्यबशाय तथा बैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका म्याग्देलीहरुको संस्था म्याग्देली समाज मोना पोर्चुगलले म्याग्दिमा सुस्तश्रबण तथा बहिरा कक्षा संचालनको निमित्त आर्थिक सहयोग प्रदान गरेको छ। म्याग्दिको सदरमुकाम बेनी देखि ७ किलोमीटर पश्चिम सिङ्गामा धौलागिरीमै पहिलो पटक संचालीत सुस्तश्रबण तथा बहिरा कक्षाको आर्थिक अबस्था कमजोर रहेकाले कक्षा तथा आबास [...]
October 30, 2009 | Posted in
Overseas news |
Read More »

दिनेश रेग्मी
दोहा,कतार, २०६६ कार्तिक ४ – दुई थोपा आँसु नझार्नू माइती सम्झेर चेलीलाई यो सालको टीका लाइदिन पाइनँ ए माइती तिमीलाई हिमचुली डाँडा गुराँसै फुल्यो देउराली काटौंला नमरी बाँचे, दैवले साँचे आउने साल [...]
October 22, 2009 | Posted in
Overseas news |
Read More »

हङकङ, २०६६ आश्विन १९ – अधिकांश चिनियाँहरूमा पूजाआजा गरी टीका लगाउने प्रचलन छैन । तर विजया दशमीका दिन नेपालीका निधारभरि राता र सेता अक्षता, कानभरि जमरा देख्दा छक्क पर्दै कौतुहलता प्रकट गर्ने चिनियाँहरू यस वर्ष पनि उत्तिकै रहे । सबैजसो नेपाली चाडपर्वमा रम्ने हङकङेलीहरूले महान चाड दसैं पनि उसैगरी मनाए । टीकाका दिन नेपालीका बाक्लो [...]
October 5, 2009 | Posted in
Overseas news |
Read More »

आर। बि। बुढाथोकी, अबुहलिफा कुबेत
बिश्रभर छरिएर रहेका २५ लाख गैर आबासिय नेपालीहरुले आप्नो मातृभुमीबाट टाढा रहेर पनि दशै आ- आप्नै तरिकाबाट मनए । यसै क्रममा मरुभुमिको देश कुबेतमा पनि नेपालीहरुले भब्य साथ बडदशै लाई उल्लासमय रुपमा मनाए । यहाँ बडा दशैमा नेपालीहरुले सतियोउ देखी चली आएको सस्कारलाई पछ्याउदै टिका टालो मात्र गरेनन बजारबाट नेपाली खसी [...]
September 30, 2009 | Posted in
Overseas news |
Read More »

by rbbudhathoki भदौ २२ कुबेतमा घरेलु कामदारमा गएकी भरतपुर ११ कि २८ वर्षिया लक्ष्मी क्षेत्रीको आफ्नो घरमालीकसँग इजिप्ट घुम्न गएको अवस्थामा रहस्यमय मृत्यु भएको छ ।इजिप्टबाट प्रकासित एक पत्रिकाले साउन १६ गते होटलको चौथो तलाबाट खसेर मृत्यु भएको उल्लेख गरेतापनि उनको मृत्युको कारण भने रहस्यमय छ । उनको टाउकोमा धारिलो हतियार प्रहार गरेको [...]
September 8, 2009 | Posted in
Overseas news |
Read More »

आर बी बुढाथोकी
तपाईंले केही महिना पहिले जापानको बारेमा मैले लेखेको लेख पढेर ब्यापक प्रतिकृया पठाउनु भएको थियो। त्यस्तै अहिले पनि मैले कुरा गर्न लागेको जापानकै हो। तपाइले थाल, प्लेट,कचौरा, टपरी,दुना वा केराको पातमा खाना खाएको देख्न्नु भएको होला तर यहाँ अनौठो छ तरुनी केटीको नाग्ङो शरीरमा खाना राखेर खाने मान्छे [...]
September 1, 2009 | Posted in
Overseas news |
Read More »

ईन्द्र एलजी थापामगर
अगष्ट २३, २००९
हङकङ, याउ मा तेइ, हिजो साँझ वि.सं. २०६६ सालको महिलाहरुले मनाउने ‘तीज पर्व’ मोना, हङकङको संयोजकत्वमा मोना महिला समितिको आयोजनामा मोना कार्यलयको सभाकक्षमा भव्यरुपमा सम्पन्न भयो। कार्यक्रम अनुसार पहिला तीजको दर भोज खाएको थियो भने त्यस पश्चात औपचारिक कार्यक्रम मोना, हङकङका सदस्य तथा मोना महिला समितिका संयोजक बिना पुनको अध्यक्षतामा, [...]
August 23, 2009 | Posted in
Overseas news |
Read More »
सोल्टी मगर
यु के
२६जुलाई २००९ ,का दिन बेसिङ्स्तोक इस्थित कार्निवल हलमा बेग्खोला कल्याण्कारी समाज यु के ले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गर्यो ।
म्याग्दी जिल्ला अन्तर्गत पर्ने बेगखोला गा वि स का बसिन्दा हरुको मुल त भेट घाट तथा बिबिध गतिबिधी बारे जानकारी प्रदान गर्ने उद्दस्य स्वरुप सन्चाल गरिएको उक्त उक्त कार्यक्रम [...]

सामान्यतया इपीएस प्रणालीअन्तर्गत कोरिया आउने कामदारले चित्त नबुझेमा ३ वटासम्म कम्पनी फेर्न पाउने कानुनी व्यवस्था छ। त्यसरी फेर्दा अन्य कतिपय क्षेत्रमा आएका मान्छेहरुलाई कामको क्षेत्र फेर्ने पनि सुविधा छ तर फिसिङ भिसा (इ नाइन–फाइभ) मा कोरिया पुगेका नेपाली भने फसिरहेका छन-सच्चिदानन्द जोशी
हिले नेपालबाट कोरिया जाने कामदारहरुमध्ये कैयौं व्यक्तिहरु माछा मार्ने कामको लागि आएका र त्यहाँ [...]
August 7, 2009 | Posted in
Overseas news |
Read More »

रूद्र खड्का, क्वालालाम्पुर (मलेशिया), साउन ५- जोहार बरोमा घरेलु कामदारको रुपमा कार्यरत रुपा सुब्बा (नाम परिवर्तन) ले मालिकको अत्याचार बढ्दै गएपछि मलेशियामा क्रियाशिल नेपाली मोर्चाका पदाधिकारीहरूलाई दैनिक फोन गरी उद्धार गरिदिन आग्रह गरिरहेको एक महिना बितेको छ।
मालिकको कुटाई र दूब्र्यबहारबाट बच्न उद्धारको पहल गर्ने रुपाले यदि चाडै काम गरिरहेको घर नछाडने हो भने आफू [...]
July 20, 2009 | Posted in
Overseas news |
Read More »

अमेरिकाको पेन्सिलभेनिया राज्यमा विगत पाँच वर्षदेखि बसोबास गर्दै आएका नेपालमा गोर्खा घर भएका इश्वर गान्धारी गत सोमबार विहान आफैं बसेको अपारटमेन्ट विल्डिङको बाहिर मृत अवस्थामा फेला परेका छन् । स्थानीय एक नेपालीको वैवाहिक भोजमा जुलाई ५ को आइतबार राती झण्डै पौने एघार बजे आफ्नो काम सकेर आइपुगेका गान्धारीले सबैसँग भेटघाट गरि २५ मिनेट [...]
July 10, 2009 | Posted in
Overseas news |
Read More »

पुरुशोत्तम सुबेदी गत शनिबार आईतवार २७ । २८ जुन २००९ मा बेल्जियम ब्रसेल्स स्थित सिन्ट क्याथरिन पार्कमा नेपाली दुताबास सहीत यहाँ रहेका बिभिन्न नेपाली संघ संस्थाहरुको संयुक्त पहलमा नेपाल फेस्टिबल २००९ सम्पन्न भयको छ । २७ जुन ठीक दिनको एक बजे देखी सुरु भयको उक्त फेस्टिबल २८ जुन सांझ ७ बजे समापन [...]
June 30, 2009 | Posted in
Overseas news |
Read More »