हरिकष्ण गौतम
आम्मुनियमबाट बन्ने विभिन्न साम्रागीको माग बढ्दै गइरहेको बेलामा
धौलागिरिमा नै पहिलो पटक म्याग्दीमा आल्मुनियम उद्योग स्थापना भएको छ ।
धौलागिरिका मुस्ताङ,म्याग्दी,बाग्लुङ र पर्वतलाई लक्षित गरी करिव १७ लाख बराबरको लागतमा सञ्चालन गरिएको उद्योगमा आल्मुनियमका झ्यालढोका लगाएतका सवै साम्रागी निर्माण गरिने जनाइएको छ ।
पछिल्लो समय निर्माण भइरहेका घरमा आल्मुनियमका साम्रागी प्रयोग हुने गरेको भएपनि पोखरा,काठमाण्डौ लगाएतका स्थानमा [...]

विमल खतिवडा
पर्वत, भाद्र २२ – दुई दिन देखि परेको अबिरल बर्षाका कारण पर्वतको मालढुंगा देखि म्याग्दी सदरमुकाम बेनीबजार जोड्ने मालढु्गा-बेनी सडक सोमबार राति देखि अबरुद्ध भएको छ । त्यस्तै पर्वत जिल्लाकै माझफाट गाबिसको जुंगेधारा र नाङ्गलीबाङ्ग गाबिसको खनियाघाटमा पहिरो खसेकाकारण मंगलवार विहानैदेखि उक्त सडक खण्ड पनि अबरुद्ध बनेको छ । सडक अबरुद्ध हुदा म्याग्दी [...]
September 7, 2010 | Posted in
Myagdeli News |
Read More »

द्वन्द्वपिडितहरुलाई समाजमा सहयोगी भावना जगेर्ना गरेर न्यायपूर्ण समाज निर्माण गराउने उद्देश्यले द्वन्दपिडितहरुको एकता र सरोकारवालाहरुको जवाफदेहिता विषयक एक दिने अन्तरकि्रया कार्यक्रम कुश्माबजारमा सम्पन्न भएको छ ।
सत्कर्म नेपाल धौलागिरिको आयोजनामा भएको कार्यक्रममा जिल्लाका एक दर्जन भन्दा बढी गाविसका ्र४० जना द्वन्दपिडितहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पिडितहरुले आफुहरुले राज्यबाट पाउनुपर्ने समान अवसर पाउन नसकेको गुनासो गरेका [...]
September 5, 2010 | Posted in
Parbat News |
Read More »
हरिकष्ण गौतम
जिल्लामा संचालित सहकारी संस्थाहरनाफामुखी भन्दा पनि समुदायको हितका लागि साचालन गर्नुपर्ने आज म्याग्दीको सदरमुकाम बेनीमा आयोजना गरिएको एक कार्यक्रममा सहभागिले जोड दिएका छन् ।
म्याग्दी काली साचार सहकारी संस्था को तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनको अवसरमा बोल्ने बक्ताहरुले समाज रुपान्तरणका लागि सहकारीको महत्वपुर्ण भुमिका हुने भएकाले विपन्नबर्गको आयस्तरमा परिवर्तन ल्याउन सहकारीको भुमिका महत्वपुर्ण [...]

नेपालमा नै पहिलोपटक पर्वतको सदरमुकाम कुश्मावाजारमा महिला महोत्सव हुने भएको छ ।
सदरमुकाम कुस्मामा रहेको सामुदायिक रेडियो दिदिबहिनीको आयोजनामा नेपाली महिलाहरुको महान पर्व हरितालीका तीजको अबसरमा भदौ २४ देखि २६ सम्म तीन दिने महिला महोत्सव हुने भएको हो ।
महिलाहरुलाई पनि सकि्रय बनाएर अगाडि बढ्न र महिलाहरुले पनि केही गर्न सक्छन भन्ने सन्देश दिन महोत्सब [...]
September 4, 2010 | Posted in
Parbat News |
Read More »

बन्यजन्तु आरक्षमा सुरक्षार्थ राखिएको सैनिक गणमा कार्यरत एक सैनिक जवान गएराती हतियार सहित पर्वतमा पक्राउ परेका छन् ।
पर्वत जिल्ला मुडिकुवा ८ का शंकर क्षेत्री सदरमुकाम कुश्माबजार र कटुवाचौपारी जोड्ने मुलुककै अग्लो पुल पारी होटलबाट पक्राउ परेका हुन् । उच्च शिखर सैनिक शिक्षालय मुस्ताङमा साचालित तालिममा सहभागी भएर फर्किँदै गर्दा माधकपदार्थ सेवन गरी होहल्ला मच्चाएका [...]
September 3, 2010 | Posted in
Parbat News |
Read More »

नेपाल पत्रकार महासंघ
बागलुङ शाखा
मितिः २०६७ भदौ १७
प्रेस विज्ञप्ती
आज मिति २०६७ भदौ १७ गते नेपाल पत्रकार महासंघ बागलुङ शाखाको बैठक अध्यक्ष हरिनारायण गौतमको अध्यक्षतामा महासंघको कार्यालयमा बस्यो । बैठकले गरेका निर्णयहरु निम्न रहेका छन ।
निर्णयहरु ः
१ नेपाली काँग्रेस जिल्ला समिति बागलुङ र तिनका भातृ संगठनहरुद्वारा २०६७ भदौ १४ गते सोमबार साँझ लालीगुराँसचोकमा [...]
September 3, 2010 | Posted in
Baglunge news |
Read More »
हरिकष्ण गौतम
म्याग्दी
लगातारको बर्षालॆ बेनी-जोमसोमजोड्नॆसडक खण्ड अन्तरगत राखुपिप्लेको चमॆरेमा डोजरले खानेपानीको पाइपमा क्षेती फएपछि विहिबार देखि खानेपानीको आपुर्ति बन्द भएको छ ।
सदरमुकाम बेनी र आसपासका बजारमा वितरण गर्न राम्चे गाविसको पुम्दी खोलाबाट ल्याइएको पानीको पाइपलाई मोटरबाटो मर्मतका लागि गएको डोजर फुटाइदिएपछि खानीपानीको समस्या देखिएको छ । बजारमा नियमित पानीको आपुर्ति हुन नसक्दा सर्वसाधारण समस्यामा परेका छन् [...]

नचिनेका मान्छेको समुहले यहाँका एक ट्याक्सी चालकलाई अपहरण गरी बेहोस बनाएर धनमाल लुटेका छन् ।
पर्वत सदरमुकाम शिवालय गाविस-४ का ट्याक्सी चालक २० वर्षिय पारस अधिकारीलाई एक महिलाले मंगलवार दिउँसो ११ बजे तनहुँको खैरेनीटार जाने भन्दै रिजर्भ्र गरेर लगेकी थिईन् । सदरमुकाम कुश्मावजारवाट ११ बजे हिडेका पारस दुई दिन सम्म सम्पर्कमा नआएपछि परिवारले प्रहरीको सहयोगमा खोजी [...]
September 2, 2010 | Posted in
Parbat News |
Read More »
म्याग्दी
म्याग्दीको सदरमुकाम बेनीमा अब्यवस्थित तरिकाले भइरहेको मासु विकि्र बितरण रोक्न पशुवधशालाको निर्माण गरिएको छ ।
बजार क्षेत्रमा बध गर्ने स्थानको अभाव हुनुका साथै विभिन्न समस्या देखिएकाले बेनीबजारको बहुउदेश्सीय खेल मैदानमा पशु सेवा कार्यालय म्याग्दी जिल्ला विकास समिति म्याग्दी उद्योग बाणिज्य सँघ र अर्थूङे गाउँ विकास समितिको संयुक्त लगानीमा बधशाला निर्माण गर्न लागिएको हो ।
बधशाला निर्माणका लागि [...]
हरिकष्ण गौतम
विगत तिन महिनादेखि म्याग्दीका विभिन्न गाविसका साथै बेनी जोमसोम सडक अवरुद्ध हुदाँ जनजिबन प्रभावित भएको छ । लगातारके बर्षाका कारण सडकका ठाउँठाउँमा गएको पहिरो समयमै हटाउन नसक्दा नियमित रुपमा यातायात संचालन हुन सकेका छैनन भने ग्रामिण भेगका बासिन्दाका लागि आवश्यक पर्ने दैनिक उपझोग्य समानका साथै बजारक्षेत्रमा ल्याइने तरकारीका साथै अन्य कृषिजन्य सामाग्री ओसारपोसार समेत [...]

बहिरि जिल्लाका आगन्तुकसंग मनपरि कर असुली गरिरहेका मुस्ताङका मुखियाहरुले कर लिएकोबारे साचार माध्यममा जानकारी गराएको भन्दै बाहिरि जिल्लाका नागरिकहरुलाई धम्कि दिन थालेका छन् ।
मुस्ताङका हरेक गाउँमा रहेका मुखियाहरुले आँफुखुसी मनोमानी कर लिइरहेको खबर गत १२ र १३ गते बिभिन्न साचार माध्यममा प्रसारणप्रकासन भएपछि मुखियाहरुले आँफुहरुले कर लिएको खरब पत्रकारलाई भनेको भन्दै जोमसोम आसपासमा रहेका बाहिरि [...]
September 2, 2010 | Posted in
Mustangi News |
Read More »
हरिकष्ण गौतम
म्याग्दी
महंगीले मजदुरका परिवार मारमा परेको भन्दै विभिन्न उद्योगमा कार्यरत मजदुरले तत्काल तलव बृद्धिको माग गरेका छन् ।
नेकपा एमाले समर्थित नेपाल बिजुली पेन्टरप्लम्बर तथा निर्माण मजदुर युनियन क्युपेक नॆपाल म्याग्दीको बार्षिक उत्सव तथा जिल्ला भेलाको अवसरमा सहभागी भएका मजदुरहरुले राज्य साचालन गर्ने जिम्मा पाएका राजनैतिक दलले मजदुरका मागलाई सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी [...]

अपडेट समाचार
अविरल वर्षाका कारण पिच सडक भासिएपछि मंगलबार विहानदेखि अबरुद्ध बनेको पर्वतको मालढुंगा देखि म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने सडक सूचारु भएको छ ।
सडक खण्ड अन्तर्गत पाङ गाविस स्थित मालढुङ्गगा नजिकैको १ सय ५० मिटर पिच सडक खण्ड भासिएपछि अबरुद्ध बनेको सडक डोजरको सहायताले प्रहरीले सुचारु गराएको थियो । सडक सूचारु भएपछि यातयातका साधनहरु सहजै [...]
August 31, 2010 | Posted in
Parbat News |
Read More »

अविरल वर्षाका कारण पर्वतको मालढुंगा देखि म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने मालढुंगा बेनी सडक मंगलवार विहान देखि अबरुद्ध बनेको छ ।
सडक खण्ड अन्तर्गत पाङ गाविस स्थित मालढुङ्गगा नजिकै सडक भासिएका कारण सडक अवरुद्ध वनेको हो । कालीगण्डकी नदिनको किनारमा रहेको पक्की सडक डेढसय मिटरजति भासिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
सडक खुलाउनका लागि [...]
August 31, 2010 | Posted in
Parbat News |
Read More »