हरिकष्ण गौतम
आम्मुनियमबाट बन्ने विभिन्न साम्रागीको माग बढ्दै गइरहेको बेलामा
धौलागिरिमा नै पहिलो पटक म्याग्दीमा आल्मुनियम उद्योग स्थापना भएको छ ।
धौलागिरिका मुस्ताङ,म्याग्दी,बाग्लुङ र पर्वतलाई लक्षित गरी करिव १७ लाख बराबरको लागतमा सञ्चालन गरिएको उद्योगमा आल्मुनियमका झ्यालढोका लगाएतका सवै साम्रागी निर्माण गरिने जनाइएको छ ।
पछिल्लो समय निर्माण भइरहेका घरमा आल्मुनियमका साम्रागी प्रयोग हुने गरेको भएपनि पोखरा,काठमाण्डौ लगाएतका स्थानमा [...]
हरिकष्ण गौतम
जिल्लामा संचालित सहकारी संस्थाहरनाफामुखी भन्दा पनि समुदायको हितका लागि साचालन गर्नुपर्ने आज म्याग्दीको सदरमुकाम बेनीमा आयोजना गरिएको एक कार्यक्रममा सहभागिले जोड दिएका छन् ।
म्याग्दी काली साचार सहकारी संस्था को तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनको अवसरमा बोल्ने बक्ताहरुले समाज रुपान्तरणका लागि सहकारीको महत्वपुर्ण भुमिका हुने भएकाले विपन्नबर्गको आयस्तरमा परिवर्तन ल्याउन सहकारीको भुमिका महत्वपुर्ण [...]
हरिकष्ण गौतम
म्याग्दी
लगातारको बर्षालॆ बेनी-जोमसोमजोड्नॆसडक खण्ड अन्तरगत राखुपिप्लेको चमॆरेमा डोजरले खानेपानीको पाइपमा क्षेती फएपछि विहिबार देखि खानेपानीको आपुर्ति बन्द भएको छ ।
सदरमुकाम बेनी र आसपासका बजारमा वितरण गर्न राम्चे गाविसको पुम्दी खोलाबाट ल्याइएको पानीको पाइपलाई मोटरबाटो मर्मतका लागि गएको डोजर फुटाइदिएपछि खानीपानीको समस्या देखिएको छ । बजारमा नियमित पानीको आपुर्ति हुन नसक्दा सर्वसाधारण समस्यामा परेका छन् [...]
म्याग्दी सामुदायिक पुस्तकालयको तेश्रो वार्षिकोत्सवका अवसरमा आयोजित पुस्तक प्रदर्शनीमा राखिएका पुस्तक छान्दै विद्यार्थीहरु पुस्तकालयमा करिव दशहजारभन्दा बढि पुस्तकहरु रहेका छन् ।
अपाङ्गलाई सहयोग
म्याग्दीको राखुभगवती गाविस वडा नंवर सातको एकै परिवारमा रहेका दुई अपाङ्ग दिदिबहिनीको लागि अस्ट्रेलीया लगायत बिदेशमा रहेका नेपालीहरुको तर्फबाट सहयोग स्वरुप रकम हस्तान्तरण गर्दै नेपाल प्रतिनिधि बिश्वास पण्डित ३७ वर्षदेखि अचेत अवस्थामा रहेकि पदमकुमारी [...]
September 2, 2010 | Posted in
Photo Featured |
Read More »
म्याग्दी
म्याग्दीको सदरमुकाम बेनीमा अब्यवस्थित तरिकाले भइरहेको मासु विकि्र बितरण रोक्न पशुवधशालाको निर्माण गरिएको छ ।
बजार क्षेत्रमा बध गर्ने स्थानको अभाव हुनुका साथै विभिन्न समस्या देखिएकाले बेनीबजारको बहुउदेश्सीय खेल मैदानमा पशु सेवा कार्यालय म्याग्दी जिल्ला विकास समिति म्याग्दी उद्योग बाणिज्य सँघ र अर्थूङे गाउँ विकास समितिको संयुक्त लगानीमा बधशाला निर्माण गर्न लागिएको हो ।
बधशाला निर्माणका लागि [...]
हरिकष्ण गौतम
विगत तिन महिनादेखि म्याग्दीका विभिन्न गाविसका साथै बेनी जोमसोम सडक अवरुद्ध हुदाँ जनजिबन प्रभावित भएको छ । लगातारके बर्षाका कारण सडकका ठाउँठाउँमा गएको पहिरो समयमै हटाउन नसक्दा नियमित रुपमा यातायात संचालन हुन सकेका छैनन भने ग्रामिण भेगका बासिन्दाका लागि आवश्यक पर्ने दैनिक उपझोग्य समानका साथै बजारक्षेत्रमा ल्याइने तरकारीका साथै अन्य कृषिजन्य सामाग्री ओसारपोसार समेत [...]
हरिकृष्ण गौतम
सामुदायिक बनमाथिको हस्तक्षेप र अधिकार कटौती गर्नेवन ऐन २०४९ संसोधन गर्ने सरकारको निर्णय फिर्ता हुनुपर्ने माग गर्दै सामुदायीक वन उपभोक्ता महासंघ म्याग्दीले शुक्रबार जिल्ला वन कार्यालय घेराउ गरेको छ ।
जिल्लामा रहेका सामुदायीक वनका उपभोक्ताहरुले बिहान १० बजेदेखि ११ बजेसम्म सदरमुकाम बेनी स्थित वन कार्यालय घेराउ गरेका हुन् । महासंघले असार ३२ गते बसेको [...]
August 31, 2010 | Posted in
Photo Featured |
Read More »
हरिकष्ण गौतम
म्याग्दी
महंगीले मजदुरका परिवार मारमा परेको भन्दै विभिन्न उद्योगमा कार्यरत मजदुरले तत्काल तलव बृद्धिको माग गरेका छन् ।
नेकपा एमाले समर्थित नेपाल बिजुली पेन्टरप्लम्बर तथा निर्माण मजदुर युनियन क्युपेक नॆपाल म्याग्दीको बार्षिक उत्सव तथा जिल्ला भेलाको अवसरमा सहभागी भएका मजदुरहरुले राज्य साचालन गर्ने जिम्मा पाएका राजनैतिक दलले मजदुरका मागलाई सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी [...]
अगन्धर तिवारी
म्याग्दी
म्याग्दीका ग्रामिण भेगका बासिन्दाहरुका लागि सहज बनाउन खनिएका सडकहरु विगत तिन महिनादेखि अवरुद्ध भएका छन् ।
निरन्तर वर्षाका कारण सडकका ठाउँठाउँमा गएको पहिरो समयमै हटाउन नसक्दा म्याग्दी जिप तथा बस व्यवसायी समितिमा आवद्ध एकसय पचास जिप तथा बसहरुमध्ये आधाभन्दा बढि यातायातका साधनहरु ग्यारेजमै थन्किंदा व्यवसायीहरुलाई दैनिक लाखौं मुल्य नोक्सान भइरहेको छ ।
ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई [...]
नेवारी संस्कृति अनुसार मरेको घरबाट उनीहरुको सम्झनामा देखाइने शापारु नाच अर्थात नागा नगनी आज जनैपूर्णिमा देखाइन्छ।
परम्परागत रुपमा चल्दै आएको यो नाच नेवार समुदायको संस्कृती रहेको छ बेनी बजारका छ ठाउबाट यो नाच निकालिएको थियो
नाचमा नागा मंगलाघाट निवासी सुवास कुमार श्रेष्ठ भएका थिए भने नगनी बिनोद श्रेष्ठ भएका थिए बजार परिक्रमा गरि लक्ष्मिनारायण मन्दिरमा लगि [...]
हरिकृष्ण गौतम
जनैपुर्णीमाको अवसर पारी व्रहाकुमारी इश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र म्याग्दीले रक्षाबन्धन महोत्सवका साथै स्नेह मिलन कार्यक्रमको आयोजना गरेको छ ।
बेनीबजारको रेडक्रसमार्गमा आयोजना गरिएको कार्यक्रममा रक्षाबन्धन लगाउनेहरुको उल्लेखीय सहभागिता रहेको थियो । सो अवसरमा राजयोग प्रशिक्षण केन्द्र म्याग्दीकी व्रहाकुमारी रिनाले पुर्णीमाको शुभकामना दिदैं सहभागिलाई रक्षाबन्धन लगाइदिनुभएको थियो ।
कलीयुगदेखि सत्ययुगसम्मका महान् परिवर्तनको समयमा विश्व रक्षक [...]
हरिकृष्ण गौतम
म्याग्दीभदौ ७
सुनचादी ब्यवसायीहरुको आह्वानमा आइतबार जस्तै सोमबार पनि म्याग्दीका सम्पुर्ण सुनचादी पसलहरुको कारोबार बन्द भएको छ ।
बजारमा माग अनुसारको सुनचादी आयात गर्न राष्ट्र बैकको नितिले अबरोध गरेको भन्दै केन्द्रिय कार्यक्रम अन्तरगत म्याग्दीमाको सदरमुकाम बेनीमा रहेका सम्पुर्ण सुनचादी पसल बन्द भएका हुन ।
चार्डपव नजिकदैं जादाँ राष्ट्र बैकको नयाँ नितिले ब्यवसायमा असर पर्ने भन्दै त्यसको विरोध [...]
नेपाल टेलिकम म्याग्दीले ग्रामिण क्षेत्रका नागरिकको सुविधाको लागि भन्दै ब्यापार मात्र गरेको उपभोक्ताहरुले आरोप लगाएका छन् ।
जिल्लामा वितरण गरेका नमस्ते, सिडिएमए तथा स्काई मोवाईलको सेवा गुणस्तरिय नभएको भन्दै सोमबार पुलाचौर, कुहुँ, बाबियाचौर, बरंजा र सिङ्गा गाविसका उपभोक्ताहरूले नेपाल दुरसञ्चार कार्यालय बेनीमा धर्ना दिएका छन् ।
कार्यालयले वितरण गरेको बितरण गरेका सिडिएमए, स्काई तथा नमस्ते मोवाईलमा टावर [...]
August 18, 2010 | Posted in
Photo Featured |
Read More »
म्याग्दीको पर्यटकिय क्षेत्र खोप्रालेकमा वायरलेस इन्टरनेटका लागि जडान गरिएका उपकरणहरू, समाजसेवी महाबिर पुनको सक्रियतामा चारवर्षअगाडी यहाँ इन्टरनेट सेवा उपलब्ध भएपछि अन्नपुर्ण हिमालको आरोहण गर्न आउने पर्यटकहरूका लागि निकै सुबिधा भएको छ ।
तस्विर ः अगन्धर तिवारी/बेनीअनलाइन
August 18, 2010 | Posted in
Photo Featured |
Read More »
म्याग्दीको पर्यटकिय गाउँ नारच्याङको दृश्य सन २०११ मा पर्यटकिय गाउँ घोषणा गर्ने तयारीमा रहेका यहाँका गाउँलेहरुले यहाँका हरेक घरमा होमस्टे निर्माण गरिसकेका छन् ।
August 16, 2010 | Posted in
Photo Featured |
Read More »