सन्तोष गौतम
म्याग्दी २३ चैत , नेपालमै पहिलोपटक म्याग्दीको टोड्के क्षेत्रमा गुँरास महोत्सव सुरू भएको छ ।
कुहुँ, पुलाचौर, घतान, पातलेखेत र झिँ गाविसको सिमानामा पर्ने घना जंगलको बिचमा अवस्थित टोड्केलाई पर्यटकीय गन्तब्यको रूपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको गुँरास महोत्सवको तीन दिन सम्म सञ्चालन हुने छ । महोत्सव आयोजक समितिका संयोजक टेकबहादुर राम्जालीले यो महोत्सव नेपालमै [...]

सन्तोष गौतम/बेनीअनलाइन
म्याग्दी २१ चैत , नेपालमै पहिलोपटक म्याग्दीको टोड्के क्षेत्रमा आयोजना गरिएको गुँरास महोत्सवको तयारी अन्तीम चरणमा पुगेको छ ।
शनिबार देखि तीन दिन सम्म कुहुँ, पुलाचौर, घतान, पातलेखेत र झिँ गाविसको सिमानामा आयोजना गरिएको गुँरास महोत्सवको तयारी अन्तीम चरणमा पुगेको मुल अयोजक गुँरास महोत्सव आयोजक समितिका संयोजक टेकबहादुर राम्जालीले जानकारी दिनुभएको छ ।
यस क्षेत्रमा रातो, [...]

सन्तोष गौतम
नेपालमै पहिलोपटक हुन लागेको लालिगुँरास महोत्सवको तयारी त्रि्र पारीएको छ ।म्याग्दी जिल्लाको कुँहु, झि, पातलेखेत, घतान र पुलाचौर गाउँ विकास समितिको सिमानामा पर्ने टोड्के क्षेत्रमा आगामि चैत २२ गतेदखि तीन दिन सम्म लालिगँुरास महोत्सव आयोजना गरिएको हो । समुन्द्रि सतहदेखि तीन हजार मिटरको उचाईमा रहेको टोड्के धुरी क्षेत्रको प्रचारप्रसार गरि यसलाई नयाँ पर्यटकीय गन्तव्यको [...]