Archive for the Category ‘Events’

नेपालमै पहिलोपटक गुँरास महोत्सव

सन्तोष गौतम
म्याग्दी २३ चैत , नेपालमै पहिलोपटक म्याग्दीको टोड्के क्षेत्रमा गुँरास महोत्सव सुरू भएको छ ।
कुहुँ, पुलाचौर, घतान, पातलेखेत र झिँ गाविसको सिमानामा पर्ने घना जंगलको बिचमा अवस्थित टोड्केलाई पर्यटकीय गन्तब्यको रूपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको गुँरास महोत्सवको तीन दिन सम्म सञ्चालन हुने छ । महोत्सव आयोजक समितिका संयोजक टेकबहादुर राम्जालीले यो महोत्सव नेपालमै [...]

गुँरास महोत्सवको तयारी अन्तीम चरणमा

गुँरास महोत्सवको तयारी अन्तीम चरणमा

सन्तोष गौतम/बेनीअनलाइन
म्याग्दी २१ चैत , नेपालमै पहिलोपटक म्याग्दीको टोड्के क्षेत्रमा आयोजना गरिएको गुँरास महोत्सवको तयारी अन्तीम चरणमा पुगेको छ ।
शनिबार देखि तीन दिन सम्म कुहुँ, पुलाचौर, घतान, पातलेखेत र झिँ गाविसको सिमानामा आयोजना गरिएको गुँरास महोत्सवको तयारी अन्तीम चरणमा पुगेको मुल अयोजक गुँरास महोत्सव आयोजक समितिका संयोजक टेकबहादुर राम्जालीले जानकारी दिनुभएको छ ।
यस क्षेत्रमा रातो, [...]

म्याग्दीमा लालिगुँरास महोत्सवको तयारी

म्याग्दीमा लालिगुँरास महोत्सवको तयारी

सन्तोष गौतम
नेपालमै पहिलोपटक हुन लागेको लालिगुँरास महोत्सवको तयारी त्रि्र पारीएको छ ।म्याग्दी जिल्लाको कुँहु, झि, पातलेखेत, घतान र पुलाचौर गाउँ विकास समितिको सिमानामा पर्ने टोड्के क्षेत्रमा आगामि चैत २२ गतेदखि तीन दिन सम्म लालिगँुरास महोत्सव आयोजना गरिएको हो । समुन्द्रि सतहदेखि तीन हजार मिटरको उचाईमा रहेको टोड्के धुरी क्षेत्रको प्रचारप्रसार गरि यसलाई नयाँ पर्यटकीय गन्तव्यको [...]

तेस्रो सडक खाना महोत्सव भब्य

गाजलु ती ठू ला ठूला आ“खा…..मञ्चमा मन्त्रमु ग्ध पार्ने गजल, त्यही मञ्चको सेरोफेरोमार् दर्शकहरु सडक भै खाइरहेछन्, सडकमै रमाइरहेछन् । प्रसग हो सडक खाना महोत्सवको ,
बागलुङमा यस्तो नया तरंग ल्याएको बागलुङ जेसिजले, जेसिजले तेस्रो पटक आयोजना गरेको महोत्सवको पहिलो दिनमै हजारौ दर्शकले खानाका फरक फरक स्वादसंगै सागितिक स्वाद पनि प्राप्त गरे । सडकमै उभिएर नेवारी [...]

म्याग्दी महोत्सबमा डेढ करोडको ब्यापार, एक लाख ५० हजार दर्शकले महोत्सव अवलोकन

म्याग्दी/म्याग्दी महोत्सबको अबसर महोत्सब आयोजना भएको स्थल बेनी बजारको खुल्ला मञ्चमा मात्रै ढेड करोडको ब्यापार गर्दै महोत्सब औपचारीक रुपमा समापन भएको छ ।
म्याग्दी महोत्सबको मुल संयोजक र्सुयप्रसाद मर्सानीका अनुसार महोत्सबको अबधिमा करिब डेढकरोड ब्यापार भएको छ भने एक लाख ५० हजार दर्शकहरूले अवलोकन गरेका छन् । जिल्लाका बिभिन्न जडिबुटी हस्तकला तथा स्थानीय उत्पादन र अन्तराष्ट्रिय [...]

पुरुष भलीबलको उपाधि पोखरालाई

पुरुष भलीबलको उपाधि पोखरालाई

म्याग्दी ९ माघ
म्याग्दी/म्याग्दी महोत्सबको अबसर पारेर आयोजना गरीएको खुल्ला पुरुष भलीबलको उपाधि माछा पुच्छ्रे क्लब पोखराले हात पारेको छ ।
पोखराले ट्याक्सी ब्यबसायी समिति म्याग्दीलाई ४-१ को सेटमा पराजित गरेको हो । पोखराले २५-१९, २४-२६, २५-२० र २५-१८ को सेटमा ट्याक्सी ब्यबसायी समितिलाई पराजित गर्दै उपाधि चुमेको हो । उपाधि संगै माछा पुच्छ्रे क्लब पोखराले नगद [...]

महिला भलीबलको उपाधि काठमाण्डौलाई

महिला भलीबलको उपाधि काठमाण्डौलाई

म्याग्दी/म्याग्दी महोत्सबको अबसर पारेर आयोजना गरीएको खुल्ला महिला भलीबल प्रतियोगीताको उपाधी रेखा स्पोर्टस् क्लब काठमाण्डौले हात पारेको छ ।
बुधबार बिहान भएको फाईनल खेलमा भलीबल ट्रेनिङ्ग सेन्टर बेनीलाई पराजित गर्दै काठमाण्डौले उपाधि हात पारेको हो । काठमाण्डौले भलीबल टे्रनीङ्ग सेन्टर बेनीलाई २५-१९, २४-२६, २५-१९ र २५-२२ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । उपाधि [...]

प्रचण्डले श्रीमती वा पार्टीमध्ये एक छोड्ने

प्रचण्डले श्रीमती वा पार्टीमध्ये एक छोड्ने

म्याग्दी/प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आगामी केन्द्रीय कमीटीको बैठक पछि श्रीमती वा पार्टि मध्ये एक छाड्ने बताएका छन् ।
बेनीमा आयोजीत एक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । उनले आगामी केन्द्रीय कमिटिको बैठक पछि पार्टि श्रीमती मध्ये एकलाई निश्चीत रुपले छोड्ने बताएका छन् । म्याग्दी महोत्सबको छैठौं दिनको कार्यक्रममा प्रधानमन्त्री बनेर प्रस्तुत भएका मनोज गजुरेललाई [...]

महोत्सव दिनमा भन्दा रातमा जम्यो!

थप तस्विरहरु यहाँबाट हेर्नुहोला । म्याग्दी महोत्सवको आज छैठौं दिन । ६ दिनसम्म आइपुग्दा महोत्सवमा दिनभन्दा रातमा अझै जमेको देखिन्छ । थप तस्विरहरु तथा जानकारीहरु हामी राख्दै जानेछौं ।

प्रतिस्प्रधात्मक हुदै छ भलिबलको सेमीफाईनल

प्रतिस्प्रधात्मक हुदै छ भलिबलको सेमीफाईनल

म्याग्दी/म्याग्दी महोत्सबको अबसर पारेर आयोजना गरीएको खुल्ला पुरुष भलिबल प्रतियोगीताको सेमीफाईनल प्रतिस्प्रधात्मक हुने भएको छ ।
सेमी फाईनल खेलमा निश्चित रुपमै प्रतिस्प्रधात्मक हुने आयोजकले जाएको छ। सोमबार हुने सेमीफाइनलमा भलिबल ट्रेनीङ्गसेन्टर बेनी सेतो र ट्याक्सी ब्यबसायी समीती बेनी बिच पहिलो खेल हुने भएको छ । टे्रनीङ्गसेन्टर बेनीले आईतबार भृकुटी युवा क्लब भिरमुनीलाई पराजित गरि सेमीफाईनल प्रबेस [...]

लोपोन्मुख संस्कृती म्याग्दी महोत्सवको आकर्षण

थप तस्विरहरु ।  म्याग्दी ३ माघ । माघ १ गतेदेखि सुरू भएको म्याग्दी महोत्सवको तेस्रो दिन सम्म ३५ हजार  दर्शकले महोत्सव अवलोकन गरेका छन् । जिल्लामा बसोबास गर्ने जनजातीहरूको कला र संस्कृती महोत्वसको बिषेश आकर्षा बनेको छ ।
अन्य ठाउँमा भन्दा पृथक किसीमले महोत्सव संचालन गरिएकाले अपेक्षा गरिएअनुसार दर्शकहरू महोत्वस अवलोकन गर्न आएका आयोजकहरूले बताएका छन् [...]

उद्घाटन खेलमा ट्रेनिङ्ग सेन्टर बिजयी

उद्घाटन खेलमा ट्रेनिङ्ग सेन्टर बिजयी

म्याग्दी/म्याग्दी महोत्सबको अबसर पारेर आयोजना गरीएको खुल्ला राष्ट्रिय स्तरको भलीबल प्रतियोगीताको उद्घाटन खेलमा भलीबल ट्रेनिङ्ग सेन्दर बेनी सेतो बिजयी भएको छ ।
बेनीमा भएको भलीबल प्रतियोगीताको उद्घाटन खेलमा भलिबल ट्रेनीङ्ग सेन्टर बेनीले पुलाचौर युवा क्लब पुलाचौरलाई ३-० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रबेस गरेको हो । आज शुक्रबार एक मात्र खेल सञ्चालन गरीएको थियो [...]

महोत्सवमा १ सय १२ कृषक पुरस्कृत

महोत्सवमा १ सय १२ कृषक पुरस्कृत

म्याग्दी/जिल्ला कृषि बिकास कार्यालय म्याग्दीले शुक्रबार बेनीमा एक कार्यक्रममा बिच १ सय १२ जना कृषकलाई पुरस्कृत गरेको छ ।
शुक्रबार बेनीमा भएको कार्यक्रममा खाद्यन्न बाली तर्फ रत्नेचौर ५ का रामबहादुर थापा पहिलो अर्मन ६ की अमृता आचार्य दोस्रो रत्नेचौर ५ की कृष्णकुमारी महत तेस्रो  भएका छन् । दलहन तर्फघतानका गंगा खत्री पहिलो बरंजाकी दिलु बि.क. दोस्रो [...]

म्याग्दी महोत्सव सुरू

म्याग्दी महोत्सव एवं माघेसंक्रान्ति मेला २०६५ पहिलो दिनका तस्विरहरु यहाँबाट हेर्नुहोला । तस्विर संख्या ३७ ।
म्याग्दी १ माघ । कला संस्कृतीको संरक्षण, ओझेलमा परेका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गरि पर्यटन विकासका साथै स्थानिय उत्पादनलाई प्रोत्साहन गरि जिल्लाको समग्र विकासमा टेवा पुर्‍याउने उद्देश्यले बुधबारदेखि सदरमुकाम बेनीबजारमा म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेला २०६५ सुरू भएको [...]

म्याग्दी महोत्सवको तयारी पुरा

म्याग्दी महोत्सवको तयारी पुरा

सन्तोष गौतम
बेनी २९ पुष । म्याग्दी महोत्सव एवं माघे स्रंक्रान्ति मेला २०६५ को सम्पर्ुण्ा तयारी पुरा भएको आयोजकले जनाएका छन् ।
“उद्योग, ब्यापार र कलाको विकास गरौ, संस्कृतीको संरक्षण गर्दै पर्यटन प्रवद्धन गरौ ।” भन्ने मुल नाराका साथ माघ १ देखि ८ गते सम्म म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा हुन लागेको महोत्सवको तयारी पुरा भएको [...]

Advertisement