
अभया एण्ड दि स्टिम इन्जन्स ले आफ्नो नया गीति संग्रह चाडै नै बजारमा ल्याउने भएका छन् जसको सम्पूर्ण कार्य सकी सकेको छ साथै यो एल्बम बजारमा आएपछि अर्को एल्बम को पनि तयारी स्वरूप केहि कार्य सकिएको छ भने केहि कार्य बाकी रहेको ले यो एल्बम बजारमा आउन अझै केहि समय प्रतिक्षा गर्नु पर्ने हुन्छ यो [...]
September 7, 2010 | Posted in
Musical |
Read More »

कान्छी गायिका अतिथी गौतम के सी को गित एल्वम अतिथी विमोचन गरीयो । अतिथी के सी हाल तिन वर्षकी छिन आइतवार नेपाल पर्यटन वोर्डमा वरिष्ठ संगितकार अम्वर गुरुफ्ले उक्त एलवम विमोचन गर्नुभयो । विमोचन कार्यक्रममा गायिका अतिथी केसीले उक्त एल्बम का गीतहरु प्रस्तुत गरीन
“कोहि मेरो” चलचित्र को गीति एल्बम बिमोचन हुँदै
आलोक नेम्वाङद्वारा निर्देशित “कोहि मेरो” [...]
August 3, 2010 | Posted in
Musical |
Read More »

मिग्मा शेर्पाको नया एल्बम “फिल अगेन” चाडै नै बजार मा आउदै छ गायक शेर्पाको भनाइ अनुसार आउदो श्रावण महिना भरिमा आउने निश्चित छ ।
आलोक नेम्वाङद्वारा निर्देशित “कोहि मेरो” चलचित्र को गीति एल्बम काठमाडौँ सुन्धारा स्थित बेकरी क्याफे मा एक कार्यक्रम क बीच बिमोचन गरिने भएको छ
सबिना कार्कीको दोश्रो एल्बम “सर्बदा” चाडै बजारमा आउने
गायीका सबिना कार्कीको [...]
July 22, 2010 | Posted in
Musical |
Read More »

नबिन के भट्टराई बधाइ
नेपाली पप गायक नबिन के भट्टराई जुन २३ २०१० बाट नबिना भट्टराई भयका छन् किनकि उनि पोखराकि नविना राजभण्डारी का साथ बैबाहिक जीवन मा बाधीयका छन् बधाई छ नबिन र नविना लाई ।
गायक धिरज राई को नया एल्बम बजारमा आउदै
गायक धिरज राई सांगीतिक क्षेत्रमा लागेको २० औ वर्षको अवसर पारेर 20 [...]
July 4, 2010 | Posted in
Musical |
Read More »

एक महिनो लामो अस्ट्रेलियाको भ्रमणपछि नेपाल आएका सुगम पोखरेलले आफ्नो नयाँ गितिसंग्रहको नाम शिलान्यास राखेका छन। पछिल्लो उनको पाठशालाले श्रोताहरुको मन जित्न सफल भएको थियो। अहिले उन सांगितिक कर्ममा ब्यस्त भैसकेका छन। उनले यस शिलान्यासको चारवटा गित रेकर्ड समेत गरिसकेका छन भने उनी रिलिज हुन लागेको नेपाली चलचित्र देशले रगत मागेको रेकर्डिङमा ब्यस्त छन।
त्यस्तै गायक [...]
June 8, 2010 | Posted in
Musical |
Read More »

यहि जुलाई मा हंकंगमा आफ्नो सांगीतिक कार्यक्रमको तिथि मिति जुराउदै ब्यस्त गायक राजेश पायल राई ।
भरत लामाको नया एल्बम बजारमा आउने तयारी
भरत लामाको शब्द र सङ्गीत मा जगदीश शमालको एकल आवाज रहेको नया एल्बम चाडै नै बजार मा आउदै छ ।
बाबु बोगटी चौथौ एल्बम को तयारी गर्दै
बाबु बोगटी आफ्नो चौथौ एल्बम को तयारी मा जुटेका [...]
May 16, 2010 | Posted in
Musical |
Read More »

1974 AD लन्डन प्रस्थान
1974 AD बैशाख १५ गते लन्डन प्रस्थान गरेका छन् नीहरुले त्यहाँ तीन वटा सांगीतिक कार्यक्रम गरेर फर्कने योजना रहेको बताएका छन् ।
अप्रिलको पलेँटीमा डेजी बराइली
सन् २००५ को जनवरी महिनादेखि सञ्चालन हुँदै आएको ‘पलेँटी शृंखला’ले अप्रिल ३० तारिखको शृंखलामा सुप्रसिद्ध गायिका डेजी बराइलीलाई निम्याएको छ । पलेँटीमा दोस्रो पाली सहभागी हुन लागेकी डेजी [...]
April 29, 2010 | Posted in
Musical |
Read More »

बैशाख ६ गते शिव परियार को नया एल्बम
चण्डी प्रसाद काफ्ले को एकल सङ्गीत र राजेन्द्र थापा को शब्द र गायक शिव परियार को आवाज रहेको “क्या दामी …… “एल्बम बैशाख ६ एक कार्यक्रम गरि बजार मा आउदै छ । “क्या दामी …… ” गीत को भने भिडियो सुट को तयारी मा रहेको छ । [...]
March 31, 2010 | Posted in
Musical |
Read More »

नेपाली सांगीतिक क्षेत्रमा आफुलाई निकै पर सम्म पुर्याईसकेका चर्चित गायक नवीन के. भट्टराईले आफ्नो नवौं एल्बम निकालेको लगभग ४ वर्ष पछीआफ्नो दशौं एल्मब ‘नक्षत्र’ लिएर आएका नविन के भट्टराई र सुगम पोख्रेल मार्च १७ मा अस्ट्रेलिया जाँदै छन् उनीहरुको सांगीतिक कार्यक्रम अस्ट्रेलियाको विभिन्न सहर हरुमा हुनेछन उनीहरुको यो यात्रा झन्डै १ महिनाको हुनेछ
मनिला उदय को [...]
March 5, 2010 | Posted in
Musical |
Read More »

नेपाली सांगीतिक क्षेत्रमा आफुलाई निकै पर सम्म पुर्याईसकेका चर्चित गायक नवीन के. भट्टराईले आफ्नो नवौं एल्बम निकालेको लगभग ४ वर्ष पछीआफ्नो दशौं एल्मब ‘नक्षत्र’ लिएर आएका छन्। नेपाली संगीतिक क्षेत्रमा उनले बिताएको दुई दशक जति लामो अनुभव यस एल्बममा स्पष्ट सँग देख्न सकिन्छ।
यस एल्बममा ‘हल्ला नगर..,दिन होस या रात..,तिमीलाई मन पराउँछु.., लगायत जम्मा ९ वटा [...]
February 4, 2010 | Posted in
Musical |
Read More »

अमेरिकि गायिका तथा अभिनेत्री Brittany Murphy को मृत्यु हृदयघात बाट भएको समाचार बाहिर आएको भए पनी उनको मृत्युको कारण रहस्यमय बन्दै जान थालेको छ। उनको कोठाबाट थरीथरीका औषधीहरु बरामद भए पछी उनको मृत्युको कारणमा रहस्यको पर्दा लागेको हो। हाल मात्रै उनको कोठाबाटमा १० खुराक औषधी बरामद गरीएको थियो।
डिसेम्बर २० मा आफ्नै घरको कोठामा मृत अवस्थामा [...]
December 26, 2009 | Posted in
Musical |
Read More »
ठिक २ बज्यो सबैजना म्याग्देली दर्शक खुला मञ्च भित्र छिरे तर कार्यक्रम शुरु भएको थिएन। निर्धारित समयभन्दा २ घण्टा ढिला शुरुभयो A complete concert for all। प्राय जसो युवाहरुले भरिएको थियो मञ्च। केहिसमयको धैर्यधारणपछि सुरुभयो कार्यक्रम। कार्यक्रमका प्रस्तोता प्रशंसा श्रेष्ठ जब स्टेजमा आए सबैले तालिले स्वागत गरे। स्थानिय लोकल ब्याण्डको गितबाट शुरुभएको कार्यक्रम पहिलो [...]
December 20, 2009 | Posted in
Musical,
Photo Featured |
Read More »

कोलम्बियन पप गायिका शकिराले आफ्नो सेक्सी फिगरको राज चकलेट भएको बताएकि छन। Hips Don’t Lie कि चर्चित गायिका का अनुसार उनले आफुलाइ चकलेट ट्रिट दिने गर्दछिन ता कि उनले डाईट ब्रेक लिन सकुन।
उनी यो मान्छिन कि सेक्सी शरिरको लागी ब्यालेन्स डाईट एकदमै जरुरी छ।उनी आफुलाई चकलेट र मिठाईहरु एक दमै मन पर्ने बताउँछिन र [...]
December 18, 2009 | Posted in
Musical |
Read More »

एक सर्भेको अनुसार महिलाहरुले आफ्नो बढ्दो उमेर र शरिरको बनावटको बारेमा सबैभन्दा धेरै सोच्ने गर्दछन।
उनीहरुले आफ्नो शरिरको बनावट र बढो उमेरको बारेमा औषतमा दैनिक ३६ पटक र हप्तामा २५२ पटक सोच्ने गर्दछन। सात दिन सम्म महिलाहरुलाई ३५-६९ वर्ष सम्मका महिलाहरुमा गरीएको सर्भे बाट यस्तो नतिजा निस्किएको हो। महिलाहरुले दिनमा कति पटक आफ्नो शरिरको बनावट, अनुहार [...]
November 30, 2009 | Posted in
Musical |
Read More »

हुन त फेसन र स्टाईलको दुनियामा फ्रान्स निकै नै अगाडी भएको पाईन्छ तर त्यहाँ अझै पनी यस्ता नियमहरु छन जुन सुन्दा अचम्म लाग्ने गर्दछ। त्यसको एउटा उदाहरणको महिलाले पाईन्ट लगाउन नपाउने नियम हो जुन अझै खारेज गरीएको छैन, न त यसको पालना नै गरीएको छ।
त्यसो त फ्रान्सको राजधानी पेरिस स्वतन्त्रताको पर्यायको रुपमा पनी चिनिन्छ [...]
November 26, 2009 | Posted in
Musical |
Read More »