
एक बर्ष अगाडिदेखि मुस्ताङमा प्रमुख जिल्ला अधिकारीको कार्यभार सह्मालेका उमेशकुमार ढकालले धौलागिरि अञ्चलका अन्य जिल्लाको तुलनामा मुस्ताङ चर्चाको शिखरमा रहेको बताउँछन् । चिनको तिब्बतसँग सिमा जोडिएको मुस्ताङका नागरिकहरु विकासनिर्माणका कार्यमा सक्रिय साथै मेहनती रहेको समेत आफूले पाएको उनको भनाइ छ । छिमेकी राष्ट्र चिनको कुनमिन र साङ्घाइमा हुन लागेको अध्यागमन सम्बन्धी १५ दिने तालिममा सहभागी [...]
September 4, 2010 | Posted in
Blog |
Read More »

बेनी अनलाइनले सदरमुकाममा पहिलो पटक निजि स्तरबाट संचालित बेनी हस्पिटलका मेनेजिङ डाइरेक्ट्रर सँग लिएको अर्थ संवाद।
बेनीअनलाइनको अर्थ सम्वादमा यहाँलाई स्वागत छ ?
धन्यवाद !
यहाँहरुले बेनी हस्पिटल सञ्चालन गर्नुको मुख्य उद्देश्य के हो ?म्याग्दी जिल्ला भौगोलिक रुपमा अत्यन्तै विकट तथा शिक्षा, स्वास्थ्य, रोजगार एवम् विकास निर्माण जस्ता कार्यहरुमा पिछडिएको जिल्ला हो । यस जिल्लामा विकासका पूर्वाधारका रुपमा [...]
August 26, 2010 | Posted in
Blog |
Read More »

shiksha_premi@yahoo.com
शिक्षाप्रेमी
हे अस्थायीहरु ! त्रि्रा पीडाहरु कहिल्यै मेटिएनन्, कसैले मेटिदिएन । बरु मेटिदिने नाउँमा तिनीहरुले राजनीति मात्र गरे । आजसम्म तिमीहरुलाई गुमराहमा राखे । र, आज तिनीहरु सहमतिका खोस्टाहरुलाई नै उपलब्धि मानी बसिरहेछन् । हुन त यस्तो परिस्थिति सिर्जना हुनुमा कारण त त्रि्रो पनि थियो । वर्षौंदेखि जोतिएको गधाजस्तै जोतिनुमै तिमीलाई मजा छ भने त [...]
August 18, 2010 | Posted in
Blog |
Read More »
पर्वत-कुनैपनि कार्यालय,विद्यालय ,संघसंस्था र घरपरिवारले अतिथीलाई के उपहार दिएर स्वागत गर्लान – सायद महंगो रुपैंया खर्चिएर आकर्ष सामान उपहारको रुपमा देलान । तर यहा“ आउने पाहुना वा कुनैपनि प्रतिस्पर्धात्मक प्रतियोगितामा विजयी हुनेहरुलाई भने छुट्टै किसिमको सामान उपहारको रुपमा दिने गरिएको छ ।
अतिथी हुन वा कुनै पनि कार्यालयबाट विदाई भएर अन्यत्र जाने कर्मचारी,विद्यालयमा उत्कृष्ट अंक ल्याउने [...]
August 15, 2010 | Posted in
Blog,
Photo Featured |
Read More »

दिल शिरीष
प्रिय मित्र,
न कमाउन सके, न रमाउन सके म यही र यस्तै गुनासो चिन्ता बारबार तिमी सामु व्यक्त गरिरहन्थे । त्यति नै बेला तिमीले मलाई लाचारी, अल्छी, बेहोसी भनेर दुनियाको अगाडी लज्जास्पद बनाउथ्यौ । कहिलेकाहि त तिम्रो सम्झाई बुझाई सत्य भए झै लाग्थ्यो । जिन्दगीमा न कमाउन सकेको न रमाउन सकेको मान्छे को हो भनेर [...]
August 3, 2010 | Posted in
Blog |
Read More »
प्रकटकुमार शिशिर
अनु शर्मा २५ श्रावण महिना लाग्नु अगावै जिन्स र टिसर्टसंगै हरियो चुरामा सजिसकेकी थिईन् झन् श्रावण लागिसकेपछि त उनको हात भरि हरियो चुराले भरिएको छ । अविवाहित अनु श्रावण महिनामा हरियो चुराको क्रेज रहेको कारण आफु जिन्स र टिसर्ट संगै नाडीभरि हरियो चुरा लगाउने गरेको बताईन् यसमा धार्मिक आस्था पनि जोडिएको छ नी भन्दा [...]
July 26, 2010 | Posted in
Blog,
Photo Featured |
Read More »

हरि गिरी
२०६६ सालको प्रवेशिका परीक्षामा न्यू वेष्ट प्वाइन्ट आवासीय उच्च माध्यमिक विद्यालय बेनीबजार म्याग्दीबाट सहभागी भएका जित पुन जिल्लाकै सर्वोत्कृष्ट छात्र घोषित भए । ८९% अङ्क प्राप्त गरेका जितले ९२% अङ्क प्राप्त गर्ने अनुमान गरेको बताएका थिए । त्यसो हुन सकेको भए पुन आदर्श मा.वि. पर्वत कुश्माबाट ९१.८८% -७३५) अङ्क प्राप्त गरेका सुशिल शर्मालाई पछि [...]
July 11, 2010 | Posted in
Blog |
Read More »

विष्णु शर्मा
यतिबेला सिंगो विश्वको ध्यान रोलमोडल नेल्सन मण्डेलाको देशमा केन्द्रित छ । त्यहा“स्थित सकरसिटी स्टेडियम एकसाथ विश्वको केन्द्रविन्दु मात्र बनेको छैन, सबै पेशा र वर्गका मानिसहरूले भनिरहेका छन्, ‘हामीलाई नब्बे मिनेट स्वतन्त्रता देऊ ।’ त्यो स्वतन्त्रताको ज्वरो हिमाली राज्य नेपालसम्म पनि आइपुगेको छ । इंग्लिस प्रिमियर लिग, आइपीएल, टी-ट्वान्टी क्रिकेट हु“दै नेपाल ‘गोल’को महाकुम्भ मनाइरहेको [...]
June 24, 2010 | Posted in
Blog |
Read More »

जिन्दगिको हरेक मोडमा यस्तो भाग दौड हुन्छ कति आफ्ना पराइ हुन्छन भने कति पराइ आफ्ना हुन्छन। पराइ हुनेहरु कति समबन्धलाइ नचिनेर भने कति एक अर्कालाइ विश्वास नगरेर। अविश्वासको गहिराइ दिन प्रतिदिन बढ्दै जान्छ कति सम्बन्ध टुक्रिन्छ भने कति नयाँ सम्बन्ध पनि स्थापित भइरहन्छ यो शिलसिला जिन्दगिभर चलिरहन्छ। नयाँ सम्बन्ध बनाउँन मुश्किल छैन तर पुरानो सम्बन्ध [...]
May 18, 2010 | Posted in
Blog |
Read More »

दिल शिरीष बागलुङ
आदीबासी जनजाति जिल्ला समन्वय समिति बागलुङको संयोजनमा धौलागीरी अाचलमै पहिलो पटक बागलुङमा जनजाति संग्राहलय बन्ने भएको छ ।
आदीबासी जनजातिको मौलिक तथा सांस्कृतिक पहिचानको जगेर्ना गर्ने उद्धेश्यले जिल्ला विकास समिति बागलुङ अन्र्तगत रहेको समन्वय समितिको पहलमा संग्राहलय निर्माण गरिने भएको हो ।
बिभिन्न दातृ स्ांस्था र नेपाल सरकारको दोहोरो सम्झौतामा साचालन भएको स्थानिय शासन तथा [...]
May 11, 2010 | Posted in
Blog |
Read More »
हरिकृष्ण गौतम/म्याग्दी
धौलागिरिका लागि वर्ष२०६६ आशा र निराशाको वर्षरह्यो । अर्कोअर्थमा सामान्य सुधारभन्दा अवस्था ज्यू“का त्यू“ भयो । प्रविधि, ग्रामिण विकास, शिक्षा, स्वास्थ्य र पर्यटनमा आशालाग्दा विकास भए भने राजनीति, उद्योग ब्यवसाय र सामाजिक जीवन निराशामूलक । बागलुङका खगेन्द्र थापामगरले सबैभन्दा होचो व्यक्तिका रुपमा गिनीज बुकमा नाम लेखाए र कुशल केसीले सोलार कार बनाएर एकाएक हिरो [...]
April 18, 2010 | Posted in
Blog,
Photo Featured |
Read More »

हरिकृष्ण गौतम
०४८ सालतिर हो संस्थापक ओमबहादुर बोगटी भन्नुहुन्थ्यो ‘ राम्रोसँग पढ्नु र नियमित विद्यालय आउनु ।’ स्वर्गीय बोगटी सरका यी शव्दहरू अहिले पनि मेरो मानस्पटलमा ताजै छन् । दाजु अनिससँग पहिलोपटक लोकदिप आउँदा संस्थापकका यी सुझावहरू मेरा लागि अनुकरणीय थिए । अहिले ती स्मृतिहरू झनै सान्दर्भिक र औचित्यपुर्ण बनेको महसुस गर्दैछु । [...]
April 7, 2010 | Posted in
Blog |
Read More »

हरिकृष्ण गौतम
मुस्ताङ
नेदरल्याडबाट हिमाली जिल्ला मुस्ताङ पहिलो पटक भ्रमणमा आएका पिटरशन डेभिल्ला भन्दै थिए’ मुस्ताङको उच्च क्षेत्रमा घोडामा सयर गर्न निकै आनन्द आउदो रहेछ’। डेभिल्लाले एकसय सात डलर तिरेर मुक्तिनाथबाट घोडा लिएर उपल्लो मुस्ताङको सुखाङ गाविसमा तिर करिव आधा दर्जन साथीहरु संग हानिएका थिए । पछिल्लो समय मनाङ, उपल्लो डोल्पा, कास्की, म्याग्दी र चीनको तिव्वतबाट मुस्ताङ [...]
March 29, 2010 | Posted in
Blog |
Read More »

साभार दैनिकी डट कम
काठमाडौं, (दैनिकी)
स्व. कृष्णप्रसाद कोइरालाकी कान्छी श्रीमती दिव्या कोइरालाका कान्छा छोराका रूपमा सन् १९२५ (सं. १९८२) मा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको जन्म भारतको बिहार राज्यको टेडी, सहर्षामा भएको थियो । भारतमा जन्मेर हुर्केका गिरिजाप्रसाद कोइरालाले भारतको स्वतन्त्रताको संग्रामलाई नजिकबाट हेर्ने मौका पाएका थिए। उनले सानै उमेर देखी उठल पुथल राजनैतिक अवस्थामा हुर्कनु [...]
March 21, 2010 | Posted in
Blog |
Read More »

बेनीअनलाइन
हरी गिरी
आधुनीकताको लहर सँगसँगइ लागुपदार्थको प्रयोग तथा ओसारपसारमा युवाहरुको संलग्नता बध्नुका साथै यो ठुलो समस्याको रुपमा स्थापित भईसकेको छ। जब कोही यौबनावस्थामा प्रवेश गर्छ उस्को उत्साह र उमंग नियन्त्रण बाहिर जान्छ । यो अवस्थामा यदि कोही लागुपदार्थको कुलतमा फस्न पुगेभने उसका लागि त्यो जस्तो भयानक भुल अरुकेही हुनैसक्दैन। नेपालका शहरी क्षेत्र हुँदै अहिले यस्को प्रभाव [...]
March 11, 2010 | Posted in
Blog |
Read More »