Archive for the Category ‘Poltical’

औचित्यहीन शैक्षिक क्यालेन्डर

औचित्यहीन शैक्षिक क्यालेन्डर

शिक्षाप्रेमी
शिक्षा नियमावलीमा उल्लेख गरिएको छ- एक शैक्षिक सत्रमा हिउँदे बिदा वा वर्षो विदा दुवै गरी पैतालिस दिन विद्यालय बन्द रहनेछ । यसको आसय स्पष्ट छ, विद्यालयहरुको आफ्नो आवश्यकतालाई हेरेर विद्यालय पैतालिस दिन नबर्ढाई हिउँद वा वषायाममा दुइपटक विद्यालय बन्द गर्न सकिनेछ । विदाको अधिकारलाई नियमावलीले विद्यालय तहसम्म विकेन्द्रीकृत गर्दागर्दै पनि जिल्लाभर एकरुपता ल्याउने भनी [...]

ओलीको बोली बाट निक्लने गोली…।

ओलीको बोली बाट निक्लने गोली…।

अर्जुन प्रसाद बराल
खड्क प्रसाद अर्थात के।पि। ओली नेपालको कम्युनिष्ट प्रजातान्त्रीक आन्दोलनका पृथक ब्यक्तित्व हुनुहुन्छ । एकिकृत माक्स्रबाद लेलिनबादका बरिष्ठ नेता एवंम पोलिटब्युरो सदस्य केपि ओली एमाले नेताहरुमध्ये एकिकृत माओबादी पार्टीको सबैभन्दा खरो र कटु आलोचक मानिनुहुन्छ । एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को नेतृत्वमा सरकार हुँने बेलामा गृह र रक्षा मन्त्रालयको नेतृत्व कसले [...]

राजाको तबेलाबाट उछिट्टिएका घोडाहरु

राजाको तबेलाबाट उछिट्टिएका घोडाहरु

-चन्द्रप्रकाश बानियाँ
भर्खर मात्र नेपाली काँग्रेसको जिल्ला तथा गाउँनगरहरुको निर्वाचन सम्पन्न भएको छ । सुनिन्छ यसपटकको निर्वाचनमा कार्यकर्ताहरुको उत्साहजनक सहभागिता देखियो रे ! निर्वाचित समितिहरुको नामनामेसी हेर्दा भने अधिकांश ठाउँमा पुरानै अनुहारहरुको नविकरण भएको देखिन्छ । हो म्याग्दीको सन्दर्भमा भने निर्वाचन परिणाम अलि फरक आएको जस्तो लाग्दछ । खास गरेर नवप्रवेशी काँग्रेस भुतपूर्व महापाच राजसभाका सदश्य [...]

संघीयताले आप्रवासी बनाएका काँहिलादाईहरु !

संघीयताले आप्रवासी बनाएका काँहिलादाईहरु !

चन्द्रप्रकाश बानियाँ “थर -ठेगाना) पनि, घर पनि छैन दाई मेरो……” । हिजो साँझ नयाँ नेपालको थोत्रो राजधानी हर्ेन आइपुगेका काँहिलादाइले यही पुरानो भाका घन्काउँदै मेरो कोठाभित्र छिरे । धेरै दिनपछि भेट भएका दाइसँग ढोगभेट र कुसलक्षेमको औपचारकता निभाईवरी गफगाफमा जमियो । ०६२/६३ को आन्दोलनताका दाइको काठमाडौं आगमन भएकै हो । उतिबेला माओवादीको स्थानीय सरकारसँग लिएको [...]

प्रधानमन्त्री माधव नेपालद्वारा राजीनामा (सम्वोधनको पूर्ण पाठसहित

प्रधानमन्त्री माधव नेपालद्वारा राजीनामा (सम्वोधनको पूर्ण पाठसहित

साभार कान्तिपुर
सरकार गठन गरेको १३ महिना पछि प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएका छन् । बुधबार साँझ राष्ट्रका नाममा सम्बोधन गरी प्रधानमन्त्री नेपालले राजीनामाको घोषणा गरेका हुन् ।
के भने प्रधानमन्त्रीले ?
सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले देशवासीका नाममा गर्नुभएको सम्बोधन
आदरणीय दिदी-बहिनी तथा दाजुभाइहरु !तेह्र महिनाअघि मैले प्रधानमन्त्रीको पद सम्हालेदेखि आजसम्म आइपुग्दा अनेकौं घुम्तीहरु पार भएका छन् । तत्कालीन [...]

माओवादी-राजावादी सम्बन्धको रहस्य

माओवादी-राजावादी सम्बन्धको रहस्य

साभार कान्तिपुर/www.ekantipur.com
मोहनविक्रम सिंह
केहीअघि दुईखाले समाचार छापिए- पहिलो, राप्रपा नेपालले हिन्दुवादी पार्टीका रूपमा काम गर्ने र ‘हिन्दुत्व’ लाई आफ्नो मुख्य मुद्दा बनाउने । दोस्रो, माओवादीद्वारा ‘सांस्कृतिक राजा’ का अवधारणालाई समर्थन । उक्त पार्टीका अध्यक्ष कमल थापाले उक्त दुवै जानकारी दिएका थिए । थापा केही दिनपहिले विश्व हिन्दु सम्मेलनको कार्यक्रममा भाग लिन भारतमा गएका थिए । त्यहाँबाट [...]

सार्थक बहसको खाँचो

सार्थक बहसको खाँचो

गगन थापा
२०६५ जेठ १५ मा काठमाडौंबाट हिँड्न सुरु गरेको शान्ति र संविधानको गाडी अछन्दको बाटो र अकुशल चालकका बाबजुद २०६७ जेठ १५ मा नारायणगढ पुग्यो । यो यात्राभरि, गाडीमा सवार यात्रुहरू दुइवटा विषयमा गलफद्दी गरिरहे- एउटा चालक र अर्को गाडीको पार्टपुर्जा । नारायणगढमा आइपुग्दा सहमति भयो- अगाडि बढ्न यी दुवै फेर्नुपर्छ तर फेरि नयाँ विवाद [...]

न निषेध न समर्पण

न निषेध न समर्पण

गगन थापा
संविधानसभाको समयावधि बढ्ला कि नबढ्ला ? तमाम असहमति र तनावबीचमै पनि यसले निरन्तरता पाउन सकेको अवस्थामै नेपालीले उज्यालो देख्न पाउने झिनो आशा बाँकी रहन्छ तर संविधानसभाको दुर्घटनाको परिणाम अँध्यारोबाहेक अरू केही हुनै सक्दैन । संविधानसभाको पराजयमा आफ्नो जय देख्ने पात्र र प्रवृत्तिको भ्रान्ति र आत्मवञ्चनाको मूल्य हामी सबैले चुकाउनुपर्नेछ । त्यो पनि अनुमान [...]

म्याग्दी उद्योग वाणिज्य संघद्धारा प्रकाशितःप्रेस विज्ञप्ती

म्याग्दी उद्योग वाणिज्य संघद्धारा प्रकाशितःप्रेस विज्ञप्ती

तत्कालिन सात राजनैतिक दल र एकिकृत ने. क. पा. माओवादी विच भएको बाह्र बूँदे सहमति पश्चात शान्त र समृद्ध नेपालको चाहना एवं परिकल्पना गर्दै २०६२/०६३ को ऐतिहासीक जनआन्दोलनमा सम्पुर्ण नेपाली जनताको सहभागिता रहेको थियो । उक्त जनआन्दोलनलाई सफल बनाउन म्याग्दीका उद्योगी व्यापारीहरुले पनि आफ्नो व्यापार व्यवसाय बन्द गरी आन्दोलनमा सहभागी भएका थियौं । २०६२/०६३ सालको [...]

महानायकको अनपेक्षित अवसानबाट उत्पन्न रिक्तता

महानायकको अनपेक्षित अवसानबाट उत्पन्न रिक्तता

चन्द्रप्रकाश बानियाँ
ढिलो होस् वा चाँडो, जन्मपछिको मृत्यु, हरेक जीवात्माको अनिवार्य नियति हो । जीवनयात्राको अन्तिम बिसौनी मृत्यु नै हो । यावत जीवनयात्राहरु मृत्युन्मुख हुन्छन । मृत्युको विपरित दिशामा जीवनयात्रा गतिमान हुन सक्तै सक्तैन । मृत्यु जीवनको उपयोगिता समाप्त हुनुको परिणति पनि हो । अर्थात जब कुनै जीवित बस्तुकोे उपयोगिता समाप्त हुन्छ, त्यसको भौतिक समाप्ती [...]

राजसंस्था समाप्तीको कुरा काल्पनिकः पूर्व राजा

राजसंस्था समाप्तीको कुरा काल्पनिकः पूर्व राजा

पूर्व राजा ज्ञानेन्द्र शाहले राजसंस्था समाप्तीको कुरा ‘काल्पनिक’ मात्र भएको टिप्पणी गरेका छन् । ‘यो ‘हाइपोथेटिकल’ कुरा हो, राजसंस्था होस् वा राष्ट्रिय सवालमा जनताको विचार नै महत्वपूर्ण हुन्छ,’ बुधबार एभिन्यूज टेलिभिजनसँग कुरा गर्दै उनले भने, ‘जनता जनार्दन नै हुन्छन् ।’
एभिन्यूज टेलिभिजनसँगको अन्तर्वार्तामा उनले राजसंस्था बिदाइ गर्ने निर्णयमा पुर्नविचार गर्नुपर्ने बताए । ‘जनताले यही चाहन्छन्, यही [...]

साताभरको वेनी बर्साई भागः४

साताभरको वेनी बर्साई भागः४

-चन्द्रप्रकाश बानिया
लेखक चन्द्रप्रकाश बानियाद्धार लिखित साताभरको बेनी बसाईको यो ४ भाग हो यो भन्दा अगाडी हामीले क्रमश तेस्रो भाग सम्म राख्यौ यसलाइ पनि पढेर यहाँहरुले हामीलाइ सल्लाह सुझाव दिनुहुन्छ भन्ने पुर्ण विश्वास लिएका छौ अन्य भागहरु पनि क्रमश राख्दै जाने छौ। कृपया पढि सकेपछि जस्तो सुकै सल्लाह सुझाव दिनुहोला। बेनीअनलाइन परिवार
यसपटक पुलामीहरुले एक तीर चलाएर [...]

साताभरको वेनी बर्साई भाग तिन

साताभरको वेनी बर्साई भाग तिन

चन्द्रप्रकाश बानियाँ
लेखक चन्द्रप्रकाश बानियाँ द्धारा लिखित साताभरको बेनी बसाईको तेस्रो भाग हो। हामीले लेखक द्धारालेखिएको साताभरको बेनी बसाईको लेख क्रमश राख्दै आएका छौ। यसरीनै राखिदै जाने छौ यो लेख कृपया पढेपछि प्रतिक्रिया दिन नभुल्नु होला। यहाँको सल्लाह सुझाव हाम्रो लागि अक्सिजन हुने छ।
प्रशंग २०१२/१३ सालको हिउँदयामको हो, मात्रै ५/६ वर्षो शैसवकालीन स्मृतिको कुरा भए [...]

साताभरको वेनी बर्साईःभाग २

साताभरको वेनी बर्साईःभाग २

लेखक चन्द्र प्रकाश बानियाँ साताभरको बेनी बसाईको दोस्रो भाग पहिलो भागबाट यहाँहरुको राम्रो प्रतिक्रिया पाएको हुनाले हामीले दोस्रो भाग पनि राखिदिएका छौ। यसलाई पनि यहाँहरुले मन पराइदिनु हुनेछ भनि हामीलाई आशा लागेको छ। यसपछि पनि क्रमश यो लेख राखिदै जाने छ।
 
निकै उमेर छिप्पिइसकेपछि लेख्न थालिएको हो । त्यसैले होला आफ्नो लेखाईबाट [...]

साताभरको वेनी बर्साई

साताभरको वेनी बर्साई

लेखकः चन्द्र प्रकास बानियाँ
तीता मीठा अनुभूतिहरु- -१)
कल्कलाउँदो किशोर वयदेखि ओइलाउँदो अधबैंसे उमेरका समेत मिलाउँदा कूल १५ वटा वर्षरु बिताएको वेनीबजारमा यस पटक पुरै हप्तादिन बिताउने अवसर मिल्यो । अवसर त के भन्नु र खोई उही ‘हराएको गार्इं र्सूयलाई दान’ भने जस्तो न हो । दुइदिनको कामका लागि वेनी गइयाथ्यो, बीचमा सरकारले आकस्मिकरुपमा र्सार्वजनिक विदाहरु घोषणा [...]

Advertisement