Archive for the Category ‘Entertainment’

झोलुंगे पुल बन्यो सुटिङ स्पट

झोलुंगे पुल बन्यो सुटिङ स्पट

विमल खतिवडा
साताअघि सिनेमा स्कोपको चलचित्र ‘किन लाग्छ माया’ सुटिङका क्रममा आएका नायक राजबल्लभ कोइराला अग्लो झोलुंगे पुलमा उभिएर केही बेर टोलाए । नायिका गरिमा पन्त भने अग्लो र लामो पुलमा पहिलो पटक नृत्य गर्न पाउँदा दंग देखिन्थिन् ।
दुवैले पहिलो पटक मुलुकुकै अग्लो पुलमा अभिनय गर्ने अवसर पाएका हुन् । र, यसको चाँजोपाँजो निर्देशक गोपालचन्द्र लामिछानेले [...]

इंदिरा की भूमिका निभाएंगी प्रियंका!

इंदिरा की भूमिका निभाएंगी प्रियंका!

अभिनेत्री प्रियंका चोप़डा पूर्व प्रधानमंत्री इंदिरा गांधीको जिवनमा आधारित फिल्ममा भुमिका निभाउने भएकी छिन। भारतिय मुलका अमेरिकन नागरिक कृष्णा शाहले यस फिल्मको निर्देशन गर्ने भएका छन। पहिला कुरा गरेको माधुरी दिक्षितको सासु बिरामी भएको कारणले यस फिल्ममा अभिनय नर्गने भने पछि निर्देशकले बलियुडमा अन्य धेरै हिरोइनहरुलाइ हेरे सबैलाइ हेरेपछि यदि मेकअप गर्ने हो भने [...]

दिपाकाले पाए नयाँ नाम

दिपाकाले पाए नयाँ नाम

बॉलीवुड अभिनेत्री दीपिका पादूकोणलाइ अभिनेता नील नितिन मुकेशले नयाँ नाम दिएका छन यो नाम केहि लामो छ तर पनि एकदमै राम्रो रहेको छ । नील दीपिकालाइ बिस वर्ष पछि भनेर बोलाउने गर्छन किनकी उनीहरुको आउन लागेको नयाँ फिल्म लफङगे परिन्दे को एक दृश्यमा दिपिका आफ्नो लामो हात फैलाए र हिड्ने दृश्य रहेको छ। त्यस्तै डिम्पल [...]

फेसबुक कुकुरको नाम

फेसबुक कुकुरको नाम

बॉलीवुड फिल्म इन्ड्रस्ट्रिमा प्राय जसो सोशियल नेटवर्किङ फेसबुक र टि्वटरलाइ फलो गरिरहेका छन। तर करिन कपुर तिनिहरुभन्दा अलि फरक छिन उनले फेसबुकलाइ फलो गरेकि छैनन फेसबुकले करिनालाइ नै फलो गरिरहेको छ। फेसबुक एउटा कुकुरको नाम हो जो करिनाको अगि पछि पुछर हल्लाएर लागि परेको छ। अच्ममा पर्न भएहोला हामीले चलाउदै आएको फेसबुक त कुकुरको नाम [...]

ऐश्वर्या र रजनीकान्त एउटै फिल्ममा

ऐश्वर्या र रजनीकान्त एउटै फिल्ममा

ऐश्वर्या राइ बच्चन र स्टाइल किंग रजनीकांतको आउने लागेको फिल्म ‘रोबॉट’ यो समय निकै चर्चामा रहेको छ। रावण फिल्लमको फ्लव भएपछि ऐश्र्वर्या राइ बच्चन फिल्म रोर्वाटको प्रतिक्षामा बसेकी छिन। ‘रोबॉट’ मा ऐश्वर्या पहिलो पटक तामिल सुपर स्टार रजनीकान्त सँग खेलेकी हुन। पहला यो फिल्म दिपावलीमा प्रदर्शित हुने चर्चा थियो तर अब यो चर्चापनि बन्द भएको [...]

अजय देवगन १८ वर्षको केटिसँग रोमान्समा

अजय देवगन १८ वर्षको केटिसँग रोमान्समा

अजय देवगनको १८ वर्षको केटिसँग रोमाञ्स गर्न परेको छ तर परिशान छन मधुर भंडारकर । किनकी मधुरले आफुले बनाउन लागेको नयाँ फिल्ममा अजयलाइ लिने त भएका छन तर १८ वर्षको केटि खोज्नकोलागि केटिनै पाएका छेनन बलिउडमा खोज्दा सबै हिरोइनहरु २५ नाघेका कारण उनीलाइ अहिले निकै समस्यामा पारेको छ। दिल तो बच्चा है मा अजय सँग [...]

अभिषेक, ऎश्वर्या रवि किसानको लागि भगवान

अभिषेक, ऎश्वर्या रवि किसानको लागि भगवान

फिल्म “रावण” को शूटिंग को दौरान जंगल मा एक विषालु सर्पको टोकाइबाट बचाउने वाला भोजपुरी फिल्मका सुपरस्टार रवि किशनले अभिषेक बच्चन र ऎश्वर्या बच्चन प्रति कृतयज्ञता जाहिर गरेक छन।
रवि ने कहा,””शूटिंग के दौरान थाकेर आरम गर्नको लागि कहिले कहा कहिला कहा सुतेर आरम गर्थे एक दिन उनि निकै ठुलो ढुङगाको माथि सुत्न पुगेछन उनि भरखर्र [...]

काइट्सलाइ लाग्यो झड्का।

काइट्सलाइ लाग्यो झड्का।

बेनीअनलाइ
पछिल्लो हप्ता कुनै पनि ठुलो ब्यानरको फिल्म रिलिज भएन। प्रचारबाजीमा कुनै पनि कसर बाँकि नराखे पछि सबैले दर्शकलाइ हल सम्म टान्न सक्छ भने र अड्कल मारेका थिए तर पहिलो दिनमा जति कामायो कामायो त्यस पछि दर्शकलाइ हल सम्म तान्न सकेन। अहिले त यो पनि अड्कल राखेको छ कि फिल्मले लगानी पनि नउठाउने हो कि [...]

फायदमा रह्यो बदमास कम्पनी

फायदमा रह्यो बदमास कम्पनी

हाउसफुलले बक्स आफिसमा हलचल मचाएको एक हप्ता पनि नबित्दै यसराज ब्यानरको बदमास कम्पनीले पनि बक्स अफिसमा हलचलनै पैदा गरेको छ । यो फिल्मले ओपनिङमा नै ८० प्रतिशत देखि ९० प्रतिशत सम्म कारोवार गर्‍यो । शाहिद कपुर भएर चलेको भएता पनि शाहिदको यो भन्दा अघिको फिल्म भने सुपर प्fm्लप भएका थिए चांस पे डांस [...]

खुलेन पाठशाला भने हावामा उड्यो फुंक-२

खुलेन पाठशाला भने हावामा उड्यो फुंक-२

पाठशाला र फुंक-२ दुइ फिल्मले यस्तो नराम्रो ओपनिश्र गरेकी धेरै आशा गरिएको भएता पनि कसैले आशा नगरेको नराम्रो ओपनिङ गर्र्यो। अहमद खानको फिल्म पाठशालामा शाहिद कपुर भएको कारणले धेरैले आशा गरेका थिए तर उनकै साथिहरुले पनि यो फिल्मलाइ राम्रो मानेनन। राम गोपाल वर्माको फूंक-2 ले पनि दर्शकलाइ डराउन दिन सकेन आफै दर्शक सँग डराएर [...]

रनविरको भाउजु बनिन कैटरिना कैफ

रनविरको भाउजु बनिन कैटरिना कैफ

बॉलीवुड अभिनेत्री कैटरीना कैफ अभिनेता रणबीर कपूर को भाउजु बनेकी छिन। अचम्ममा पर्नु भयो होला हैन। म पनि परेको थिए। तर यो साचिकै जिन्दगीमा नभएर प्रकाश झाको आउन लागेको आगमी फिल्म राजनितीमा कैटरीना कैफ रणबीर कपुरको ठुलो दाइको पत्नीको रुपमा किरदार निभाएकी छीन बस यहि कारण हो। तर यहि कारणले रणविरले अहिले कैटरिनालाइ जिस्काउदै भाउजु [...]

खुसी रहनुस् मुटुको रोग कम हुन्छ

खुसी रहनुस् मुटुको रोग कम हुन्छ

खुसी रहेर र सकारात्मक सोचले मुटुको बिरामी लाई कम गर्न सकिन्छ। यो कुरा हालै अमेरिकामा १० वर्ष सम्म १,७०० जनामा गरीएको एक अनुसन्धानमा पत्ता लागेको हो। जो व्यक्ति धेरै चिन्ता लिन्छ त्यसलाई मुटुको रोग बढी लाग्ने गरेको तथ्य पनी त्यस बेला थाहा भएको थियो।
यो अध्ययनको क्रममा खुसी रहेरै मात्र मुटुको रोग लाग्ने नलाग्ने बारेमा [...]

अमेरिकनहरु सबैभन्दा अल्छी

अमेरिकनहरु सबैभन्दा अल्छी

विश्वमा सबैभन्दा अल्छी कुन देशका मानिस होलान् यसो सोच्नुस् त? एक सर्भेमा आएको नतिजा अनुसार अमेरिकाका मानिसहरु विश्वका सबैभन्दा अल्छी मानिसहरु हुन्।
The Daily Beast ले गरेको एक सर्भेमा यस्तो नतिजा आएको हो। दैनिक क्यालोरी खपत, टेलिभिजन हेर्ने बानी, त्यहाँको जनसंख्याको अनुपातमा खेल्ने र ईन्टरनेट चलाउनेहरुको प्रतिशत आदीमा आधारित भएर सर्भे गरीएको थियो। यि सबै [...]

प्रेम र रोमान्स बारे पढाउने यूनिभर्सिटी

प्रेम र रोमान्स बारे पढाउने यूनिभर्सिटी

रोमान्टिक प्रेम र रोमान्स बारे धेरै जान्न चाहानुहुन्छ? यदी तपाईमा यो ईच्छा छ भने तपाईको ईच्छा अब पुरा हुन सम्भव छ। अमेरिकाको उत्तरी टेक्सास स्थित एक यूनिभर्सिटीमा युवाहरुलाई आफ्नो प्रेम कसरी खोज्ने भन्ने बारेमा सिकाईन्छ।
त्यस यूनिभर्सिटीकि प्रो. जेनिफर एकरका अनुसार टेक्सासको डैंटन स्थित यस यूनिभर्सिटीका छात्र-छात्राहरुलाई रोमान्टिक रिलेसनसिप बारे कोर्स गराईन्छ साथै प्रेम र [...]

बलिउडका केही चर्चित ब्रेकअप

बलिउडका केही चर्चित ब्रेकअप

यसो बाहिर बाट हेर्दा सेलिब्रेटीहरुको जिवनशैलीले सबै लाई लोभ्याउँछ। उनीहरुको जिवन सधै प्रेम मय र खुसी जस्तो देखिन्छ। तर धेरैको वास्तविकता त्यो भन्दा फरक पनी हुने गर्दछ। उनीहरुको जिवन जतिकै प्रेममय देखिन्छ त्यति नै ‘ब्रेकअप मय’ पनी हुने गरेको प्रशस्त भेटिन्छ। अझै हालै मात्रै भारतिय टेनिस खेलाडी सानिया मिर्जा र सोहराब बिचको ब्रेकअप ले त [...]

Advertisement