श्रीलङ्काली क्रिकेट टिममाथि पाकिस्तानमा आक्रमण

पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली क्रिकेट टिममाथी लाहोरको गद्दाफी रंगशालानजिकै आतंकवादी हमला हुदा कम्तिमा आठ खेलाडी घाइते भएका थिए।
आक्रमणमा परि थारंगा पारानाभिताना र थिलान सामराविरा गम्भिर घाइते भएका छन। श्रीलंकाली टिम म्यानेजर ब्रेन्डेन क्रुपुले जनाएअनुसार कुमार सांगाकारा माहेला जयावर्दने र अजन्ता मेन्डिसलगायत अन्य खेलाडीलाई पनि चोट लागेको छ। घाइते खेलाडीलाई पाकिस्तानी पुलिसले लाहोर अस्पताल पुर्याएको थियो।
पाकिस्तानविरुद्ध [...]
