Archive for the Category ‘National’

पाँचौं राष्ट्रिय खेलकुदको भब्य उद्‍घाटन

पाँचौं राष्ट्रिय खेलकुदको भब्य उद्‍घाटन

राष्ट्रपति रामवरण यादवले सोमबार बेलुका भव्य कार्यक्रमबीच पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्‍घाटन गरेका छन् । यसका साथै सबैका लागि खेलकुदको नारासहित पाँचौं राष्ट्रिय खेलकुद औपचारिक रुपमा राजधानीमा सुरु भएको छ । लोकतन्त्र स्थापनापछि सबैभन्दा ठूलो खेलमेलाको रुपमा प्रतियोगिताको उद्‍घाटन भएको छ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको पनि उपस्थिति थियो।
आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले २०५५ [...]

नेपाल रातो सेमिफाइनलमा

नेपाल रातो सेमिफाइनलमा

नेपालले शुक्रबार थाइल्याण्डको जे डब्लुसँग खेल्ने
पाकिस्तानी राष्ट्रिय टिमलाई १-० ले हराउँदै नेपाल रातो प्रथम प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। समूह बी को अन्तिम खेलमा बुधबार पाकिस्तानलाई हराएपछि नेपाल रातो ४ अंक बटुल्दै शीर्ष टोलीका रुपमा सेमिफाइनल प्रवेश गरेको हो। दशरथ रंगशालाको मैदानमा विपक्षीमाथी निकै हावी रहेको नेपालले ६२ औं मिनेटमा अग्रता [...]

प्रधानमन्त्रीकपमा नेपाल निलो र जेडब्लु भिड्दै

प्रधानमन्त्रीकपमा नेपाल निलो र जेडब्लु भिड्दै

प्रथम प्रधानमन्त्रीकप आमन्त्रण फुटवल प्रतियोगिताको आजको खेलमा नेपाल निलो र थाइल्याण्डको जेडब्लु टीमवीच प्रतिस्पर्धा हुँदैछ ।
अपरान्ह साढेबजेपछि दशरथ रंगशालामा हुने खेलमा यसअघि श्रीलंकासंग पराजित भएको निलोले जित्नैपर्ने दबाब महसुस गर्नेछ । हिजो भएको खेलमा नेपाल रातो र बंगलादेशको अरमवाग टीम बरावरीमा रोकिएका थिए ।

दशरथ रंगशालामा आज नेपाल नीलोसँग भिड्दै श्रीलंका

दशरथ रंगशालामा आज नेपाल नीलोसँग भिड्दै श्रीलंका

श्रीलंकाली राष्ट्रिय फुटबल टोली यतिबेला नेपालमा छ। टोली बिहीबार प्रथम प्रधानमन्त्री कपको उद‍घाटन खेलमा नेपाल नीलोविरुद्ध उत्रदैछ। टोली उपाधि जित्ने लक्ष्यका साथ नेपाल ओर्लेको हो।
अप्रिलमा हुने च्यालेन्ज कप तयारीका लागि श्रीलंकाले यो प्रतियोगितालाई उपयोग गर्ने निर्णय गरेको छ। त्यसैले पनि प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन उनीहरुको आवश्यकता हो।सोमबार नेपाल आइपुगेको श्रीलंकाली टिम प्रत्येक दिन अभ्यासमा व्यस्त [...]

ऋषी धमला पक्राउ

ऋषी धमला पक्राउ

रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमला मंगलबार साँझ गिरफ्तार भएका छन्।
नेपाल प्रहरीले उनलाई साँझ ५:४५ मा रिपोर्टर्स क्लबबाट गिरफ्तार गरेको
काठमाडौं प्रहरी परिसर हनुमानढोकाले जनाएको छ।
सरकारवादी मुद्दामा उनलाई गिरफ्तार गरिएको परिसरका प्रमुख प्रहरी नवराज
सिलवालले जानकारी दिएका छन्। उनको कुन घटनामा संलग्न हो भन्ने विषयमा
प्रहरीले बताइसकेको छैन।
उनलाई अनुसन्धानका लागि हिरासतमा राखिएको सिलवालले बताएका छन्। दुई जना
अनलाइन पत्रकार समातिएका [...]

कास्की जिल्ला लिग शुरु सहाराको विजयी शुरुवात

कास्की जिल्ला लिग शुरु सहाराको विजयी शुरुवात

सहाराको विजयी शुरुवातसँगै कास्की जिल्लास्तरीय क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता शुरुभएको छ । शनिबारदेखि पोखरा रंगशालामा शुरुभएको लिगमा सहाराले शसस्त्र प्रहरीको कालिका गण मालेपाटनलाई शुन्यका विरुद्ध तीन गोलले पराजित गर्दै लिगको विजयी शुरुवात गरेकेा हो । विजयीसँगै सहाराले महत्वपूर्ण ३ अंक जोडेकेा छ ।
सहाराका लागि तीनै गोल दोस्रो हाफपछि सम्भव भएको थियो । निरन्तर फुटबल [...]

Advertisement