Archive for the Category ‘Mustangi News’

कर लिएकोबारे जानकारी गराएको भन्दै मुखियाद्धारा धम्की

कर लिएकोबारे जानकारी गराएको भन्दै मुखियाद्धारा धम्की

बहिरि जिल्लाका आगन्तुकसंग मनपरि कर असुली गरिरहेका मुस्ताङका मुखियाहरुले कर लिएकोबारे साचार माध्यममा जानकारी गराएको भन्दै बाहिरि जिल्लाका नागरिकहरुलाई धम्कि दिन थालेका छन् ।
मुस्ताङका हरेक गाउँमा रहेका मुखियाहरुले आँफुखुसी मनोमानी कर लिइरहेको खबर गत १२ र १३ गते बिभिन्न साचार माध्यममा प्रसारणप्रकासन भएपछि मुखियाहरुले आँफुहरुले कर लिएको खरब पत्रकारलाई भनेको भन्दै जोमसोम आसपासमा रहेका बाहिरि [...]

मुस्ताङको स्याउ टिप्न प्रतिवन्ध

मुस्ताङको स्याउ टिप्न प्रतिवन्ध

हरिकृष्ण गौतम
मुस्ताङ, ३ भदौ
भदौको अन्तिम सातामात्र खान मिल्ने स्याउको लागि १ महिना पहिलेदेखी नै ब्यापारीले टिप्न सुरु गरेपछि जिल्ला प्रशासन कार्यालयले विभिन्न कार्यालयको सहमतिमा भदौको तेस्रो हप्तासम्म स्याउ विक्रि वितरणमा रोक लगाएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्र थकालीले विगतको तुलनामा मुस्ताङमा यसपाली स्याउ उत्पादन राम्रो भएको र टिप्नुअगावै विक्री हुन थालेपछि जिल्ला प्रशासनले यस्तो [...]

एमाले मुस्ताङममा गौचन

एमाले मुस्ताङममा गौचन

हरिकृष्ण गौतम
म्याग्दी ३१ साउन
शुक्रबार देखि सदरमुकाम जोमसोममा सुरु भएको नेकपा एमाले मुस्ताङको ५ औ जिल्ला अधिबेसनबाट चन्द्रमोहन गौचन अध्यक्ष पदमा निवार्चित भएका छन् ।
शनिबार साझँ सम्पन्न भएको अधिवेशनले उपाध्यक्षमा पेमा छिरिङ गुरुङ सचिवमा देव गुरुङ र सहसचिवमा आसबहादुर थकालीका साथ ३९ सदस्य जिल्ला कार्यसमिति का चयन सर्वसम्मत भएको छ भने ६ जना मनोनित गर्ने एमाले [...]

मुस्ताङमा कांग्रेसको नेतृत्व चयनमा विवाद

मुस्ताङमा कांग्रेसको नेतृत्व चयनमा विवाद

हरिकृष्ण गौतम
नेपाली कांग्रेस मुस्ताङको १२ औ जिल्ला अधिबेशनमा नयाँ नेतृत्व चयनका विषयमा विवाद भएको छ ।
महाधिवेशन प्रतिनिधि चयन एकपक्षिय भएको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशिलमान शेरचन सहितको टोलीले अधिवेशन अस्वीकार गरेको छ ।
पूर्व सांसद रोमी गौचन थकाली र वर्तमान पार्टि सभापति सुवर्ण कुमार विष्टको समुहबाट १२ जना महाधिवेशन प्रतिनिधि चयन भएपछि केन्द्रीय सदस्य शेरचनको [...]

गलेश्वर मन्दिरमा भक्तजनहरुको भिड

हरिकृष्ण गौतम
म्याग्दी, १७ साउन
म्याग्दीको धार्मिक स्थल गलेश्वर मन्दिरमा तेस्रो साउने सोमबारीको अवसरमा पुजाआज गर्नेको निकै भिड लागेको छ ।
घतान गाविसमा अवस्थि गलेश्वर मन्दिरमा दर्शन गर्न म्याग्दीका ग्रामिण भेगका लगाएतक आसपासका जिल्लाबाट समेत भक्तजनहरु मन्दिरमा शुद्ध जल चढाउन आएका थिए । मन्दिरमा पुजा गर्न आउनेको भक्तजनको संख्या हालसम्मको नै उच्च रहेका मन्दिरका पुजारीले बताएका छन् ।
सोमबार [...]

भूमिगत जलप्रवाहले मन्दिर परिसरको जमिन दबेपछि अस्थित्व संकट

भूमिगत जलप्रवाहले मन्दिर परिसरको जमिन दबेपछि अस्थित्व संकट

हरिकृष्ण गौतम
अध्ययन गरेर गएपनि बजेट आएन
हिमाली जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको अस्तित्व संकटमा पदैं गइरहेको बेलामा मन्दिर मर्मत सम्भारको लागि बिनियोजन गरिएको रकम फि्रज भएको छ । बजेट पि्रुज हुदाँ मर्मत सम्भारको अभावमा मन्दिर थप जोखिमपूर्ण बनेको छ ।
विगत १० बर्ष देखि मन्दिर भासिने खतरामा बढ्दै गइरहेको भन्दै मन्दिरको पुर्वाधार निर्माण गर्न दुई बर्ष [...]

राजिनामा फिर्ता बिनै सचिबहरू काममा फिर्ता

राजिनामा फिर्ता बिनै सचिबहरू काममा फिर्ता

हरिकृष्ण गौतम
म्याग्दी,श्रावण ०१
शान्ति सुरक्षाको माग गदैं गत शुक्रबार सामुहिक राजीनामा दिएका मुस्ताङका १६ ओटै गाविसका सचिबहरू राजिनामा फिर्ताको घोषण विनानै काममा फिर्ता भएका छन् ।
गाविस सचिवले राजनीतिक दलका नेताहरुले विभिन्न काम गर्न दवाव दिने गरेको भन्दै लिखित प्रतिवद्धताको माग गरेको भएपनि त्यस तर्फचासो नदेखाएको भन्दै राजिनामा फिर्ताको घोषणा विनानै काममा र्फकने निर्णय गरेको जोमसोमका गाविस [...]

मुस्ताङका गाबिस सचिबहरूद्धारा सामूहिक राजीनामा

मुस्ताङका गाबिस सचिबहरूद्धारा सामूहिक राजीनामा

हरिकृष्ण गौतम
म्याग्दी असार २७ गते ।
मुस्ताङका १६ ओटै गाविसका सचिबहरूले शान्ति सुरक्षाको माग गदैं सामुहिक राजीनामा दिएका छन् ।
संयुक्त जातिय मुक्ती मोर्चाका नाममा आएको पत्रमा राजीनामा र ज्यान मार्ने धम्की आएको भन्दै सुरक्षाको माग गदै उनिहरुले राजिनामाको घोषणा गर्दै आइतबार देखि काममा नर्फे बताएका छन् ।
गाबिस सचिब हकहित समितीका जिल्ला अध्यक्ष लालप्रसाद लामिछाने सहित गएको [...]

भारतीय पर्यटकको संख्या बृद्धि

भारतीय पर्यटकको संख्या बृद्धि

अगन्धर तिवारी
म्याग्दी, १६ असार
हिमालपारिको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध धार्मिक तिर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने भारतीय नागरिकको संख्या पछिल्लो समय बढ्न थालेको छ ।
स्थलमार्ग प्रयोग गरी वेनी, गलेश्वर मुक्तिनाथस्थल र पोखराबाट हवाई मार्ग हुदैं मुक्तिनाथ मन्दिर जाने अधिंकास पर्यटक मध्ये भारतीय नागरिकको सँख्या अधिक रहने अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय जोमसोमका प्रमुख पारस विक्रम [...]

अनिश्चिकालिन बन्द जारी

अनिश्चिकालिन बन्द जारी

हरिकृष्ण गौतम
म्याग्दी असार १० गते ।
निजामती कर्मचारीहरू सरह दुर्गम भत्ताबृद्धी गर्न माग गदैं मुस्ताङका सरकारी विद्यालयमा कार्यरत शिक्षकहरुले मंगलबार देखि सुरु गरेको विद्यालय अनिश्चिकालका बन्द आज पनि जारी रहेको छ ।
जिल्लाका विभिन्न सरकारी विद्यालयमा कार्यरत शिक्षकहरूले दुर्गम भत्तामा सरकारले विभेदकारी निति अवलम्बन गरी समान पेशाको असमान भत्ता वितरण गरेको र सहमति गर्ने कार्यान्यन नगर्ने [...]

भारतीय राजदुत मुस्ताङमा

भारतीय राजदुत मुस्ताङमा

हरिकृष्ण गौतम
नेपालका लागि भारतिय राजदुत राकेश सुद भारत सरकारको लगानीमा निर्मित धर्मशालाको उद्घाटन गर्न आइतबार बिहान मुस्ताङमा आएका छन् ।
विहान करिव ९ बजे हेलिकप्टरमा भारतीय दुतावासका कर्मचारीको साथमा मुस्ताङको मुक्तिनाथ मन्दिरमा पुगेका राजदुतले भारत सरकारको सहयोगमा करिव तिन करोड बराबरको मुक्तिनाथ धर्मशालाको उद्घाटन गरेका थिए ।
मुक्तिनाथ दर्शन गर्न जाने भारतीय नागरिको सुविधाको लागि निर्मित गरिएको [...]

चिनिया सहयोग लोमान्थाङमा

चिनिया सहयोग लोमान्थाङमा

हरिकृष्ण गौतम
चिनियाँ सरकारले धेरै पहिले नेपालका १० हिमाली जिल्लालाई उपलब्ध गराउन सिमा क्षेत्रमा ल्याएको दैनिक उपभोग्य सहितका सामाग्री आइतबार देखि मात्र नेपाल सरकार अन्तरगतको स्थानिय निकायले बुझन थालेका छन ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, स्थानिय बिकास अधिकारी मणिकुमार ज्ञवाली सहितको टोली शनिबार त्यहा पुगी आइतबार २२ चाइनिज ट्रक खाद्यन्न सामाग्री बुझेको लोमान्थाङबाट अन्नपर्ुण्ा [...]

यातायात अवरुद्ध

यातायात अवरुद्ध

हरिकृण गौतम
म्याग्दी, २१ जेठ
हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ गाविसका बासिन्दाविच यातायात संचालनको बिषयमा विवाद हुदा शुक्रबार बिहानदेखि यातायातका साधन अवरुद्ध पारेका छन् ।
ठिङ्गा र झारकोटका बासीन्दाले रानीपौवा सम्म संचालन हुने यातायातका साधनलाई जोमसोमदेखि मुक्तिनाथसम्म सिधै यातायातका साधन सञ्चालनको माग गदैं यातायाको साधनमा अवरुद्ध गरेपछि तिर्थालुहरु बाटामै अलपत्र परेको जनप्रिय युवा क्लव रानिपौवाका अध्यक्ष [...]

मुस्ताङमा स्याउ उत्पादन बढ्ने

मुस्ताङमा स्याउ उत्पादन बढ्ने

अगन्धर तिवारी
म्याग्दी, १८ जेठ
अनुकुल मौषम, समयमै रोगकिराको नियन्त्रण लगायतका कारण यो वर्षमुस्ताङका अधिकांस क्षेत्रमा स्याउको उत्पादमा बृद्धी हुने सङ्केत देखापरेको छ ।
स्याउको उत्पादन बढ्ने सङ्केतसंगै त्यहाँका स्याउ उत्पादक किसानहरू निकै खुशी भएका छन् । विगत लामो समयदेखि स्याउलाई नै प्रमुख बालीका रुपमा खेतीगर्दैआएका मुस्ताङका किसानमा यो वर्षस्याउको बोटमा लागेको फल देखेर निकै आशा [...]

लोमान्थाङमा सुरु भयो तिजि पर्व

लोमान्थाङमा सुरु भयो तिजि पर्व

हरिकृष्ण गौतम
म्याग्दी २८ बैसाख
आशा र शान्तिको कामना गर्दै उपल्लो मुस्ताङका सात गाविसबासीले मनाउने ऐतिहासीक तिजी पर्व सोमबार देखि सुरु भएको छ ।
तीनदिनसम्म मनाइएको पर्वमाको पुर्व मुस्ताङी युवराज अशोक झिग्मी विष्ट उद्घाटन गर्नुभएको थियो । मेलामा पहिलो दिन उपल्लो मुस्ताङ पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरुले सम्मान गरिएको स्थानियबासिन्दा राजु विष्टले जानकारी दिनुभयो । अन्यायमाथि न्यायको विजय [...]

Advertisement