Archive for the Category ‘Parbat News’

द्वन्दपिडितका सबालहरुबीच अन्तरकि्रया

द्वन्दपिडितका सबालहरुबीच अन्तरकि्रया

द्वन्द्वपिडितहरुलाई समाजमा सहयोगी भावना जगेर्ना गरेर न्यायपूर्ण समाज निर्माण गराउने उद्देश्यले द्वन्दपिडितहरुको एकता र सरोकारवालाहरुको जवाफदेहिता विषयक एक दिने अन्तरकि्रया कार्यक्रम कुश्माबजारमा सम्पन्न भएको छ ।
सत्कर्म नेपाल धौलागिरिको आयोजनामा भएको कार्यक्रममा जिल्लाका एक दर्जन भन्दा बढी गाविसका ्र४० जना द्वन्दपिडितहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पिडितहरुले आफुहरुले राज्यबाट पाउनुपर्ने समान अवसर पाउन नसकेको गुनासो गरेका [...]

नेपालमा नै पहिलो पटक महिला महोत्सव

नेपालमा नै पहिलो पटक महिला महोत्सव

नेपालमा नै पहिलोपटक पर्वतको सदरमुकाम कुश्मावाजारमा महिला महोत्सव हुने भएको छ ।
सदरमुकाम कुस्मामा रहेको सामुदायिक रेडियो दिदिबहिनीको आयोजनामा नेपाली महिलाहरुको महान पर्व हरितालीका तीजको अबसरमा भदौ २४ देखि २६ सम्म तीन दिने महिला महोत्सव हुने भएको हो ।
महिलाहरुलाई पनि सकि्रय बनाएर अगाडि बढ्न र महिलाहरुले पनि केही गर्न सक्छन भन्ने सन्देश दिन महोत्सब [...]

हतियार सहित सैनिक जवान पक्राउ

हतियार सहित सैनिक जवान पक्राउ

बन्यजन्तु आरक्षमा सुरक्षार्थ राखिएको सैनिक गणमा कार्यरत एक सैनिक जवान गएराती हतियार सहित पर्वतमा पक्राउ परेका छन् ।
पर्वत जिल्ला मुडिकुवा ८ का शंकर क्षेत्री सदरमुकाम कुश्माबजार र कटुवाचौपारी जोड्ने मुलुककै अग्लो पुल पारी होटलबाट पक्राउ परेका हुन् । उच्च शिखर सैनिक शिक्षालय मुस्ताङमा साचालित तालिममा सहभागी भएर फर्किँदै गर्दा माधकपदार्थ सेवन गरी होहल्ला मच्चाएका [...]

अपहरण गरी धनमाल लुटेर फरार

अपहरण गरी धनमाल लुटेर फरार

नचिनेका मान्छेको समुहले यहाँका एक ट्याक्सी चालकलाई अपहरण गरी बेहोस बनाएर धनमाल लुटेका छन् ।
पर्वत सदरमुकाम शिवालय गाविस-४ का ट्याक्सी चालक २० वर्षिय पारस अधिकारीलाई एक महिलाले मंगलवार दिउँसो ११ बजे तनहुँको खैरेनीटार जाने भन्दै रिजर्भ्र गरेर लगेकी थिईन् । सदरमुकाम कुश्मावजारवाट ११ बजे हिडेका पारस दुई दिन सम्म सम्पर्कमा नआएपछि परिवारले प्रहरीको सहयोगमा खोजी [...]

मालढुङ्गा-वेनी सडक सुचारु

मालढुङ्गा-वेनी सडक सुचारु

अपडेट समाचार
अविरल वर्षाका कारण पिच सडक भासिएपछि मंगलबार विहानदेखि अबरुद्ध बनेको पर्वतको मालढुंगा देखि म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने सडक सूचारु भएको छ ।
सडक खण्ड अन्तर्गत पाङ गाविस स्थित मालढुङ्गगा नजिकैको १ सय ५० मिटर पिच सडक खण्ड भासिएपछि अबरुद्ध बनेको सडक डोजरको सहायताले प्रहरीले सुचारु गराएको थियो । सडक सूचारु भएपछि यातयातका साधनहरु सहजै [...]

सडक भासिएपछि मालढुङ्गा-वेनी सडक अवरुद्ध

सडक भासिएपछि मालढुङ्गा-वेनी सडक अवरुद्ध

अविरल वर्षाका कारण पर्वतको मालढुंगा देखि म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने मालढुंगा बेनी सडक मंगलवार विहान देखि अबरुद्ध बनेको छ ।
सडक खण्ड अन्तर्गत पाङ गाविस स्थित मालढुङ्गगा नजिकै सडक भासिएका कारण सडक अवरुद्ध वनेको हो । कालीगण्डकी नदिनको किनारमा रहेको पक्की सडक डेढसय मिटरजति भासिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
सडक खुलाउनका लागि [...]

यातायात वन्द भएपछि खच्चडलाई ढुवानीमा भ्याइनभ्याई

यातायात वन्द भएपछि खच्चडलाई ढुवानीमा भ्याइनभ्याई

बर्षायामको शुरु संगै गाउँमा खनिएका कच्ची सडकहरुमा यातयात साचालन नभएपछि सामान ओसारपोसार गर्न यतिवेला खच्चडलाई भ्याईनभ्याई भएको छ ।
जिल्लाका धेरैजसो गाबिसहरुमा बर्षायाम संगै यातायात सेवा अवरुद्ध भएकाले खच्चडको भर पर्नु परेको हो । मध्य असारदेखि नै बर्षा शुरु भएका कारण ग्रामीण भेगमा खनिएका कच्ची सडकहरुमा यातायातका साधान साचालनमा आउन नसकेपछि गाउँमा खाद्यान्न लगायत दैनिक उपभोग्य [...]

पोल र तार पुगेको दश वर्षसम्म बल्न सकेन विजुली

पोल र तार पुगेको दश वर्षसम्म बल्न सकेन विजुली

उत्तरी पर्वतको सालिजा र लेखफाँट गाविसमा विगत १० वर्ष पहिले पोल र तार पुगेपनि अहिलेसम्म बत्ती बल्न सकेको छैन् ।
सामुदायिक उर्जा कार्यक्रम र स्थानीयवासीद्वारा विद्युतीकरणका लागि काम शुरु भएपनि स्थानीयवासीले आफूले तिर्नुपर्ने रकम नतिरेका कारण बिजुली बल्न नसकेको हो । बिजुली बाल्नका लागि सामुदायिक उर्जा विकास कार्यक्रमको ८० प्रतिशत र स्थानीयवासीको २० प्रतिशत रकम जुटाउनपर्नेमा [...]

बाढीका कारण मोदीखोलामा बिद्युत उत्पादन बन्द

बाढीका कारण मोदीखोलामा बिद्युत उत्पादन बन्द

निरन्तरको वर्षाका कारण खोलामा वाढि आएपछि पर्वतको पातीचौरमा संचालीत १४ दशमलव ८ मेघावाट क्षमताको मोदीखोला जलबिद्युत केन्द्रमा बिद्युत उत्पादन बन्द भएको छ ।
मोदीखोलामा बाढी आएपछि सुरुङ्गमा पानी पठाउन नसक्दा सोमबार बिहान देखि बिद्युत उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ । मोदीखोलामा यो सिजनकै सबैभन्दा ठुलो बाढी आएपछि इन्टेकबाट नहरमा पानी पठाउने स्थान नै बन्द भएको [...]

कांग्रेस जिल्ला अधिवेशनको सरगर्मी वढ्यो

कांग्रेस जिल्ला अधिवेशनको सरगर्मी वढ्यो

नेपाली कांग्रेस पर्वतको भोली हुने जिल्ला अधिवेशनका लागि सदरमुकाम कुश्मावजारमा चहलपहल बढेको छ ।
जिल्ला कार्यसमितिका लागि अध्यक्ष, सचिव र कोषाध्यक्षको नेतृत्व चयन गर्नका कार्यकर्ताहरु जुटेका छन् । नेतृत्वका लागि सभापतिमा लालकाजी गुरुङ्ग र खगेन्द्र तिवारीको चर्चा चलेको छ । भने अन्य पदमा कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन् [...]

मालढुङ्गा-वेनी सडक अवरुद्ध

मालढुङ्गा-वेनी सडक अवरुद्ध

अपडेट
गएरातीदेखि परेको अबिरल बर्षाका कारण पहिरो जाँदा पर्वत जिल्लाको मालढुंगा देखि म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने मालढु्गा बेनी सडक अबरुद्ध बनेको छ । र्
पर्वत जिल्लाको माझफाँट गाबिस-३ जुगेधारामा सडक माथिवाट आएको पहिरोले पुर्दा सडक अवरुद्ध वनेको हो । यातयात अबरुद्ध हुँदा पर्वतको मिलनचोक र म्याग्दीको बेनीमा यातयातका साधन रोकिएका छन । पहिरो पन्छाएर अबरुद्ध यातयात सुचारु [...]

विद्यालयको शैक्षिक सुधारका लागि जग्गा दान

विद्यालयको शैक्षिक सुधारका लागि जग्गा दान

गरीब र असहायका बालबालिकाहरुले पढ्ने विद्यालयको भौतीक सुधारका लागि एक शिक्षासेवीले जग्गा दान गर्नुभएको छ । र्
पर्वत जिल्लाको ठुलीपोखरी गाविस-२ का शेषकान्त सुवेदीले स्थानीय जनज्योती प्राविलाई जग्गा दान गर्नुभएको हो । विद्यालय नजिकै रहेको ८ आना जग्गा विद्यालयलाई प्रदान गर्नुभएको छ । जग्गा अभावले भवन निर्माण गर्न नसक्दा पूर्व प्राथमिक तह सम्म संचालन गरिएको विद्यालयमा [...]

कांग्रेसका असन्तुष्ट कार्यकर्ताद्वारा पार्टी परित्याग

कांग्रेसका असन्तुष्ट कार्यकर्ताद्वारा पार्टी परित्याग

नेपाली काङ्गग्रेस क्षेत्रीय अधिवेशन चलिरहेका बेला असन्तुष्ट कार्यकर्ताहरुले भने पार्टी परित्याग गरेका छन् ।
पर्वत जिल्लाको क्याङ गाविसका असन्तुष्ट कार्यकर्ताहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । गाउँ अधिबेशनका बेला जिल्ला कार्य समितिबाट मतपत्र समयमा उपलब्ध नगराएको र प्रतिनिधि छनोट हुनबाट रोकेको भन्दै उनीहरुले पार्टी परित्याग गरेका हुन् ।
पार्टी परित्याग गर्नेहरुमा क्याङ्ग गाबिसका सकि्रय कार्यकर्ताहरु लालबहादुर [...]

जिविस पर्वतमा १५ लाख फ्रिज

जिविस पर्वतमा १५ लाख फ्रिज

जिल्ला विकास समिति पर्वतमा आर्थिक वर्ष०६६/६७ मा करिव १५ लाख रकम फ्रिज भएको छ ।
समयमै बजेट निकासा नभएकाले १४ लाख ६० हजार ६ सय २३ रुपैया प्रिmज भएको हो । जिल्ला विकास समितिको कुल बजेट मध्ये चालु खर्च तर्फो १० लाख १ हजार ८ सय ९६ र विकास खतास खर्च तर्फ४ लाख ५८ हजवार ७ [...]

दुर्घटनामा नेपाली सेनाका ६ जवान सहित ८ र्घाईते

दुर्घटनामा नेपाली सेनाका ६ जवान सहित ८ र्घाईते

पर्वत जिल्लाको सदरमुकाम कुश्मा वजारवाट पोखरा तर्फजाँदै गरेको ग१ख २२९६ नं.को यात्रुवहाक बस र विपरित दिशाबाट आउँदै गरेको नेपाली सेना नयाँभैरवी दल गुल्म पर्वतको वा१ग १९६३ नं.को भ्यान एक आपसमा ठोक्किदा ६ जना नेपाली सेना सहित ८ जना र्घाईते भएका छन् ।
मंगलबार विहान ९ः ३० बजेको समयमा शिवालय गाविस १ खरेहामा दुर्घटना भएको हो । [...]

Advertisement