
विश्व कप फुटबलमा निकै चर्चित रहेको बाजा भुभुजेला बाजालाइ यूइएफएले आगामी युरोपियन च्याम्पियनसिप र च्याम्पियन्स लिग प्रतियोगितामा भुभुजेला बाजा रंगशालामा ल्याउन प्रशंसकमाथि प्रतिबन्धित लगाएको छ।
युरोपियन फुटबल खेलमा प्रशंसककॊ संस्कृति र परम्परागत गायनमा नकारात्मक प्रभाव पर्ने भएको हुँदा भुभुजेला बाजालाई प्रतिबन्ध लगाएको यूइएफएले बुधबार जनायो। प्लास्टिकले बनेको सो बाजा दक्षिण अपि्रुकाको विश्वकप २०१० मा लोकप्रिय [...]
September 7, 2010 | Posted in
Sport News |
Read More »

अर्जेन्टिनाका स्टार लियोनल मेसी स्पेनका एन्डे्रज इनिस्टा र डेविड भिल्लाको गोलसँगै रेसिङ सान्तान्डरलाई ३-० ले हराउँदै बार्सिलोनाले स्पेनी लिगमा विजयी शुरुआत गरेको छ।
बार्सिलोनाले जितबाट लिग शुरुआत गर्दा रिएल मेडि्रडले भने बराबरी नतिजामा चित्त बुझाएको छ। रिएलको यो जोसे माउरिन्होको नेतृत्वमा पहिलो खेल थियो। टोलीले मालोर्कासँग गोलरहित बराबरीमा रहँदै १ अंक मात्र जोड्यो भने [...]
August 31, 2010 | Posted in
Sport News |
Read More »

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले आइतबार जारी गरेको नयाँ विश्व वरीयतामा नेपाल दुई स्थानमाथि उक्लेको छ । अब नेपाल २७ औं स्थानमा रह्यो । यसअघि नेपाल २९ औं स्थानमा थियो । इटालीमा साउन २९ देखि भदौ ५ सम्म भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-४ मा नेपालले तान्जानियालाई हराउँदै तेस्रो स्थान हात पारेको थियो ।
August 24, 2010 | Posted in
Sport News |
Read More »

पारस खड्काको उत्कृष्ट कप्तानी इनिङको मद्दतमा अर्जेन्टिनालाई बुधबार ८ विकेटले हराएपछि नेपालले आइसीसी विश्वक्रिकेट लिग डिभिजन ४ मा सानदार पुनरागमन गरेको छ।
अघिल्लो दिन मात्र तान्जानियाविरुद्ध १ सय १८ रनको झीनो लक्ष्य पाउन नसकेको नेपालले हिजो सानदार खेल देखाउँदै २ विकेटको नोक्सानीमा १ सय ९४ रनको लक्ष्य हासिल गर्यो। टोलीमा विनोद दासको स्थानमा आएका [...]
August 19, 2010 | Posted in
Sport News |
Read More »

रोजर फेडेररलाई ७-५ र ७-५ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन एन्डी मुरेले रोजस्र कप पुरुष टेनिस उपाधि जितेका छन्।
फाइनल जितसँगै ब्रिटेनका मुरे लगातार उपाधिरक्षा गर्ने दोस्रो खेलाडी बनेका छन्। सन् १९९५ मा अमेरिकी खेलाडी आन्दे्र आगासीले टोरोन्टोमा उपाधिरक्षा गरेका थिए। मुरेले पहिलो पटक विश्वका उच्चतम खेलाडी राफाल नाडाल र फेडेररलाई हराएका हुन्। उनले नाडालको चुनौती [...]
August 17, 2010 | Posted in
Sport News |
Read More »

म्यानचेस्टर सिटी र टोटेनह्यामबीचको गोलरहित बराबरी नतिजाबाट इङ्लिस प्रिमियर लिगको शुरुआत भएको छ।
गोलकिपर जोय हार्टको उत्कृष्ट प्रदर्शनको मद्दतमा सिटीले शुक्रबारको उद्घाटनखेलमा हारलाई टारेको हो। ह्वाइट हार्ट लेन रंगशालाको सो नतिजाले दुवै टोलीले यो सिजनमा एक-एक अंक जोडेका छन्।
इङ्ल्यान्डका नयाँ गोलकिपर हार्टले एक्लै टोटेनह्यामसँग प्रतिस्पर्धा गरेका थिए। फलस्वरुप टोटेनह्याम घरेलु मैदानमा सानदार जित आत्मसात् गर्न पूरै [...]
August 15, 2010 | Posted in
Sport News |
Read More »

रिएल मेड्रिडका स्टार काका तीनदेखि चार महिनाका लागि मैदानबाहिर हुने भएका छन्। बिहीबार बायाँ घुँडाको शल्यक्रिया गरेको खबर रिएलले आफ्नो वेबसाइटमा जनाएको छ।
पूर्वतालिकाअनुसार उनी अमेरिकाको प्रशिक्षणमा समावेश नभई परीक्षणका लागि बेल्जियम गएका थिए। उनको घुँडाको शल्यक्रिया मार्टेन्सले एजेड मोनिका अस्पतालमा भएको हो।
यो शल्यक्रियाले २८ वर्षीय ब्राजिलियनले शुरुको सेसन गुमाउनेछन्। जोसे माउरिन्होले पहिलो पटक सम्हालेको रिएल [...]
August 6, 2010 | Posted in
Sport News |
Read More »

चन्द्रेश्वर बस्ताकोटी
उपल्लो मुस्ताङको चराङ गाविसमा रहेका मराङ गाउँमा गाविस स्तरिय खेलकुद प्रतियोगिताको आयोजा गरिएको छ । उपल्लो मुस्ताङका लोमान्थाङचराङसुरर्खाङछोसेरछोन्हुप र घमीका युवा क्लवको आयोजनामा संचालन भइरहेको सो प्रतियोगितामा फुटबलभलिवल लगाएतका स्थानिय सांस्कृतिक कार्यक्रमहरु भइरहेको त्यहाँबाट अन्नपुर्ण संरक्षण केन्द्र लोमान्थाङका कर्मचारी राम गुरुङले जानकारी दिनुभएको छ । प्रत्येक बर्ष आयोजना गरिने मेलामा संकलन भएको आर्थिकले चराङ [...]
July 26, 2010 | Posted in
Sport News |
Read More »

श्रावण ५ – भारतीय क्रिकेटका सफलतम खेलाडी सचिन तेन्दुलकरको बहुप्रतीक्षित आत्मकथाको विशेष संस्करण छपाइका लागि उनकै रगत प्रयोग गरिने भएको छ । मोटो आत्मकथाको त्यो संस्करण वास्तवमै विशेष हुने प्रकाशकको दाबी छ ।
२०११ फेब्रुअरीमा बजारमा आउने ‘तेन्दुलकर ओपस’ का दस प्रति उनकै रगतले छापिन लागेको हो । प्रकाशक क्राकेनले यस्तो गर्नुको कारणबारे प्रस्ट्याएको छ, ‘महान् [...]
July 22, 2010 | Posted in
Sport News |
Read More »

लन्डन, (एजेन्सी), जोन टेरीको इङ्ल्यान्ड टोलीमा भविष्य अन्धकार भएको इटालीका पूर्वकप्तान फाबियो कानाभारोले बताएका छन्।
इङ्लिस टोली विश्वकपबाट छिट्टै बाहिरिएपछि टेरी प्रशिक्षक फाबियो कापेलोको रिसको भागीदार बनेकाले कानाभारोले यस्तो प्रतिक्रिया हालै दिएका हुन्। चेल्सीका डिफेन्डरले टोलीका खेलाडीलाई कापेलोको रणनीति र छनोटविरुद्ध सम्मुख हुन तयार रहन सल्लाह दिएका थिए।
कानाभारोले २०१२ को युरोपियन च्याम्पियनसिपका लागि इङ्ल्यान्ड तयारीमा भएको [...]
July 21, 2010 | Posted in
Sport News |
Read More »
विश्वकपलाई फुटबलको सर्वाधिक ठूलो प्रतियोगिता मानिए पनि कहिलेकाँही मैदान बाहिरका घटनाहरूले यसलाई अझ रोमाञ्चक बनाउँछ। यसपटक दक्षिण अपि|mकामा सम्पन्न विश्वकप प्रतियोगितामा मैदान भित्रका नतिजाहरूले दर्शकलाई जति रोमाञ्चकता दिए मैदान बाहिर भएका घटनाहरू पनि त्यति अविस्मरणीय रहे।
भुभुजालाको भुनभुन
विश्वपमा भुभुजाला बाजाले मनोरञ्जनभन्दा आतंक सिर्जना गर्यो । दक्षिण अपि|mकामा हुने अधिकांश खेलकुद प्रतियोगितामा प्रयोग हुँदै आएको भुभुजालाले [...]

कान्तिपुर पत्रिका
भीम थापा
काठमाडौ, अषाढ २९ – स्पेन विश्वकप फुटबलको नयाँ विजेता भएको छ । दुई वर्षअघि युरोपेली च्याम्पियन भएको स्पेनी टिम निकै सन्तुलित छ । मैदानका सबै स्थानमा उसका खेलाडी उच्चकोटिका छन् । बेञ्चका खेलाडी पनि विश्व फुटबलका स्टार हुन् ।
सफल टिममा हुनुपर्ने सबै गुणले स्पेनी टिम निखारिएको
छ । खोट लगाउनुपर्ने कमजोरी नयाँ विश्वविजेतामा [...]
July 13, 2010 | Posted in
Sport News |
Read More »
आन्द्रेस इनेस्टाले अतिरिक्त समयको अन्त्यतिर गरेको गोल मदतले स्पेनले सोमबार बिहान पहिलोपल्ट विश्वकप उपाधि जितेको छ । उसले विश्वकप २०१० को फाइनलमा नेदरल्यान्ड्सलाई १-० ले हराएर पहिलोपल्ट ट्रफी चुमेको हो । खेल गोलरहित बराबरीमा रहेको स्थितिमा विश्वकप छिनोफानो टाइब्रेकरमा हुने सम्भावना बढेको थियो ।
इनेस्टाले दस खेलाडीमा सीमित नेदरल्यान्ड्सविरुद्ध नजिकको दूरीबाट सेस फाब्रेगासको पासमा गोल गरे [...]

साभार दैनिकी
यस बिश्व कपमा आफ्नो भविष्यवाणीबाट तहलका मच्चाउने अक्टोपसलाइ हत्याको धम्की प्राप्त भएमो छ। दक्षिण अफ्रीकामा भइ रहेको २०१० को बिश्व कपमा हालसम्म उक्त अक्टोपसले गरेका सबै भविष्यवाणीहरू सहि साबित भएका छन्। जर्मनमा रहेको अक्टोपसले अर्जेन्टिना बिरूध्द जर्मन बिजयी हुने भविष्यवाणी गरेर जर्मन बिजयी भएपछी निकै नाम कमाएका थिए। तर स्पेन बिरूध्दको खेलमा उनले जर्मनी [...]
July 9, 2010 | Posted in
Sport News |
Read More »
तीन पटकको विश्वकप विजेता जर्मनीको यात्रालाई पूर्णविराम लगाउँदै स्पेन पहिलोपल्ट विश्वकपको फाइलनमा प्रवेश गरेको छ । बिहीबार बिहान भएको अन्तिम सेमीफाइनल खेलमा फुटबल महारथी जर्मनीलाई १-० गोलले हराउँदै स्पेन फाइनल प्रवेश गरेको हो ।
खेलअवधिभर जर्मनीलाई दबाबमा राखे पनि स्पेनले पहिलो हाफसम्म गोल लगाउन सकेन । दोश्रो हाफको २७ औं मिनेटमा स्पेनका कार्लेस पुयोलले गरेको गोल [...]